समाज
-
सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट उद्धार
रारा- जिल्लाको पश्चिम खत्याड गाउँपालिकास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा तीन दिनदेखि सुत्केरी हुन नसकेर छट्पटाइरहेकी एक महिलाको आज उद्धार गरिएको छ। खत्याड गाउँपालिका–८ ठामलेख गाउँकी २२ वर्षीया ललिता थापालाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा चैत १२ गते लगिए पनि सुत्केरी हुन नसकेको पछि नेपाली -
प्रदेश नं.१ मा दुर्घटनाको मुख्य कारण मापसे
इटहरी—मादक पदार्थ सेवन गरि सवारी चलाउने चालककै कारण सबैभन्दा बढी दुर्घटनाका घटना भएको निश्कर्ष प्रदेश नं. १ ट्राफिक प्रहरीले निकालेको छ। अहिलेसम्म प्रदेश नं. १ का १४ जिल्लामा भएका सवारी दुर्घटनामध्ये ८० प्रतिशत मापसेकै कारण भएको ट्राफिक प्रहरीको तथ्यांक छ। सवारी साधनको संख्या थपिने क्रमसँगै