• ल्वाङमा २८ औँ चैते दशैँ मेला सम्पन्न, पुरुष भलिबल तर्फको उपाधि घान्दु्रकलाई

    चैत्र २८, पोखरा । कास्कीको पर्यटकिय ल्वाङ गाउँमा सम्पन्न ‘२८ औँ चैते दशैँ मेला २०७५’ मा गाँउ स्तरिय पुरुष भलिबलको उपाधि अन्नपुर्ण युवा क्लब घान्दु्रकले जितेको छ । बुधबार शहिद हरि प्रसाद गुरुङ स्मृति खेल मैदानमा सम्पन्न फाईनल खेलमा जुरे भुमी युुवा क्लब तप्राङलाई २५–२०,

  • पोखरामा शौचालय गएकी महिला मृत भेटिइन्

    चैत्र २८, पोखरा । पोखरा महानगरपालिका १५ घर भएकी वर्ष ३७ कि सुकमाया नेपाली शौचालय मृत भेटिएकी छन् । शौचालय गएको लामो समय सम्म ननिस्के पछि शौचालयमै गई हेर्दा मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ । उनको मृत्यु के कारण भएको हो भन्ने अनुसन्धान

  • पर्यटकिय कास्कीकोटमा चैते दशै महोत्सव सुरु

    चैत्र २८, पोखरा । पर्यटकिय कास्कीकोटमा आजदेखि प्रथम कास्कीकोट चैते दशै महोत्सव सुरु हुदै छ । पर्यटकीय स्थल कास्कीकोटमा आज देखि ३० गते सम्म हुने महोत्सवमा करिब ५० हजारले महोत्सवको अवलोकन गर्ने आयोजकले अनुमान छ । महोत्सवमा विभिन्न साँस्कृतीक झाकी मगर समुदायको कौरा नृत्य लोप

  • दुर्घटनामा पोख्रेली संगीतकर्मी श्रीमान् थुलुङको निधन

    चैत्र २८, पोखरा । संगीतकर्मी श्रीमान् (थुलुङ) राईको दुर्घटनामा ज्यान गएको छ । बुधवार राती करिब साढे ९ बजे पोखरा १२ शितलादेवीमा भएको दुर्घटनामा उनको ज्यान गएको कास्की प्रहरीले जनाएको छ । थुलुङ सवार ग१२प ६७९ नम्बरको स्कुटर पर्खालको रेलिङमा ठोक्किएको थियो । स्कुटर दुर्घटनापछि

  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित कृष्णसारको सङ्ख्या बढ्दै

    चैत, २७ कञ्चनपुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा सातवर्ष अघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या प्रतिवर्ष बढ्दै जान थालेको छ । कृष्णसारको संख्या बढेर हालसम्म ८२ पुगेको छ । गत वर्षको तुलनामा कृष्णसारको सङ्ख्या २२ ले बढेको छ । वासस्थान र आहारमा सुधार गरिएपछि कृष्णसारको

  • नयाँ वर्ष तथा चैते दशैँको प्रभाव पोखरादेखि मुस्ताङसम्म

    चैत्र २७,पोखरा । नयाँ वर्ष २०७६ नेपालीका घरआँगनमा भित्रँदै गर्दा यही समयमा परेको चैते दशैँ समेतको प्रभाव यतिखेर पोखरादेखि मुस्ताङसम्म परेको छ । विद्यार्थीको एक शैक्षिक वर्ष समाप्त भई अर्को शुरु हुने अवस्थाका साथै कार्यालयमा वर्षको बचेका बिदासमेतको उपयोग गर्ने आन्तरिक पर्यटकका कारण पोखरादेखि मुस्ताङसम्म

  • पाँच वर्षमा सबै सुकुम्वासीले लालपूर्जा भएको जग्गा पाउने –प्रभा कोइराला

    चैत्र २७, पोखरा गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले अबका पाँच वर्षमा सबै सुकुम्वासीले लालपूर्जा भएको जग्गा पाउने बताएका छन् । राष्ट्रिय भूमी अधिकार मञ्च कास्कीको आयोजनामा पोखरामा गरिएको नयाँ वर्षको पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले भूमीहीन जनताले पाँच वर्षभित्र सबैले लालपूर्जा पाउने गरी

  • गोरखामा अनुदानका लागि कृषक छनोट

    चैत्र २७,गोरखा । गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट जिल्लाभित्रका ६२ कृषकले अनुदान प्राप्त गर्ने भएका छन् । गत असोज १२ गते अनुदानका लागि निवदेन आह्वान गरेको मन्त्रालयले जिल्लाभित्र कृषि क्षेत्रमा व्यावसायिकरूपमा काम गर्दै आएका कृषकलाई अनुदानका लागि छनोट गरेका भेटेरेनरी अस्पताल तथा

  • कामपाको संस्थागत विद्यालयको शुल्क निर्धारण

    चैत्र २७, पोखरा । आगामी शैक्षिकसत्रदेखि लागू हुने गरी काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका संस्थागत (निजी) विद्यालयको शुल्क निर्धारण गरेको छ । महानगरको शिक्षा विभागले निजी विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा वर्गीकरण गरी वर्गअनुसारको अधिकतम शुल्क लिन पाउने व्यवस्था गरेको हो । विद्यालय

  • बैशाख १ गते पोखरामा राष्ट्रिय झण्डा दिवस मनाउने तयारी

    चैत, २६ पोखरा । आगामी वैषाख १ गते पोखरामा राष्ट्रिय झण्डा दिवस मनाउने तयारी गरिएको छ । पोखरा बृहत सफाई अभियान एंव नागरीक समाज पोखरासंगको सहकार्यमा युवा पत्रकार संजाल गण्डकी र वागेश्वरी असल शासन क्लव (बास) को सयुक्त आयोजनामा ¥याली सहितको कार्यक्रम गर्ने तयारी गरिएको