• बाख्रापालक किसानलाई ४० हजार अनुदान

    पोखरा । पोखरा महानगरपालिकाले बाख्रापालक किसानलाई अनुदान रकम हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १९ का ५० जना किसानलाई अनुदान रकम दिएको हो । बिहीबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले किसानहरुलाई ४० हजारका दरुले अनुदान रकम हस्तान्तरण गरेका हुन् । ८

  • लाहाचोकमा लागु औषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम

    पोखरा । सामुदायीक प्रहरी सेवा एवं सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको आयोजनामा माच्छापुच्छे« गाँउपालिका वडा न. ४ लाहाचोकमा अवस्थीत महेन्द्र मा.बि मा बिहीबार लागु औषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा प्रहरी कार्यालय बगरका प्रहरी निरिक्षक

  • ओली सरकार नांैटंकी ः काग्रेस सहमहामन्त्री महत

    पोखरा । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले ओली सरकारलाई नौटङ्कीको संज्ञा दिनुभएको छ । काँग्रेस कास्कीले आयोजना गरेको पार्टीको आगामी शिक्षा नीति कस्तो बनाउने विषयक कार्यक्रममा बोल्दै उहाँले सरकार झुठा भाषणमात्रै गर्दै हिडेको र कामको सट्टा नौटङ्की चरित्र जनतालाई देखाउदै हिडेको आरोप लगाउनु भयो ।

  • तमानखोलाका घाइतेलाई प्रदेस सरकारको सहयोग

    पोखरा । तमानखोला गाँउपालिकामा पहिरोमा परेर घाइते भएकाहरुलाई गण्डकी प्रदेश सरकारले राहत रकम हस्तान्तरण गरेको छ । गत साउन १९ गते राती अविरल वर्षा संगै आएको पहिरोमा पुरिएर घम्भीर घाइते भएका ३ जनालाई उपचार खर्च वाफत सहयोग रकम प्रदान गरिएको हो । पश्चिमान्चल क्षेत्रीय अस्पतालमा

  • नेपाल भ्रमण वर्षको प्रवद्र्धनमा पोखरेली युवाहरु

    पोखरा । नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा पोखराका युवाहरु स्वतः स्फूर्त रुपमा यसको प्रवद्र्धनमा लागेका छन् । पोखराको रोट्¥याक्ट क्लव अफ पोखरा लेकसाइडले समेत भ्रमण वर्षको प्रवद्र्धनमा विविध कार्यक्रमहरु गर्ने भएको छ । क्लवले भ्रमण वर्षको सन्दर्भमा क्लवले एक दिने पदयात्रा समेत सम्पन्न गरेको छ

  • वडा नं ९ को डेँगु रोग सम्बन्धि सचेतनामुलक ¥याली

    पोखरा । पोखरा महानगरपालिका वडा नं ९ तथा शहरी स्वास्थ्य केन्द्र–९ को आयोजनामा बुधबार महेन्द्रपुल देखि पृथ्विचोक सम्म डेँगु रोग सम्बन्धि जनचेतनामुलक ¥याली निकालिएको थियो । पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष रामराज लामिछानेले डेँगु रोग लामखुट्टेको टोकाईबाट लाग्ने हुँदा धेरै व्यक्ति यस रोगबाट

  • रोटरी क्लब अफ पोखरा फिस्टेलद्धारा १७ विद्यार्थीलाई छात्रावृत्ति प्रदान

    पोखरा । रोटरी क्लब अफ पोखरा फिस्टेलले करिब ३ लाख ५८ हजार बराबरको छात्रवृत्ति प्रदान गरेको छ । क्लबले शनिबार एक कार्यक्रमको आयोजना गरि कास्की जिल्लाभित्र रही सरकारी विद्यालयमा अध्ययन गर्ने १७ जना विद्यार्थीलाई छात्रावृत्ति उपलब्ध गराईएको हो । रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष

  • वर्किड्ड टुगेदर र लालिगुरासद्धारा सचेतना कार्यक्रम

    पोखरा । लायन्स क्लब अफ पोखरा वर्किड्ड टुगेदर र लायन्स क्लब अफ पोखरा लालिगुरासको अयोजनामा लागु औषध तथा साइबर क्राईम विरुद्धको जनचेतना कार्यक्रम मंगलवार सम्पन्न भएको छ । निम्स पोखराको व्यवस्थापनमा भएको उक्त सचेतना कार्यक्रममा निम्समा आवद्ध ५० जना विद्यार्थीहको सहभागिता रहेको थियो । कार्यक्रममा

  • पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल अष्टे«लियाको अध्ययन अवलोकन भ्रमणमा

    पोखरा । पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधीमण्डल अष्टे«लियाको अध्ययन अवलोकन भ्रमणमा निस्केको छ । साउन २२ गतेबाट भदौ १३ गतेसम्म हुने सो भ्रमण गण्डकी सरकारको आन्तरिक भ्रमण वर्ष, नेपाल सरकारले घोषणा गरेको सन् २०२० को नेपाल भ्रमण वर्षको प्रचार÷प्रसार तथा अष्टे«लियाको निजी क्षेत्र एवं गैरआवासीय

  • वाटुलेचौरमा ऐतिहासिक तिज मेलाको निरन्तरता

    पोखरा । हिमालय क्लवको आयोजनामा आगामी भदौ १३ गते देखि १६ गतेसम्म ऐतिहासिक वाटुलेचौर तिज मेला हुने भएको छ । स्थानिय खेल मैदानमा हुने मेलालाई व्यवस्थित र सफल बनाउन क्लवले राम जि.सीको संयोजकत्वमा ५६ सदस्यीय मुल व्यवस्थापन समिति, ४सय ५२ सदस्यीय आयोजक समिति, ७६ सदस्यीय