समाज
-
पोखराका एचआइभी संक्रमित गोपालद्वारा सगरमाथामा नयाँ कीर्तिमान
जेष्ठ ०८, पोखरा । पोखरा निवासी ५६ वर्षिय गोपाल श्रेष्ठ विगत २५ वर्षदेखि एचआइभीबाट संक्रमित थिए । पूर्व राष्ट्रिय खेलाडी समेत रहेका श्रेष्ठले बुधबार बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनी एचआइभी संक्रमित सगरमाथा चढ्ने पहिलो विश्व कीर्तिमानी भएका छन् । -
शिवालय बाल क्लब पुनर्गठनसँगै तालिम सञ्चालन
पोखरा, जेठ ७ गते । कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविमा क्रियाशील शिवालय बाल क्लब पुनर्गठन भएको छ । क्लबको अध्यक्षमा पुरुषोत्तम ओझा, उपाध्यक्षमा प्रतिमा थापा मगर, सचिवमा धिराज सुनार, कोषाध्यक्षमा आकृति तामाङ र सहसचिवमा सपना सुवेदी चयन भएका छन् । यसै गरी सदस्यहरुमा निश्चल -
खपौंदी सराङकोट सडक स्तरोन्नतिहुँदै
पोखरा, ७ जेठ पोखरा १८ को खपौंदीदेखि पदेलीहुँदै वडा कार्यालयसम्म पुग्ने सडकलाई स्तरोन्नति गर्ने काम सुरु भएको छ । पहाडी भूभागलाई महानगरको केन्द्रसँग जोड्नका लागि पोखरा महानगरपालिकाले उक्त सडकलाई कनेक्टिङ सडकमा राखेर काम अगाडि बढाएको हो । सडकको काम धमाधम भइरहेको पोखरा १८ का वडाध्यक्ष -
पाँचथरमा २ परिवारका ९ जनाको विभत्स हत्या, १ जना गम्भीर घाइते
जेष्ठ– ०७ पाँचथर पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको छ । दुई परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ भने १ बालिका घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले एक परिवारको पाँच र अर्को -
मौलिक कौराहा पत्रकारिता पुरस्कार छनोट समिति गठन
जेष्ठ ०६, पोखरा । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिले स्थापना गरेको नेपाल मगर पत्रकार संघ कास्कीद्धारा सञ्चालित मौलिक कौराहा पत्रकारिता पुरस्कार छनोट समिति गठन भएको छ । पोखरामा भएको एक भेलाले रुद्र श्रीसमगरलको संयोजकत्वमा ५ सदस्यीय छनोट समिति गठन गरेको हो । जसको सदस्यमा राष्ट्रिय -
पोखरा २८ मा कनेक्टिङ सडकको काम धमाधम
पोखरा, ६ जेठ पोखरा महानगरपालिकाको पहाडी भूभागलाई केन्द्रसँग जोड्ने कनेक्टिङ सडकलाई स्तरोन्नति गर्ने कामलाई महानगरले अगाडि बढाएको छ । बहुवर्षीय योजनामा राखेर महानगरले काम थालेको हो । पोखरा २८ मा चार वटा सडकलाई कनेक्टिङ सडक योजनामा राखेर स्तरोन्नति गर्ने काम अहिले भइरहेको वडाध्यक्ष निर्मल दियाली -
पोखरा २१ मा कनेक्टिङ सडकको काम तीव्र
पोखरा, ३ जेठ पोखरा महानगरपालिकाको केन्द्रसँग जोड्ने वडा नम्बर २१ को प्राथमिक स्वास्थ्य चौंकीदेखि शिवढुंगासम्मको सडकलाई स्तरोन्नति गरिने भएको छ । पोखरा महानगरपालिकाले कनेक्टिङ सडक अन्तर्गत त्यसलाई स्तरोन्नति गर्नका लागि टेन्डर गरी निर्माण कम्पनीसँग सम्झौता समेत गरेर काम अगाडि बढाएको छ । उक्त ठाउँमा नालासहित -
बहुउदेश्यीय किसान सहकारीको सहयोग
पोखरा ३ जेष्ठ बहुउदेश्यीय किसान सहकारी सस्था पोखरा महानगरपालिका वडा न. २५ हेमजाले पोखरा बद्धाआश्रम सितापाइला पोखरालाई सहयोग गरेको छ । सस्थाको १९ औ स्थापना दिवसको अबसर पारी सहयोग गरेको सस्थाका ब्यबस्थापक हरि त्रिपाठीले हामीलाई जानकारी दिए । सो अबसरमा आश्रममा रहेका ५५ असक्त बृद्धबृद्धालाई -
भैरवटोलमा ‘श्री भैरव मन्दिर’को शिलान्यास
पोखरा, ३ जेठ । पोखराको भैरवटोलमा ‘श्री भैरव मन्दिर’को शिलान्यास भएको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले शुक्रबार मन्दिरको शिलान्यास गरे । अहिले भैरव साँस्कृतिक संरक्षण समितिको कार्यालय रहेकै ठाउँमा करिब २ करोडको लागतमा नयाँ मन्दिर बन्न लागेको हो । मन्दिर एक वर्षभित्र बनाइसक्ने -
गृहीणिको रोजाई बन्दै ‘कम्पोष्ट मल बिन’
जेष्ठ २,पोखरा घरेलु फोहोरको उचित व्यवस्थापनका गर्दै फोहोरलाई मल बनाउने भाँडा ‘कम्पोष्ट मल बिन’ महिलाहरुको रोजाई बन्दै गएको छ । भान्छाको फोहोरको व्यवस्थापन हुने र त्यहि फोहोर कुहिएर मल भएपछि कौशि तथा करेसाबारिमा लगाइएको तरकारीलाई मल पनि पुग्ने भएपछि यसतर्फ गृहीणिहरुको आकर्षण बढेको छ ।