पोखराको समाचार
-
पोखरामा राष्ट्रिय युवा सम्मेलन हुने
पोखरा । नेपाल युवा परिषदको आयोजनामा पोखरामा राष्ट्रिय युवा सम्मेलनको आयोजना हुने भएको छ । आगामी साउन २७ देखि ३० गतेसम्म हुन गइरहेको राष्ट्रिय युवा सम्मेलन २०१९ मा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै युवाहरु सहभागी हुन लागेको शनिवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो -
एयरपोर्ट टोल बिकास समिततीद्धारा डेंगुको बारेमा सचेतना कार्यक्रम
पोखरा । पोखरामा डेंगुको प्रकोप वढ्दै जान थालेपछि सचेतनामुलक कार्यक्रमहरु गर्न थालिएको छ । विशेषगरी पोखरा महानगरको वडा नम्बर ८ मा डेंगुुको बिरामी फेला परेपछि एयरपोर्ट टोल बिकास संस्थाले आफ्नो टोल सहित ८ नम्बर वडा भित्रका विभिन्न टोलहरुमा सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । पोखराको -
क्यान्सर पिडित क्षेत्रीलाई लामा अमृत फाउन्डेशन घान्दु््रकको नेतृत्वमा ४ लाख बढी सहयोग
पोखरा । अन्नपुर्ण गाउँपालिका ११ घान्दु्रक (मेलाचे) का वडा सदस्य क्यान्सर पिडित रुद्र क्षेत्रीलाई लामा अमृत फाउन्डेशन घान्दु््रकको नेतृत्वमा ४ लाख १५ हजार ३ सय १६ रुपैया आर्थिक सहयोग गरेको छ । फाउण्डेशका संस्थापक अमृत लामा गुरुङ, जापानमा कार्यरत सुनिल गुरुङ र घान्द्रुक समाज हङकङका -
राधाकृष्ण मन्दिरमा ३ दिने सत्तसङ सुरु
पोखरा । पोखरा महानगपालिका वडा न. २५ हेमजामा अबस्थित नर्बदेश्वर तथा राधाकृष्ण मन्दिरमा ३ दिने सत्तसङ शनिबार सुरु भएको छ । बिगतका बर्षहरुमा झै यस बर्ष पनि साउन महिनामा शिबको महिमाको लागी सत्तसङ गरिएको हो । समाजसेबी चिरनजिबी थापाको संयोजकतोमा भएको सत्तसङमा असाहाय बालिका संरक्षक -
लायन्स क्लव लेखनाथ गार्डेन सिटीद्धारा बृद्धाश्रममा सामाग्री बितरण
पोखरा । लायन्स क्लव अफ लेखनाथ गार्डेन सिटीले शनिवबार राधाकृष्ण बृद्धाश्रमका जेष्ठ नागरिकलाई फलफुल तथा दैनिक प्रयोगका सामाग्री बितरण गरेको छ । क्लवका अध्यक्ष बालकृष्ण लामिछानेको नेतृत्वमा आश्रम पुगेको टोलीले जेष्ठ नागरिकलाई उक्त सामाग्री बितरण गरेको हो । सामाग्री बितरण गर्दै, लायन्स क्लव इन्टरनेशनल तीन -
मोहरपानी आदर्श टोल विकास संस्थाको अध्यक्षमा सिग्देल
पोखरा । पोखरा–१३ आर्वा स्थित मोहरपानी आदर्श टोल बिकास समितिको शनिबार आर्वामा सम्पन्न दोस्रो अधिवेशनले श्रीराम सिग्देलको अध्यक्षतामा नौ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेकोे छ । समितिको उपाध्यक्षमा बिनबहादुर परियार, सचिव शिबराज बराल, सह–सचिव श्रीराम बराल र कोषाध्यक्षमा नमुना बराल चएन भएका छन् भने कार्यसमिती -
यातायात व्यवसायीलाई मजदुरको सम्मान
पोखरा । पृथ्वीरामार्ग बस सञ्चालक कम्पनी प्राइबेट लिमिटेडका निर्वाचित अध्यक्ष तथा सञ्चालक समितिका सदस्यहरुलाई शनिबार सम्मान गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीले व्यवसायीहरुलाई सम्मान गरेको हो । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेशका अध्यक्ष रुद्रबहादुर खत्रीले व्यवसायीहरु कम्पनीमा गए -
एन प्याव्सान कास्कीको हाजिरी जवाफमा पुष्पसदन प्रथम
पोखरा । नेशनल प्याव्सान कास्कीको अयोजनामा १५ औं अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नेशनल प्याव्सान कास्कीमा आवद्ध विद्यालयहरुवीच हाजिर जवाफ प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा ४१ वटा विद्यालयको सहभागिता रहेको थियो । दुई दिन -
पुरुञ्चौरको कृषि क्याम्पसमा लायन्स क्लबको संयुक्त वृक्षारोपण
पोखरा । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ वि वान अन्तर्गत गण्डकी धौलागिरी क्षेत्रका लायन्स क्लबहरुले संयुक्त रुपमा वृक्षारोपण गरेका छन् । पोखरा महनागरपालिका वडा नं. १९ पुरुञ्चौरमा रहेको प्राकृतिक श्रोत व्यवस्थापन कलेज(कृषि क्याम्पस) मा विभिन्न जातका २ सय ५० वटा विरुवाहरु रोपिएको थियो।कार्यक्रममा गण्डकी र -
वैकल्पिक राजनीति गर्दा जनताको मनछुने सवाल उठाउनुस् ः लेखक पौडेल
पोखरा । वैकल्पिक राजनीतिलाई स्थापित गर्न जनताको मनलाई ठ्याक्कै छुने खालका सवाललाई उठाउन सक्नुपर्ने लेखक तथा विश्लेषक गनेस पौडेलले बताएका छन् । साझा पार्टीले शनिबार आयोजना गरेको ‘वैकल्पिक राजनीतिः अवसर र चुनौती’ शीर्षकको अन्तरक्रियामा प्रमुख वक्ताको रुपमा आएका पौडेलले ठुला सपना बाँडेर वैकल्पिक राजनीति नहुने