समाज
-
लायन्स गभर्नरमा इन्दु लम्साल चयन
बैशाख १५, पोखरा । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको डिष्ट्रिक्ट गभर्नरमा शुक्रबार र शनिबार पोखरामा सम्पन्न सातौं महाधिवेशनबाट २०१९र२० का लागि इन्दु लम्साल चयन भएकी छन् । त्यस्तै प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा मनबहादुर रोका चयन भएका छन् भने द्वितीय भाइस गभर्नरमा विशेश्वर -
मृतावस्थामा फेला परिन् सरिता, गाँजा खाइरहने श्रीमान पक्राउ
बैशाख १४, बनेपा । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल ९दुलाल०लाई प्रहरीले मृतावस्थामा फेला पारेको छ । मृतावस्थामा फेला पारेपछि घरपरिवारका सदस्यलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार घटनाका बारेमा जानकारी पाउने -
पर्यटकीयस्थलको फोटो प्रदर्शनी
बैशाख १३ पोखरा ‘आजको अनिवार्यता, सशक्त व्यावसायिक फोटो पत्रकारिता’ नाराका साथ शुक्रबार राष्ट्रिय फोटो पत्रकारिता दिवस अवसरमा गण्डकी प्रदेशस्तरीय फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेश र कास्की शाखाको को आयोजना र पर्यटन बोर्डको प्रवद्र्धनमा गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यका ५० वटा -
सुविक्क्षा बुटिक कलेक्सन संचालनमा
बैशाख १३, पोखरा । फेसन वजारको पछिल्लो प्रविधिलाई आत्मसाथ गर्दै पोखराको ट्रेडमल पछाडी वुद्ध मार्गमा सुविक्क्षा बुटिक कलेक्सन संचालनमा आएको छ । संगीता परियारले संचालनमा ल्याएको सो वुटिकमा आधुनिक, फेसनेवल र विवाहित महिलालाई लक्षित गरिएको छ । पोखरा उद्योग वाणिज्य संघको उपाध्यक्ष तथा महिला उद्यमी -
दीर्घरोगीको अन्तिम गन्तव्य तातोपानी कुण्ड
बैशाख १३, गलेश्वर प्राकृतिक चिकित्सालयको रूपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिङगास्थित तातोपानी कुण्ड सुविधासम्पन्न अस्पतालमा लामो समयसम्म उपचार गराउँदा पनि रोग निको नभएका बिरामीका लागि अन्तिम गन्तव्य बन्न थालेको छ । तातोपानी कुण्डमा तीन वर्षसम्म वर्षको दुईपटक १०÷१२ दिनसम्म डुबेपछि लामो समयसम्म निको नभएका रोग -
चट्याङ पर्दा रक्सी छर्किएर घरभित्र बस्ने चलन
बैशाख १३, पर्वत जब आकाशमा कालो बादल मडारिन थाल्छ, अनि मेघगर्जन शुरु हुन्छ, तब यहाँको एक गाउँका बासिन्दा ज्यान जोगाउनका लागि हतारहतार घरभित्र पस्न थाल्छन्। वर्षेनी चट्याङका कारण मानवीय र पशु चौपायाको क्षति हुन थालेपछि पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीका बासिन्दा त्रसित हुने गरेका छन्। बिहान, -
प्रतिक अफसेट प्रेसले आफ्नो वार्षिकोत्सव मनाउने
बैशाख १२, पोखरा पोखराको प्रतिष्ठित संस्था प्रतिक अफसेट प्रेस १९ औँ वसन्त पार गरि २० औँ वर्षमा प्रवेश गरेको छ । आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा प्रेसले एक भव्य कार्यक्रमको आयोजना गरि आफ्नो वार्षिकोत्सव मनाउने बिहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । -
मादी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
बैशाख १२, पोखरा । मादी गाउँपालिकाको दोस्रो चौमासिकसम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका तथा वडा नं. ८, ९, १०, ११ र १२ मा भएका सेवा प्रवाह तथा विकास निर्माण लगायतका योजनाका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । मादी गाउँपालिकाको आोजना एवं -
तमु धिं नेपाल अध्यक्ष कर्म तमुद्वारा सन्तबहादुर तमु स्मृति समाजसेवा सम्मान अक्षयकोष स्थापना
पोखरा, १२ बैशाख तमु धिं नेपालका वरिष्ठ उपाध्यक्ष, समाजसेवी स्वर्गीय सन्तबहादुर तमुको विहिवार तमु धिं नेपालले स्मृति सभा सम्पन्न गरेको छ। स्वर्गीय तमुको योगदानको स्मरण गर्दै पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा स्मृति सभा सम्पन्न गरिएको हो। स्याङ्जा जिल्ला, फेदिखोला गाउपालिका आक्राङ गाँउ भई पोखरा -
सुनौलीबाट पोखरा आउँदै गरेको रात्रिबस दुर्घटना
बैशाख १०, दमौली सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस गए राति २ बजे पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा दुर्घटना हुँदा छ घाइते भएका छन् । ना५ख ५३३० नंको बस शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित राजमार्गमा अनियन्त्रित भई सडकबाट खस्दा छ यात्रु घाइते भएका हुन् । घाइते हुनेमा भारत उत्तर प्रदेश