• बाख्राको मासु खाँदा एकै गाउँका १५ बिरामी

    बैशाख २२, डोटी – जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडाका स्थानीयवासीले बाख्राको मासु खाँदा सो गाउँका १५ बिरामी परेका छन् । सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले दिएको जानकारीअनुसार गाउँमा शनिबार स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालक देखि ४० वर्षसम्मका स्थानीयवासी एकाएक बिरामी

  • मापदण्डविपरीत सञ्चालित पेट्रोलपम्प हटाइने

    बैशाख २०, पोखरा काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मापदण्डविपरीत सञ्चालित पेट्रोलपम्प हटाइने बताएका छन् । महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीले आज यहाँ आयोजना गरेको ‘कलङ्की क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि छलफल’मा उहाँले काठमाडौँको ट्राफिक सुधारका लागि सडक वरपर मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाउन लागेको बताएका

  • हिमाली क्षेत्रमा भारी हिमपात हुनसक्ने पूर्वअनुमान, हिमाल आरोहणमा गएका पर्यटकलाई सुरक्षित रहन आग्रह

    बैशाख २०, पोखरा नेपाल पर्यटन विभागले पर्वतारोहणका लागि विभिन्न हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको छ । विभागको होटल तथा पर्वतारोहण शाखाले आज एक विज्ञप्ति जारी गरी जल तथा मौसम विज्ञान विभाग तथा मौसमविद्का अनुसार हिमाली क्षेत्रमा भारी हिमपात

  • पिपलको स्याउला काट्ने क्रममा करेन्ट लागेर एक पूर्वप्रहरीको मृत्यु

    बैशाख १९, बर्दिया करेन्ट लागेर एक पूर्व प्रहरीको मृत्यु भएको छ। बुधबार करेन्ट लागेर गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक लालबहादुर गुरुङको मृत्यु भएको हो। पिपलमा चढेर स्याउला काट्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिए। रासस

  • तनहुँको साराङघाटमा बिजुली

    बैशाख १९, तनहुँ बन्दीपुर गाउँपालिका–६ साराङघाटमा बिजुली बलेको छ। नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत साराङघाटको ११० घरधुरीमा बिजुली बलेको हो। ५० केभीए ट्रान्सफर्मरमार्फत् प्रत्येक घरधुरीमा मिटर जडान गरेर विद्युत् सेवा शुरु गरिएको वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए। केन्द्रले एक

  • औषधी व्यवसायीद्धारा कुष्ठरोगीलाई खाद्यान्न सहयोग

    पोखरा । नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ पोखरा इकाइले बुधबार नेपाल कुष्ठरोग निवारण संस्था पोखरालाई खाद्यान्न सामाग्री वितरण गरेको छ । मजदुर दिवसको अवसरमा संस्थाले कुष्ठरोगीहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको हो । उक्त अवसरमा खाद्यान्न सामाग्रीको सहित फलफुल, विस्कुट लगायत सामाग्री वितरण गरेको अध्यक्ष

  • हेमजामा बिगत ५ दिन देखि महानगरिय स्वस्थ्य प्रबधन कार्यक्रम

    हेमजा, १८ बैशाख पोखरा २५ हेमजामा बिगत ५ दिन देखि महानगरिय स्वस्थ्य प्रबधन कार्यक्रम सञ्चालन भइरहेको छ । उक्त कार्यक्रम बुधबार हेमजाका दुई स्थानमा सञ्चालन गरियो । हेमजा स्वस्थ्य चौकीको आयोजनामा भएको कार्यक्रम १० दिनसम्म चल्ने आयोजकले जनाएको छ । पोखरा महानगरपालिका स्वस्थ्य महाशाखाका स्वस्थ्य

  • टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते

    बैशाख १८, पोखरा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना७ख २२६९ नंको टिपरले ना१८प १००१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । चौबिसकोठीबाट भरतपुर महानगरपालिका–५ लङ्कु विशालचोकतर्फ

  • गण्डकी प्रदेशमा छुट्टाछुट्टै घटनामा एक विदेशीसहित २ को मृत्यु

    बैशाख १८ पोखरा । गण्डकी प्रदेशमा छुट्टाछुट्टै घटनामा एक विदेशीसहित दुई जनाको मृत्यु भएको छ ।गोरखाको चुमनुब्री गाउँपालिका–३ मा भिरबाट खसेर रुसका ६८ वर्षीय जायेत्सभ अलेकजेन्डरको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरीका अनुसार चुम भ्याली गई फर्कदै गर्दा उनी भिरबाट लडेका

  • शुक्रराज माविले २४ लाख लागतमा बस सेवा सुरु

    पोखरा, १५ वैशाख शुक्रराज माविले आफ्नै बस सेवा सुरु गरेको छ । पोखरा महानगरपालिका २२, पुम्दी भुम्दीमा रहेको बिद्यालयमा बिद्यार्थी आकषर्णको लागि विहिबार देखि आफ्नै स्कुलको बस सेवा सुरु गरेको छ । बस सेवाको कारण बिद्यालयमा बिद्यार्थीहरुको सङख्या घट्दो रुपमा रहेकोले बिद्यार्थीको सुविधाको लागि बस