समाज
-
बागलुङमा रुखले च्यापेर एक जनाको मृत्यु
चैत २३,बागलुङ जिल्लाको निसीखोला–६ मा घरछेउको रुख काट्नेक्रममा आफैँले काटेको रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ। निसीखोला गाउँपालिका वडा नम्बर ६ का ३५ वर्षीय हिमबहादुर घर्तीको रुखले च्यापेर मृत्यु भएको स्थानीय हेम सापकोटाले जानकारी दिए। बिहीबार रुख ढलाउने क्रममा रुखले च्यापेर गम्भीर घाइते भएका -
महोत्तरी छापाखानामा आगलागी, ३० लाखको क्षति
चैत २३, महोत्तरी । जिल्लाको जलेश्वरमा आज बिहान एक छापाखानामा आगलागी हुँदा रु ३० लाखको क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, जलेश्वर नगरपालिका–२ स्थित महेन्द्रचोकमा सुरेन्द्र साहले सञ्चालन गर्दै आएको पशुपति छापाखानामा बिहान करीब ५ः३० बजे विद्युत् सर्ट भई आगलागी हुँदा रु ३० -
चितवनमा एकै परिवारका तीन जनाले गरे आत्महत्या
चैत्र २२, भरतपुर । चितवनमा एउटै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन् ।भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् । घरभित्र एकै स्थानमा ३ सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३र१४ वर्षीया -
बागलुङमा मर्मतकै बेला भत्कियो विद्यालय
चैत्र २२ , बागलुङ ।काठेखोला गाउँपालिका–५ बिहुँस्थित नवयुवक आधारभूत विद्यालयको दुईकोठे भवन मर्मतकै बेला भत्किएको छ । पुरानो जस्ताको छानो फेर्ने क्रममा भवन भत्किएको विद्यालयका प्रधानाध्यापक देवनारायण सापकोटाले बताए । गाउँपालिकाले छुट्याएको एक लाख बजेटबाट मङ्गलबारदेखि मर्मतको काम शुरु भएको थियो । विसं २०४२ मा -
फेवा चिकेन पोईन्टमा अफर नै अफर, ग्राहकको चाप बढ्दो
चैत्र २१, पोखरा । बिगत १८ वर्षदेखि ग्राहक वर्गमा गुणस्तरीय कुखुराको मासुजन्य परिकार विक्रि गर्दै आएको फेवा मिट प्रोडक्ट् प्रालिले पोखरा–१७, विरौटामा अत्याधुनिक पोल्ट्री बधशाला तथा फेवा चिकेन पोईन्ट सञ्चालनमा ल्याएको हो । ६ करोड भन्दा बढिको लागतमा सञ्चालनमा आएको पोल्ट्री बधशालाको गण्डकी प्रदेशका पर्यटनमन्त्री -
चितवनमा रगत अभाव
चैत १९, चितवन । गर्मी मौसम सुरु भएसँगै जिल्लामा रगतको अभाव देखिएको छ। क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका अनुसार मौसममा आएको परिवर्तन, एसइई परीक्षा, कलेजमा हुने वार्षिक परीक्षालगायतका कारण रगतको अभाव देखिएको हो। केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार जिल्लामा दैनिक करिब १०० युनिट रगतको माग -
मृतकका परिवारलाई ३ लाख , घाइतेको निःशल्क उपचार गरिने
१८ चैत, विरगञ्ज । आइतबार राति हावाहुण्डरीबाट बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषदले गहिरो दुःख प्रकट गरेको छ । सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । आइतबार -
बसको ठक्करले पैदलयात्रीको मुत्यु
तनहुँ । दुलेगौँडा बजारमा सडक पार गर्ने बसले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ। बिहीबार दिउँसो पोखराबाट दमौलीतर्फ जाँदै गरेको ना६ख ८४११ नम्बरको बसको ठक्करबाट शुक्लागण्डकी नगरपालिका–५ सिलामघारीकी ७० वर्षिया वृद्धा सावित्री खत्रीको मृत्यु भएको हो। गम्भीर घाइते उनलाई दुलेगौंडास्थित तनहुँ सेवा हस्पिटलमा -
फिदिममा खानेपानी समस्या समाधान हुने
काठमाडाैं – खानेपानीको दीर्घकालीन समाधानका लागि भन्दै प्रदेश १ ले काम अघि बढाएको छ। पछिल्लो समय जिल्लामा खानेपानीको चरम अभाव भएसँगै पटक पटक गुनासो आइरहेको थियो। तर, अब प्रदेशले दीर्घकालीन रुपमा समस्या समाधान हुने बताएको छ। १६ किलोमिटर टाढा फिदिम–१४ बाट ल्याएर वितरण गरिएको खानेपानी आयोजनालाई -
जुम्लाका एसइई केन्द्रमा अभिभावकको दबाव हट्दै
जुम्ला- जुम्लामा एसइई परिक्षा केन्द्र बाहिर अभिभावकको भीडभाड लाग्ने क्रम हटेको छ। गुणस्तरीय शिक्षा र एसइई परीक्षाको महत्वका बारेमा सचेत हुन थालेपछि परिक्षा केन्द्र बाहिर दबाव र प्रभाव पार्ने कार्य निरुत्साहित बन्दै गएको हो। जुम्लामा यो वर्ष एसइईमा २ हजार ३ सय ६२ परिक्षार्थी सहभागी