• श्रावण ३१ र ३२ गते महेन्द्रपुलमा गाइजात्रा महोत्सव तथा तायःमचा नृत्य प्रतियोगिता

    पोखरा । नेवा खल कास्कीको आह्वान तथा महेन्द्रपुल तायः मचा समितीको आयोजनामा तायःमचा नृत्य प्रतियोगिता तथा गाइजात्रा महोत्सव २०७६ हुने भएको छ । साउन ३१ र ३२ गते दुइ दिन हुने महोत्सव महेन्द्रपुलको सडकमा हुन लागेको हो । तायः मचा प्रतियोगितामा आयोजक सहित ३० टोलीको

  • पोखराका बसमा इ टिकेटिङ लागू हुँदै, परीक्षण जारी

    पोखरा । यसअघि काठमाण्डौमा साझा बसले प्रयोग गरेको इ टिकेटिङ पोखरामा पनि लागू गरिने भएको छ । यसअघि साउन महिनाबाटै टिकेटिङ लागू गर्ने भनिएपनि भदौ १ गतेबाट यो प्रणाली शुरु लागू गर्न लागिएको हो । उक्त प्रणाली लागू गर्नु पूर्व इ टिकेटिङको परिक्षण गरिएको छ

  • सल्ुट गोर्खा टे«निङ सेन्टरको अवार्ड कार्यक्रम

    पोखरा । पोखरामा रहेको सलुट गोर्खा टे«निङ सेन्टरले भोलि शनिबार ब्रिटिस, सिँगापुर र इन्डियन छनौटका लागि जाने प्रशिक्षार्थाीहरुलाइ अग्रिम शुभकामना प्रदान गर्ने उद्देश्यले एक कार्यक्रमको आयोजना गरेको छ । उतm अबसरमा तालिम अबधिभर उत्कृष्ट हुने प्रशिक्षार्थाीलाइ अर्वाड समेत प्रदान गरिने सलुट गोर्खा टे«नीङ सेन्टरका अध्यक्ष

  • गुफामा भारतिय पर्यटकको संख्यामा वृद्घि

    पोखरा । पोखराकै प्रसिद्घ महेन्द्र गुपmा र चमेरे गुफामा भारतिय पर्यटकको संख्यामा वृद्घि भएको छ । प्राकृतिक गुफाको रुपमा परिचित दुवै गुफामा आर्थिक वर्ष २०७५÷०७६ मा उल्लेख्य रुपमा भारतिय पर्यटकले अवलोकन गरेको महेन्द्र गुपmा चमेरे गुफा सचिवालयले जनाएको छ । गत आर्थिक वर्षमा महेन्द्र गुपmामा

  • बाटुलेचौरमा निःशुल्क बुटिक तालिम तथा बृक्षारोपण

    पोखरा । लायन्स क्लव अफ कैलाश चौतारीको आयोजनामा बाटुलेचौर मैदानमा १ महिने निःशुल्क बुटिक तालिम शुरु भएको छ । लायन्स क्लव अफ पोखरा ३२५ बि वानका सेकेण्ड भिडिजी विश्वेश्वर आचार्यले एक समारोहका विच उक्त तालिमको उद्घाटन गरे । तालिम उद्घाटन गर्दै प्रमुख अतिथि आचार्यले महिलाहरुको

  • कास्की जिल्ला जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र

    पोखरा । कास्की जिल्ला जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र गुरुङ चयन भएका छन् । नेपाल जिम्न्याष्टिक संघका केन्द्रीय सदस्य प्रविन उप्रेतीको उपस्थितिमा शुक्रवार भएको भेलाले गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्वत चयन गरेको हो । संघको उपाध्यक्ष राजु कायस्थ, सचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा थमनबहादुर थापा, सहसचिवमा

  • विन्ध्यवासिनीमा कक्षा ११ लाई स्वागत

    पोखरा बाटुलेचौर स्थित विन्ध्यवासिनी मा.वि.मा कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई स्वागत सहित सम्मान गरिएको छ । विद्यालयको समन्वय तथा कक्षा १२ का विद्यार्थीहरुको आयोजनामा भएको स्वागत कार्यक्रममा व्यवस्थापन र शिक्षा संकायमा भर्ना भएका करिब १०० जना विद्यार्थीलाई स्वागत गरिएको +२ संयोजक माधव

  • बि फिट नेपालको आठ हप्ते वेट लस ट्रास्र्फमेसन च्यालेन्ज साउन २६ बाट हुँदै

    पोखरा । स्वास्थ र सभ्य समाजको निर्माणमा सहयोग पु¥याउन ‘सिट लेस, मुभ मोर एण्ड बि फिट’ भन्ने नारालाई आत्मसाथ गर्दै बि फिटनेस नेपालले यही साउन २६ गतेबाट आठ हप्ते वेट लस् ट्रास्र्फमेसन च्यालेन्जको आयोजना गर्ने भएको छ । विश्वमा विभिन्न प्रकारका रोगहरुहरुको प्रकोप बढ्दो क्रममा

  • पोखरामा डेँगुका विरामीको संख्या बढ्यो

    पोखरा । गण्डकी प्रदेशका विभिन्न जिल्ला र पोखरा महानगरपालिकाका वडाहरुमा डेँगु रोगका विरामी फेला परेका छन् । पोखरा महानगरपालिकाको वडा नं. ८ र ९ मा डेँगु रोगका विरामी फेला परेका हुन् । लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगका विरामी पोखरामा फेला परेपछि सतर्क रहन क्षेत्रीय स्वास्थ

  • साझा पार्टीको कास्की जिल्ला र महानगर सँयोजकसँगै चुनावका उम्मेदवार घोषणा गर्ने

    पोखरा । साझा पार्टीले भदौको दोस्रो साता कास्की जिल्ला सँयोजक सहित महानगर सँयोजक घोषणा गर्ने तयारी गरेको छ । एक विशेष समारोहकाबीच जिल्ला र महानगर सँयोजक घोषणा हुने साझा पार्टी, गण्डकी प्रदेश शाखाले जनाएको छ । पार्टीले सोहीदिनकास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमाआफ्नोतर्फबाट उम्मेदवारी समेत