• नागढुङ्गामा हरितालिका तीज एवं जेष्ठ नागरिक सम्मान

    पोखरा । नागढुङ्गा आमा समुहको १७ औं साधारण–सभाको पूर्वाद्र्धमा बुधबार हरितालिका तीज तथा बृद्ध सम्मान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा स्थानिय पवित्रा गिरीलाई जेष्ठ नागरिक सम्मानबाट सम्मानित गरियो । सम्मानित गिरीले झण्डै डेढ दशक नागढुङ्गा आमा समुहको नेतृत्व सम्हाली विभिन्न सामाजिक एवं भौतिक

  • सफलताको तीज गीत प्रतियोगिता भाद्र १४ गते

    पोखरा । जहाँ सञ्चार त्यहाँ विकास भन्ने नाराका साथ संचालित सफलता मिडिया प्रा.लि ( रेडियो सफलता १०३.४ मेगाहर्ज) को आयोजनामा हुने तिज गित प्रतियोगिताको तयारी तिव्र पारिएको छ । यसवर्ष समृद्दिका लागि पर्यटन, पर्यटनमा महिला सम्वन्धी विषयवस्तु छनौट गरिएको छ । यस वर्ष गण्डकी प्रदेश

  • नेपाल प्रहरी दक्षिण एशियामा नै अब्बलः प्रहरी महानिरीक्षक खनाल

    पोखरा । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी अपराध अनुसन्धान र नियन्त्रणका लागि दक्षिण एसियामा नै अब्बल रहेको बताउनुभएको छ । उहाँले देशभित्र व्याप्त विकृती विसंगतिको न्यूनिकरण गरी दण्डहिनताको अन्त्य गर्दै नेपाल प्रहरी संगठनले आफूलाई दक्षिण एसिया कै अब्बल प्रहरी संगठनका रुपमा उभ्याउन सफल

  • बिश्व फोटोग्राफी दिवसको अवसरमा प्रभातफेरी

    पोखरा । १८० औ बिश्व फोटोग्राफी दिवसको अवसरमा पोखरामा प्रभातफेरी सहित साईकल यात्रीलाई सम्मान गरि मनाईयोे । फोटोग्राफर संघ गण्डकी प्रदेशको आयोजनमा सम्पन्न भएको थियो । कार्यक्रममा देश ब्यापी साईकल भ्रमणमा निस्कीएका खोटाड.का यूवा कर्ण श्रेष्ठलाई सम्मान गरि कार्यक्रम सम्पन्न गरियो । देश ब्यापी नेपाल

  • खुत्रुकेको पैसाले मानव सेवाआश्रम लाई सहयोग ।

    पोखरा । केहि बर्ष देखि तिजको दर खाने नाउमा होटल तथा पार्टी प्यालेसहरुमा दर का नाउमा अनावश्यक तडकभडक देखाउने चलन बढेपछि यस पटक कास्की प्रशासनले यसरी होटल तथा पार्टी प्यालेसमा तिजको दर खाने कार्यक्रमलाई प्रतिबन्द नै लगाएको छ । कास्की प्रशासनको यस सकरात्मक कार्यलाई समर्थन

  • सर्वेश्वर व्यवसायि समितिको अध्यक्षमा पनेरु

    पोखरा । पोखराको सर्वेश्वर टोलस्थित सर्वेश्वर व्यवसायि समितिको अध्यक्षमा एकनारायण पनेरु सर्वसम्मत चयन भएका छन् । समितिको पोखरामा सम्पन्न आठौैं साधारणसभा तथा चौथो अधिवेशनले पनेरुको अध्यक्षतमा १३ सदस्यि नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा बालकृष्ण भण्डारी, द्वितिय उपाध्यक्षमा नारायण दवाडी, महासचिवमा तुलबहादुर

  • पोखरामा मेरो घर, घर बनाउनेहरुलाई दिन्छ डिजाइन देखि डेकोरेसनको सुविधा

    पोखरा । घर बनाउनको लागि व्यवसायीक रुपमा काम गर्दै आएको आर्किटेकहरुको समुहद्धारा संचालित मेरो घरको शाखा कार्यालय पोखरामा सुरु भएको छ । बिगत २ वर्ष देखि काठ्माण्डौको बानेश्वरबाट सेवा दिईरहेको मेरो घरले पोखराबाटसेवा दिन सुरु गरेको हो । चितवन शाखा पनि चाँडै संचालनमा आउने मेरो

  • पोखराबाट मुलुकी संहिताको समिक्षा सुरु

    पोखरा । गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले कानून र न्याय भनेको राज्यको सबैभन्दा ठूलो अस्त्र भएको बताएका छन् । नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा आइतबार गरिएको ‘मुलुकी संहिता दिवस–२०७६’ कार्यक्रममा अवसरमा बोल्दै

  • यातायात मजदुर संगठनमा विष्णु

    पोखरा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा विष्णुबहादुर खत्री क्षेत्री, उपाध्यक्षमा तिलबहादुर विक, सचिवमा नारायणप्रसाद रिमाल, महिला सचिवमा धनुमाया दाहाल, शिक्षा सचिवमा डिल्लीराम भट्ट र आर्थिक सचिवमा डिलबहादुर तुलाधर (राजु )रहेका छन । प्रदेश

  • हाम्रो पोखराले गर्यो अन्तर्राष्ट्रिय रंगशालाको लागि सहयोग

    पोखरा सामाजिक युवाहरुको एकता ,समाज परिवर्तनमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ सामाजिक संजाल फेसबुक मार्फत स्थापित हाम्रो पोखरा गु्रपले धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा निर्माण हुन लागीरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि आर्थिक सहयोग गरेको छ । च्यारिटी शो, साँस्कृतिक कार्यक्रम, आर्थिक रकम सङ्कलन, जस्ता विभिन्न