समाज
-
अन्तराष्ट्रिय फेसन सप्ताह नेपाल पोखराका मोडलहरुको फोटोसुट सम्पन्न
चैत,२६ पोखरा । पोखरामा आयोजना हुने अन्तराष्ट्रिय फेसन सप्ताह नेपाल पोखराका मोडलहरुको फोटोसुट गरियो । पोखराको फेवाताल, वेगनास तार सेती नदी किनारामा उनीहरुको फोटोसुट गरिएको हो । उनीहरुका विभिन्न पोजलाई क्यामरामा कैद गर्दै थिए एस टु क्रियशनका फोटोग्राफर सुरज श्रेष्ठ । यसरी विभिन्न रमणिय ठाउँमा -
नाटक ‘बाकस’ मञ्चन तयारी, बैशाख ६ गतेबाट मञ्चन हुने
चैत, २६ पोखरा । आगामी बैशाख ६ गतेबाट पोखरामा नाटक ‘बाकस’ मञ्चन हुने भएको छ । पोखरा थिएटरको छैटौ प्रस्तुतीको रुपमा मञ्चन हुन लागेको यो नाटक बैशाख २१ सम्म गन्र्धव नाटकघरमा मञ्चन हुनेछ । नाटकलाई उत्कृष्ट बनाउन यतिबेला रिर्हसल भइरहेको छ । नाटकलाई सरुभत्त श्रेष्ठले -
जनप्रतिनिधिको तलब सामाजिक काममा
२५, चैत्र पोखरा । बागलुङको जैमिनी नगरपालिका—७ जैदीका वडा सदस्य केन्द्र रसाईलीले राज्यबाट पाएको तलव सुविधाबाट विपन्न गाउँका जनतालाई स्टेचर वितरण गरेका छन् । रसाईलीले आफ्नो तलवभत्ताबाट टोल—टोलमा २० ओटा स्टेचर वितरण गरेका हुन् । जनप्रतिनिधि भएपछि रसाईलीले सरकारबाट खाइपाई पाएको तलवभत्ता सामाजिक क्षेत्रमा लगाउँदै -
सस्तो बजारमा २०७६ सालको अवसरमा भाडा तथा धरौटिमा विशेष छुट
चैत, २५ पोखरा । सुर्यदिल ग्रुप इन्भेष्टमेन्ट कम्पनीद्धारा संचालित पोखराको पृथ्वीचोकमा रहेको सस्तो बजारमा २०७६ सालको अवसरमा विशेष छुटको व्यवस्था गरिएको छ । नयाँ वर्षको अवसरमा धरौटीमा ५० प्रतिशत तथा भाडामा २५ प्रतिशत छुट गरिएको संचालक युवराज खतिवडाले जानकारी दिएका छन् । वैशाख १५ सम्म -
भाइको नाममा एसइई परीक्षा दिने दाइ पक्राउ
चैत्र २५,लहान । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा भाइको स्थानमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ । मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा कल्याणपुर नगरपालिका–५ निवासी १९ वर्षीय अमनकुमार गोइतलाई पक्राउ गरिएको -
देवु नेपालीलाई समाजसेवी चन्द्रा मगरको पहलमा ७७ हजार सहयोग
पोखरा, २४ चैत्र ३४ र ३२ वर्षीय अपांगता भएका दुई छोराहरूको लालनपालनका लागि अर्काको बाख्रा चराउँदै आएकी पोखरा महानगरपालिका वडा नं. १३, डिही गाउँनिवासी देवुकुमारी नेपालीको आफ्नै बाख्राको साहु बन्ने सपना पूरा गर्नका लागि सहयोगी हातहरू थपिने क्रम जारी छ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा -
पिउने पानी उद्योगको भुमिका महत्वपुर्ण सांसद थापा
२४ चैत, पोखरा गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापाले उद्योगहरुमा पिउने पानी उद्योगको भुमिका महत्वपुर्ण हुने बताउनु भएको छ । नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशको पोखरामा भएको पाँचौ बार्षिक साधारण सभालाई सम्बोधन गर्दे थापाले पानीको कारणनै मान्छेमा ६० प्रतिशत भन्दा बढि रोग लाग्ने -
लायन्स क्लब अफ पोखरा लेकसिटीमा कोइराला
पोखरा,२४ चैत्र । लायन्स क्लब अफ पोखरा लेकसिटीको वर्ष २०१९/०२० को अध्यक्षमा नारायण कोइराला चयन भएका छन् । कोइराला पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत हुन् । सर्वसम्मत चयन भएको क्ववको प्रथम उपाध्यक्षमा लक्ष्मण श्रेष्ठ, द्धितीय उपाध्यक्षमा काशीनाथ काफ्ले,तृतीय उपाध्यक्षमा सूर्यबहादुर थापा र सचिवमा -
वैशाखमा ६ र ७ गते देशैभरीका बालबालिकालाइ भिटामिन ‘ए’ खुवाउने कार्यक्रम
२४ चैत, पोखरा । सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा सहजीकरण गर्न सबै स्थानीय तहलाइ निर्देशन दिएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय शाखाले आज सबै स्थानीय तहलाई सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कार्यक्रम सहजीकरणका लागि -
सगरमाथा आरोहणमा १९३ आरोही
२४ चैत, पोखरा। यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणका लागि हालसम्म ४६ आरोही समूहले आरोहण अनुमति लिएका छन् । ४६ आरोही समूहका १९३ आरोहीबाट आजसम्म २५ करोड ५६ लाख २८ हजार ८३७ रूपैयाँ रोयल्टी जम्मा भएको पर्यटन विभागले जनाएको छ । सर्वोच्च शिखर सगरमाथाबाट मात्रै