• डेंगु रोग नियन्त्रणका लागि स्वास्थ्य शिविर

    पोखरा नेपाल प्रहरी अस्पताल काठमाण्डौं र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको संयुक्त आयोजनामा यही भाद्र १५ गते देखि प्रहरी कर्मचारीका लागि गण्डकी प्रदेश नेपाल प्रहरी अस्पताल पोखरामा डेंगु रोग नियन्त्रण सम्बन्धी स्वास्थ्य शिविर प्रारम्भ भएको छ ।  AEDES नामक लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगबाट हाल

  • पोखराबाट काठमाडौ जादै गरेको कारलले पैदलयात्रीलाई ठक्कर दियो

    पोखरा । पोखराबाट काठमाडौं जादै गरेको कारले बन्दिपुर गाउँपालिका ४ चुनपहरामा पैदलयात्रीलाई ठक्कर दिएको छ । पोखराबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा१प १३९७ नंम्बरको कारले पैदलयात्री सोहि स्थान बस्ने वर्ष १८ की मनिसा परियारलाई ठक्कर दिएको हो । ठक्करबाट घाईते भई उपचारको लागि मोती मेडिकलहल

  • पोखरामा दुर्घटना, २ को मृत्य ३ घाइते

    पोखरा । पोखरामा भएका दुई छुटाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत पोखरा–३२ गगनगौँडामा बुधबार राति ना५ख ५०४६ नम्बरको ट्रकले ग११प २३५८ नम्बरको स्कूटर र ग७प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्कुटर एक जनाको

  • सीआइएस पत्रकारिता पुरस्कार उमा आलेमगरलाई

    पोखरा । सामुदायिक सुचना समाज, पोखराद्धारा स्थापित सिआईएस पत्रकारीता पुरस्कारबाट यो बर्ष पत्रकार उमा आलेमगरलाई सम्मान गरिने भएको छ । सामुदायिक सुचना समाज, पोखराद्धारा गठन गरिएको पुरस्कार प्रतिभा छनौट समीतीको सिफारिसको आधारमा सस्थाले उमा आलेमगरलाई यो बर्षको पुरस्कार प्रदान गर्न लागेको संस्थाका अध्यक्ष दिपक आचार्यले

  • पाोखरा चौतारीको विरुवा गोडमेल

    पोखरा । लायन्स क्लव अफ पोखरा चौतारीले जयकोट सामुदायिक वनमा विरुवा गोडमेल कार्यक्रम सम्पन्न गरेको छ । क्लवले वार्षिक कार्यक्रम अन्र्तगत गत महिना पोखरा ११ कार्कीडाँडामा अवस्थित सामुदायिक वनमा गरेको विरुवाहरुको गोडमेल गरेको हो । विरुवा रोप्नुमात्रै ठूलो कुरा नभई त्यसको हेरचाहा गर्नु महत्वपूर्ण भएकोले

  • निडर पत्रकार गिरीको जित,को हुन गिरी?

    पोखरा । पत्रकारिता अर्थात आवाजविहीनहरुको आवाज । तर पत्रकारितामा आवाजविहीनहरुको आवाज ल्याउने पत्रकार औंलामा गन्न पुग्नेमात्रै छन् । निर्धाहरुको आवाज, दबाइएको आवाज र डर, दबाब अनि धम्कीहरुबाट पीडितहरुको आवाजलाई समाचार बनाउने थोरै र दुर्लभ पत्रकारमध्येका एक हुन् अर्जुन गिरी । समाचारबारे पत्रकारितामा एउटा भनाइ छ,

  • पोखरा २० का वडा सदस्य बास्तोला स्कुटरको ठक्करबाट घाइते

    पोखरा । पोखरा महानगर वडा नम्बर २० का वडा सदस्य भिम प्रसाद बास्तोला स्कुटरको ठक्करबाट घाइते भएका छन । पोखरा महानगरपालि वडा नम्बर २० को वातावरण तथा सरसफाई उपसमिती भलामले आयोजना गरेको सरसफाइ कार्यक्रममा सहभागीता जनाइरहदा बास्तोलालाई स्कुटरले ठक्कर दिएको थियो । स्कुटरको ठक्करबाट घाइते

  • बेगनास तालमा डुबेका एक जनाको उद्धार

    पोखरा । पोखराको बेगनास तालमा डुबेका एक जनाको उद्धार गरिएको छ । पोखरा महानगरपालिका वडा नं ३१ स्थित तालमा आज पौडी खेल्ने क्रममा डुबेका सोही स्थान बस्ने वर्ष २२ का रविन भुषाललाई प्रहरीले तालबाट उद्धार गरेको हो । भुषाल डुबेको भन्ने सूचना प्राप्त भएपछि शिसुवामा

  • लाईफ केयरले महिलालाई सुगर र युरिक एसिडको निशुल्क जाँच गर्ने

    पोखरा । पोखराको न्युरोडमा रहेको लाईफ केयर डाईग्नोष्टिक एण्ट रिसर्च सेन्टरले तिजको अबसरमा महिलाहरुलाई सुगर र युरिक एसिडको निशुल्क जाँच गर्ने भएको छ ।सोहि अबसरमा महिलाहरुलाई रक्त परिक्षण सम्बन्धी अन्य परिक्षणमा पनि ५० प्रतिशत छुट प्रदान गर्ने लाईफ केयरले जनाएको छ । २०७१ माघ १४

  • पोखरामा श्रीकृष्ण जन्माष्टमी पर्व भव्यताका साथ मनाउने तयारी

    पोखरा । यसवर्षको श्रीकृष्ण जन्माष्टमी पर्व पोखरामा भव्यताका साथ मनाईने भएको छ । विश्व हिन्दु महासंघ श्रीकृष्ण जन्माष्टमी महोत्सव मुल समारोह समितिका अनुसार यहि भाद्र ६ गते वैदाम स्थित कोमागाने पार्कमा श्रीकृष्ण जन्माष्टमी प्रकाट्य उत्सव कार्यक्रमका साथ श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने तयारी गरिएको हो ।