पोखराको समाचार
-
पोखरामा पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिण्टन जारी
पोखरा । ४१ औं पुष्पलाल स्मृती दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेपाल राष्ट्रिय बाणिज्य संघको संयुक्त आयोजनामा पोखरामा पुष्पलाल स्मृती प्रथम राष्ट्रिय, दोश्रो गण्डकी प्रदेश तथा चौंथो कास्की जिल्ला स्तरिय ब्याडमिण्टन प्रतियोगिता जारी रहेको छ । प्रतियोगिता अन्तर्गत बुधबार विभिन्न इभेण्टमा प्रतिस्पर्धा भएका छन् -
‘तलब सुविधा मात्रै खोज्ने भए जनप्रतिनीधि होईन, जागिरे बन’ ः साझा पार्टी गण्डकी
पोखरा । साझा पार्टी गण्डकीले जनप्रतिनीधिहरुको तलब बृद्धिको विरोध जनाएको छ । पार्टीले अहिले निर्वाचित जनप्रतिनीधिहरु आफ्नो क्षेत्रको सम्बृद्धि भन्दा पनि बढि आफ्नै तलब सुविधाप्रति केन्द्रित भएको आरोप लगाएको छ । साझा पार्टी गण्डकीका सँयोजक महेश भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो तलब सुविधाको मात्रै -
आइतबार ग्लोबल रिचको ‘अष्ट्रेलियन एजुकेशन फेयर’
पोखरा । शैक्षिक परामर्शदाता कम्पनी ‘ग्लोबल रिच’ले अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिक मेला गर्ने भएको छ । साउन १२ गते आईतबार पोखरामा यो मेला हुने कम्पनीको पोखरा शाखाले जनाएको छ । न्यूरोडको सिटी स्क्वायर पार्टी प्यालेसमा हुने शैक्षिक मेलामा अष्ट्रेलियाका छुट्टाछुट्टै -
पितृसत्ता विरुद्धको लडाईंमा साथै छौं ः मुख्यमन्त्री गुरुङ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पितृसत्ता विरुद्धको लडाईंमा प्रदेश सरकार साथमै रहको बताएका छन् । ‘महिला माथी हुने हिँसा र पितृसत्ताको विरुद्धको लडाईंमा हामी साथमै छौं, उनले भने, विभेदको अन्त्य गर्न र समानताका लागि परौं ।’नारी जागरण अभियान पोखराले नजिकिँदै गरेको महिलाहरुको महान -
हेड्स नेपालको अन्तरक्रिया कार्यक्रम सम्पन्न
पोखरा ‘दीलो ज्यानले मानव समुदायको सेवा गरौ’ भन्ने मूल नाराका साथ स्थापित हेड्स नेपाल (ज्भ्ब्म्क्(ल्भउब)ि ले मंगलवार पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । हेड्स नेपाल गंडकी प्रदेशको आयोजनामा ‘नेपालको क्षेत्रगत बिकासमा सामाजिक संस्थाको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यपत्र प्रस्तुत गर्दै नेपाल -
जयकोट सामुदायिक वनमा पोखरा चौतारीको वृक्षरोपण
पोखरा । पोखरा महानगरपालिका ११ स्थित जयकोट सामुदायिक वनमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ पोखरा चौतारीको आयोजनामा मंगलबार महानगरको कार्कीडाँडा स्थित जयकोट सामुदायिक वनमा वृक्षरोपण गरिएको हो । वृक्षरोपण गर्दै ग्लोवल सर्भिस टिम डिष्ट्रिक कोर्डिनेटर मोहन बाबु खड्काले वातावरणीय सन्तुलन कायम -
वल्र्डलिङले ल्यायो अव हरेक टिभीमा यूट्युब
पोखरा । यूट्युव अहिले हरेक ब्याक्तिले हेर्ने गर्दछन । सवैले मोवाइल, ल्यापटप वा स्मार्ट टिभीमा यूट्युव हेर्दै आइरहेको भएतापनी अवदेखी सवैलाई सजिलो होस भनी इन्टरनेट र नेटवर्क सेवा प्रदायक वल्र्डलिङक कम्युनिकेशनले हरेक टिभीमा यूट्युव हेर्न मिल्ने नया प्रोडक्ट बजारमा ल्याएको छ । वल्र्डलिङल जुनसुकै टेलिभिजनमा -
खेलमा समृद्धि नआएसम्म मुलुकको समृद्धि कल्पना गर्न नसकिने–मन्त्रि विश्वकर्मा
पोखरा । ४१ औं पुष्पलाल स्मृती दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेपाल राष्ट्रिय बाणिज्य संघको संयुक्त आयोजनामा मंगलबारदेखि पुष्पलाल स्मृती प्रथम राष्ट्रिय, दोश्रो गण्डकी प्रदेश तथा चौंथो कास्की जिल्ला स्तरिय ब्याडमिण्टन प्रतियोगिता शुरु भएको छ । युवा तथा खेलकुद मन्त्रि जगतबहादुर विश्वकर्माले एक समारोहका -
पुष्पलालका विचार उत्तिकै सान्दर्भिक–मुख्यमन्त्री गुरुङ
पोखरा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पुष्पलालका विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ । पोखरा महानगरपालिका वडा नं. २१ फेदीपाटनस्थित पुष्पलाल अध्ययन प्रतिष्ठान परिसरमा निर्मित पुष्पलालको अर्धकदको शालिक आज अनावरण गर्दै उहाँले पुष्पलालले अघि -
लायन्स क्लब अफ पोखरा पिस सिभिक पाँचौ वर्षमा
पोखरा । लायन्स क्लब अफ पोखरा पिस सिभिकले स्थापनाको चौथो वर्ष पुरा गरी पाँचौं वर्षको अवसरमा सोमबार स्थापना दिवस मनाएको छ । स्थापना दिवसमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका दितिय उपाध्यक्ष विश्वेश्वर आचार्यले उद्घाटन गर्दै लायन्स क्लबमा आवद्ध भई समाजसेवामा लाग्ने सम्पुर्ण