• पुष्पाञ्जलीको तीज मेला भदौँ ११ मा

    पोखरा । महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रा.लि ले आयोजना गरेको ती मेला भदौँ ११ मा हुने भएको छ । हाम्रो संस्कृति हाम्रो पहिचान, लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान भन्ने मन्त्रका साथ इन्द्रेणी एकीकृत बिकास केन्द्रको सह—आयोजनामा भदौँ ११ गते

  • शुक्रवार गाइजात्रा पर्व, महेन्द्रपुलमा तायमचा नृत्य प्रतियोगिता

    पोखरा । नेवा खल कास्कीको आह्वान तथा महेन्द्रपुल तायमचा समिती पोखराको आयोजनामा शुक्रवार र शनिबार हुने गाइजात्रा महोत्सब तथा तायमचा नृत्य प्रतियोगिताको तयारी पुरा भएको छ । पोखराको महेन्द्रपुल सडकमा शुक्रबार दिँउसो २ बजे बाट उद्घाटन कार्यक्रम शुरु हुने संयोजक मानकाजी माकाजुले बताए । उक्त

  • औषधि व्यवसायी संघको चुनावी सरगर्मी, महासचिवमा चालिसेको उम्मेदवारी

    पोखरा । नेपाल औषधि व्यवसायी संघ कास्की जिल्लाको प्रथम अधिबेशनको तयारी अहिले जोडतोडका साथ चलिरहेको छ । संघको आगामी नेतृत्वको लागि उम्मेदवारका आकाँक्षीहरु अहिले मत माग्न मतदाताको घरदैलोमा पुग्ने गरेका छन् । यस्तै नेपाल औषधि व्यवसायी संघ कास्की जिल्लाको महासचिवको लागि लेक फार्मेसी पोखराका सञ्चालक

  • महानगर प्रमुख र उपप्रमुखद्धारा जनै पूर्णिमाको शुभकामना

    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले हिन्दु धर्मालम्बीहरुको महान पर्व जनैपूर्णिमा, रक्षाबन्धनको अवसमा शुभकामना व्यक्त गरेका छन् । बुधबार शुभकामना सन्देश जारी गदै जनै पूर्णिमाको पावन अवसरमा पोखरा महानगरबासी, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ती, समृद्धि,

  • आगोलागीको घटना प्रति दुख व्यक्त

    पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीले पोखरा ८ न्युरोडको एस मिनी मार्केटमा मंगलबार भएको आगजनीको घटना प्रति दुख प्रकट गरेको छ । चेम्बर अफ कमर्सकास्कीकाकार्यबहाक अध्यक्ष प्रेमबहादुर भुजेल र महासचिव उमराज बास्तोलाले सयुक्त रुपमा प्रेस विज्ञप्ति प्रकाशित गरी अकल्पनिय र अप्रत्यासित रुपमा भएको आगजनी

  • वृद्धाश्रममा एमजे डान्स सेन्टरको सहयोग

    पोखरा । एमजे डान्स सेन्टर पोखराले बाच्छिबुडुवास्थित वात्सायन वृद्धाश्रममा पुगेर वृद्धवृद्धाहरुसँग सहभोज गर्दै उनीहरुलाई कपडा वितरण गरेको छ । कुनै खास अवसर नभएपनि मनबाटै वृद्धवृद्धा बुवाआमासँग समय बिताउने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरेको एमजे डान्स सेन्टरका संचालक देवराज राईले बताए । ‘वृद्धवृद्धाहरुसँग समय बिताउनु र

  • हार्डवयर एशोसिएशनको २६ औं साधारणसभा सम्पन्न

    पोखरा । पोखरा हार्डवयर एशोसिएशन कास्कीको २६ औं वर्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री विकास लम्सालले कार्यक्रमको उद्घाटन गर्दै नीति नियमको परिधिभित्र रहेर व्यवसाय गर्नुपर्ने कुरामा जोड दिनुभयो । उक्त अवसरमा विशेष अतिथि पोखरा उद्योग बाणिज्य

  • संयुक्त पदस्थापन सम्पन्न

    पोखरा । पोखरामा रहेका विभिन्न लायन्स क्लवहरु मध्ये क्लष्टर नं. १६ अन्तरगत रहेका क्लवहरु लायन्स क्लव अफ पोखरा फिष्टेल, फिष्टेल सिटी, पोखरा भद्रकाली, पोखरा माछापुच्छे«, पोखरा डल्फिन, पोखरा शान्ति स्तूपा चौतारी, पोखरा मेट्रोसिटी, पोखरा जयलक्ष्मी, पोखरा नर्सेस, पोखरा लामाचौर, गण्डकी स्टेट लगायतका क्लवहरुको संयुक्त पदस्थापन

  • रोट्¥याक्ट क्लवले पोखरामा मनायो युवा दिवस

    पोखरा । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा पोखरामा संघर्ष र सफलताको कथा सुनाउने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति दिपक कोइराला, पोखरा विश्वविद्यालयका निमित्त रजिष्ट्रार डाक्टर अजय थापा र महिला उद्यमी संघ, कास्कीका अध्यक्ष, काशी गुरुङ्गले आफ्नो सफलताको

  • आगलागी नियन्त्रण

    पोखरा । पोखराको न्यूरोडमा रहेको एक फर्ममा भएको आगलागी नियन्त्रणमा आएको छ । सशस्त्र प्रहरी, दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो । भाटभटेनी नजिकै रहेको उक्त फर्ममा दिउँसो ४ बजे तिरबाट आगलागी भएको हो । आगजनीको कारण खुलेको छैन । भाटभटेनी सुपर मार्केटको आडमा रहेको