पोखराको समाचार
-
मंसिर १४ मा उपनिर्वाचन, कास्की २ चर्चाको केन्द्रमा
पोखरा । सरकारले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा गरी रिक्त भएका ५० स्थानका लागि आगामी १४ मंसिरमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । निर्वाचन आयोगले सर्वदलीय बैठक पछि मंसिर १४ मा उपनिर्वाचन गर्न सरकार -
पोखरा १३ मा फोहरमुक्त अभियान शुरू
पोखरा । पोखरा महानगरपालिका वडा नं १३ ले फोहोर मुक्त (जीरो वेस्ट) अभियान सुरु गरेको छ । अभियान अन्तर्गत फोहोरलाई मोहोरमा बदल्न प्रयास गरिनेछ । शुक्रबार बाल कल्याण माबिमा आयोजना गरिएको एक कार्यक्रमका बिच डस्टबिन बिद्यालयका प्रध्यानाध्यापकलाई हस्तान्तरण गरी अभियानको शुरूवात गरिएको हो । सो -
गण्डकी प्रदेश सरकारद्धारा कर्मचारीको भ्रमणका लागि बजेटको व्यवस्था
पोखरा । जनप्रतिनिधिको तलव भत्ता र सवारी साधन लगायतका सेवा सुविधा बृद्धिका कारण आलोचना भइरहेको गण्डकी प्रदेश सरकारले कर्मचारीलाई घुम्न जानका लागि बजेट व्यवस्था गरेको छ । हरेक कर्मचारीलाई एक हप्ता घुम्नका लागि भन्दै २५ हजारका दरले उपलब्ध गराउने गरी बजेट व्यवस्था भएको उद्योग, पर्यटन -
गृहणीलाई सचेतना
पोखरा । क्षेत्री समाज पोखरा–१६ ले विषादीयुक्त खानेकुराको प्रभाव र यसको निराकरण विषयक सचेतना कार्यक्रम गरेको छ । पछिल्लो समय मिसावटयुक्त खानाका कारण मानव स्वास्थ्य प्रतिकुल बन्दै गईरहेको अवस्थामा ग्रिन नेपाल र सत्यनाम अस्पताल ललितपुरको सहयोगमा वाटुलेचौरका गृहणीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष -
रक्तदानमा ६० यूनिट रगत संकलन
पोखरा । लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ६० यूनिट रगत संकलन भएको छ । कार्यक्रममा लयान्स क्लव अन्र्तगतको रक्तदान विभागका प्रमुख शैलेन्द्र मोहन भट्टराईले पहिलो रत्तदाता कृष्ण पौडेललाई ब्लड व्याग हस्तान्त्रण गरि कार्यक्रमको सुरुवात गरे । उनले यसरी समय -
पोखरामा एनसेल टावरमा आगजनी
पोखरा पोखरा महानगरपालिका २८ माझठाना डाँडारहेको एनसेल टावरमा गएराती आगजनी भएको छ । आगजनी भएको सूचना पाउना साथ कास्की प्रहरीको टोली त्यसतर्फ गएको थियो । बुधबार राति १० बजेतिर आगलागी भएको स्थानीयले बताएका छन्। कास्की प्रहरीले आगलागी कसले गरायो भन्ने पत्ता लागिनसकेको जनाएको छ। घटनाको -
सेवा केन्द्रको दोस्रो सधारण सभा सम्पन्न
पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा २५ हेमजाको दोस्रो साधारण सभा बिहिबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक राजकुमार के.सी.ले समाजमा रहेका ब्यक्तीको शन्ति सुरक्षा कायम गर्ने काम प्रहरीले गरेको बताउदै अपराध -
कन्या क्याम्पसमा सीम्याट मोक टेष्ट कार्यक्रम
पोखरा । पोखराको नदीपुरमा रहेको छात्राहरुको एकमात्र क्याम्पस कन्या क्याम्पसले सीम्याट मोक टेष्ट कार्यक्रमको आयोजना गर्ने भएको छ । सीम्याटको तयारी गरिरहेका विद्यार्थीहरुको लागि आगामी साउन १८ शनिवार सीम्याट मोक टेष्ट कार्यक्रमको आयोजना गरिएको क्याम्पसले जनाएको हो । साउन १८ गते शनिवार विहान ७ ः -
पोखरामा अन्तर कलेज “हिमाअज कप २०१९” फुटसल प्रतियोगिता हुने
पोखरा । पोखरामा इन्टरकलेज “हिमाअज कप २०१९” फुटसल प्रतियोगिता हुने भएको छ । विगत ५ वर्षदेखि पोखरामा रहेर इभेन्ट आयोजना सँगै म्यानेजमेण्ट लगायत उत्प्रेरणा र जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको एसटी क्रियशन म्यानेजमेन्ट प्रालीको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । आयोजक सँस्थामा एपी इन्टेरटेन्मेण्ट पनि -
सामुदायिक बनद्धारा तेहेरो कर हटाउन माग
पोखरा, १५ साउन संघीयताको भावना र सामुदायिक बन अभियानको मर्म विपरित प्रस्तावित कर फिर्ताको माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघले देशव्यापीरुपमा चरणवद्ध आन्दोलन गर्ने भएको छ । सङघ, प्रदेश र स्थानीय तहले छुट्टाछुट्टै गरि बन पैदावार बिक्रीबाट हुने कूल आम्दानीको ९० प्रतिशत कर लिने सरकारको