• सुन्दर बजारमा योग शिविर

    पोखरा, २ जेठ लमजुङको सुन्दरबजारमा निशुल्क योग शिविर हुने भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा जेठ ४ गते देखि ६ गते सम्म शिविर हुने भएके हो । स्वास्थ्य जीवन अभियान अन्तर्गत निशुल्क योग शिविर र ६ गते विशषेज्ञ आयूर्वेद स्वास्थ्य शिविर

  • स्याङजाको माझकोटमा तीन दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

    जेठ, २ पोखरा स्याङजाको वालिङ नगरपालिका वडा नं ३ माझकोटमा तीन दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । वडा नं. ३ को कार्यालयले आयोजना गरेको तालिममा वडाभित्रका माझकोट, राम्चे, बुढाकोट, सिङगारकोट लगायतका गाउँबाट ३० जना युवा युवतीहरु सहभागि भएका थिए । युवा

  • ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु

    २ जेठ, नवलपरासी । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाका–२ मा ट्याक्टर दुर्घटना हुँदा १६ वर्षीय सुदीप नेपालीको ज्यान गएको छ । ग १ त ५१७४ नम्बरको ट्याक्टर बुधबार साँझ दुर्घटना हुँदा बौदीकाली–२ का नेपालीको मृत्यु भएको हो । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि

  • ग्रामीण पर्यटन प्रवद्र्धनका निम्ति महिला पर्यटन व्यवसायी लमजुङ्ग घलेगाउँ प्रस्थान

    ज्येष्ठ, ०१ पोखरा ग्रामीण पर्यटन प्रवद्र्धनका निम्ति महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को टोली बुधबार लमजुङ्गको घलेगाउँका लागि प्रस्थान गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्दे ग्रामीण घरबास कार्यक्रमलाई टेवा दिन महिला पर्यटन व्यवसायीहरुको ५० जनाको टोली त्यसतर्फ प्रस्थान गरेको हो । प्रस्थान गर्नुपुर्वको औपचारिक कार्यक्रममा

  • गण्डकी प्रदेश प्रविधिमैत्री शिक्षक भेलाको तयारी पूरा

    पोखरा, जेठ १ गते । आगामी जेठ ४ गते शनिबार पोखरामा हुने गण्डकी प्रदेशस्तरीय प्रविधिमैत्री शिक्षक समाजको भेलाको तयारी पूरा भएको छ । पोखराको सिमलचौरस्थित जनप्रिय माविमा बिहान ११ बजे हुने भेलामा प्रविधिमैत्री शैक्षिक सामग्रीको प्रदर्शनसमेत हुने भेला आयोजक समितिका संयोजक श्रीकान्त पौडेलले जानकारी दिए

  • आफ्नै कीर्तिमान तोड्दै कामीरिताले बनाए “नयाँ रेकर्ड”

    १ जेठ, सोलुखुम्बु । कामीरिता शेर्पाले आफ्नै रेकर्ड ताड्दै २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सफल भएका छन् । २२ औंपटक सगरमाथाको चुचुरोमा पुग्ने कीर्तिमानी पनि कामीरिताकै नाममा छ । उनले आज विहान विश्वको सर्वोच्च शिखर सगरमाथामा २३ औँपटक पाइला टेकेर कामीरिताले आफ्नै

  • प्रेस युनियन कास्की प्रशासनमा, सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापनपत्र

    जेष्ठ १ पोखरा । नेपाल प्रेस युनियन कास्कीले सोमबार प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र पठाएको छ ।अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक र संसदमा प्रस्तुत गर्ने तयारीमा रहेको आमसञ्चार विधेयकको मस्यौदाप्रति आपत्ति जनाउँदै नेपाल प्रेस युनियन कास्कीले ज्ञापनपत्र पठाएको हो

  • पोखरा जोड्ने सडक सञ्जाल विस्तार र सुदृढ गर्दै प्रदेश समृद्धि बनाउछौँ ः मुख्यमन्त्री गुरुङ

    जेष्ठ १ पोखररा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई जोड्ने सडक सञ्जाललाई विस्तार र सुदृढ गर्दै प्रदेशको समृद्धि बनाउने बताएका छन । उनले पोखरालाई जोड्ने सडकहरुको स्तरोन्नत्ती गर्दै भौतिक पूर्वाधारको विकासमा ध्यान दिने बताए । पोखरा चेम्बर अफ कमर्स कास्कीको सहकार्यमा एभीन्युज टेलिभिजनले सोमबार आयोजना

  • कालीखोलामा वृहत सरसफाई अभियान

    पोखरा । पोख्रेलीको खानेपानीको मुख्य श्रोत रहेको कालीखोलामा वृहत सरसफाई अभियान शुरु गरिएको छ । पोखरा १६ मा पर्ने कालीखोला पछिल्लो समय प्रदुषित बन्दै गएपछि त्यस क्षेत्रका संघ संस्था तथा नागरिक समाजले चिन्तामात्रै गरेनन् उनीहरुकै पहलमा सफाई अभियान शुरु भएको हो । अभियान अन्र्तगत शनिवार

  • ज्ञानमणि सदाशंकर र टीका पुनको आवाजमा मार्मिक गित बिर्सियौकी सार्बजानिक

    बैशाख ३०, पोखरा नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ ।यसैक्रममा गायक ज्ञानमणि सदाशंकर र गायिका टीका पुनको आवाजमा नयाँ मार्मिक लोकदोहोरी गित बिर्सियौकी सार्बजानिक भएको छ । जन्मदिने आमाबाबुलाइ छोराछोरीले माया मारेको तथा बुढेसकालमा सन्तानबाट एक्लिएको भाब