पोखराको समाचार
-
स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई बतास ब्रदर्शद्वारा मोटरसाइकल र स्कुटर हस्तान्तरण
पोखरा । चौथो टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई मुख्य प्रायोजक बतास ब्रदर्श प्रालिले मोटरसाइकल र स्कुटर हस्तान्तरण गरेको छ । पोखरा नयाँबजारस्थित बतास शो रुममा आइतवार एक कार्यक्रमबीच प्रालि अध्यक्ष आनन्दराज बतासले पुरुषतर्फ वर्ष खेलाडी घोषित युकेश गुरुङलाई टीभीएस अपाचे मोटरसाइकल (१६० सीसी) -
सागका लागि ह्याण्डबलको बन्द प्रशिक्षण पोखरामा शुरु
पोखरा । नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत ह्याण्डबल खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदका राजेश गुरुङले प्रशिक्षकद्वय अरुणलाल कर्ण र टेक बहादुर विश्वकर्मालाई बल हस्तान्तरण गरि बन्द प्रशिक्षणको शुभारम्भ गरेका हुन । उक्त प्रशिक्षणको शुभारम्भ -
नेपाल फिजिकल ट्रेनिङ एशोसिएसनले लागुपदार्थ सचेतना तथा डिफेन्स काउन्सेलिङ कार्यक्रम गर्ने
पोखरा । नेपाल फिजिकल ट्रेनिङ एशोसिएसन क्षेत्रिय समिती पोखराले लागु पदार्थ सचेतना तथा डिफेन्स करिअर काउन्सेलिङ्ग कार्यक्रम २०७६ को आयोजना गर्ने भएको छ । एशोसिएसनमा आवद्ध रहेका ट्रेनिङ सेन्टरमा प्रशिक्षणमा रहेका प्रशिक्षार्थीहरुलाई लक्षित गरी आगामी साउनको २२ गते पोखरामा लागु पदार्थ सचेतना तथा डिफेन्स करिअर -
पुराना मठ मन्दिरको संरक्षण गर्नुपर्नेमा सांसद विष्टको जोड
पोखरा । गण्डकी प्रदेश सभा सदस्य ईन्द्र धारा विष्टले नेपालका पुराना मठ मन्दिरहरुको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन । नेपाल मठ, मन्दिर धार्मिक र सांस्कृतीक धरोहरले धनी मुलुक भएकाले यसको संरक्षण ,संवद्र्धन र मर्मतका लागी सवैले आ आफ्नो ठाउबाट सहयोग गर्नुपर्ने सांसद विष्टको भनाइ रहेको -
सत्रौं आहारारा गोल्डकपको आयव्यय सार्वजनिक
पोखरा । १७ औं संस्करणको आहारारा गोल्डकप फुटवल प्रतियोगिताको आयव्यय सार्वजनिक भएको छ । सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगिताको आयव्यय शनिवार एक पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको हो । प्रतियोगितामा ७० लाख ७८ हजार ८ सय २६ रूपैयाँ आम्दानी भएको क्लवका अध्यक्ष केशवबहादुर -
संस्थागत विद्यालय छात्रवृत्ति वितरण प्रति नेका वडा अध्यक्षहरुको असहमति
पोखरा । पोखरा महानगरपालिकाको संस्थागत विद्यालय छात्रवृत्ति वितरण प्रति नेपाली काँग्रेसका तर्फबाट निर्वाचित ११ वडा अध्यक्षहरुले असहमति प्रकट गरेका छन् । दलको नेता तथा सचेतक रामराज लामिछानेद्धारा जारी गरेको विज्ञप्तिमा पोखरा महानरगरपालिकाको शिक्षा नियमावली २०७४ र संस्थागत विद्यालय छनौट निर्देशिका विपरित छात्रवृत्ति वितरण प्रक्रिया एकलौटी, -
प्रतिभाकी शुरतीले कक्षा १२ मा नेपालमा नै उत्कृष्ट जिपिए प्राप्त गरेको विद्यालयको दावी
पोखरा । सामान्य परिवारमा जन्मेकी शुरती पाण्डेले १२ कक्षाको परिक्षामा व्यवस्थापन शंकायतर्फ उत्कृष्ट जिपिए ल्याएको उनले अध्यायन गरेको प्रतिभा माविले दावी गरेको छ । पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य विश्वगोपाल पराजुलीले पाण्डेले ल्याएको ३.९२ जिपिए नेपालमै उत्कृष्ट जिपिए भएको जिकिर गरे । ‘औपचारिक -
मेलोडी क्याफे नयाँ रुप र व्यवस्थापनका साथ सञ्चालनमा, रु ९९ मा खाजा सेट
पोखरा । मेलोडी क्याफे एण्ड लाउञ्ज वार नयाँ व्यवस्थापन र स्वरुपका साथ सञ्चालनमा आएको छ । अहिले प्रि ओपनिङका रुपमा सञ्चालन भइरहेको क्याफे भाद्र १ देखि औपचारिक रुपले पुर्ण रुपमा सञ्चालनमा आउने शनिबार पोखरामा क्याफेका बारे जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा क्याफेका अध्यक्ष सुरेश -
पोखरा थिएटरमा श्रष्टा र सृजना
पोखरा । पोखरा थिएटरको गन्धर्व नाटक घरमा शनिबार श्रष्टा र सिर्जना कार्यक्रम आयोजना गरियो । विराट आर्दश साहित्यिक मञ्चको आयोजनामा भएको कार्यक्रममा तीन जना कविले कविता सुनाए । यसरी कविता सुनाउनेमा पोखरेली श्रष्टा सरस्वती श्रेष्ठ सरु, विराटनगरका श्रष्टा मीनकुमार नवोदित र स्याङ्जाका श्रष्टा मिलन समिर -
किङ्स लाउन्जमा कर्मा ब्याण्डले आज आफ्नो प्रस्तुती राख्दै
पोखरा । किङ्स लाउन्ज पोखरामा आज चर्चित ब्याण्ड कर्माले आफ्नो सांगीतिक प्रस्तुती प्रस्तुत गर्ने भएको छ । आज राति ८ बजेबाट व्याण्ड प्रस्तुती हेर्न पाइने भएको हो । किङ्स लाउन्ज पोखरामा हरेक दिन मनोरञ्जनात्मक सांगीतिक प्रस्तुती हुँदै आएको छ । ग्राहकलाई मनोरञ्जनका लागि हेरक दिन