• ११ दिने उद्यमशीलता तालीम सम्पन्न

    पोखरा, १५ जेठ । पोखरा उद्योग वाणिज्य संघ तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबाट संयुक्त रुपमा आयोजित ११ दिने उद्यमशीलता तालीम बुधबार सम्पन्न भएको छ । तालीममा कास्कीसहित देशका बिभिन्न भागका ३२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । व्यवसायका सम्भावना खोज्दै व्यक्तिलाई उद्यमशील बनाउनु तथा उद्यमशीलताको

  • सर्वज्ञमान विष्णुदेवी सँस्कृति पुरस्कार प्रा.डा. जगमानलाई

    पोखरा, १४ जेठ । भैरव साँस्कृतिक संरक्षण समितिबाट संचालित ‘श्री सर्वज्ञमान विष्णुदेवी सँस्कृति पुरस्कार २०७५’ बाट सँस्कृतिवीद तथा प्राध्यापक डा. जगमान गुरुङ सम्मानित हुनुहुने भएको छ । नेपाली सँस्कृति विकासको लागि अनुसन्धानको माध्यमबाट दिनुभएको योगदानको कदरगर्दै उहाँलाई सम्मानित गर्न लागिएको भैरव साँस्कृतिक संरक्षण समितिका अधयक्ष

  • ‘थमन – महेश स्मृति पत्रकारिता पुरस्कार’बाट पत्रकार पौडेल सम्मानित

    जेष्ठ १३, पोखरा । १६ औँ कृष्ण सेन इच्छुक स्मृति दिवसका अवसरमा प्रेस संगठन नेपाल कास्कीले सञ्चालन गरेको ‘थमन – महेश स्मृति पत्रकारिता पुरस्कार’बाट नेपाल पत्रकार महासंग गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल सम्मानित भएका छन् । सोमबार पोखरामा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा सांसद एवम्

  • पोखरामा गण्डकी प्रदेशको निकासी सम्भावनाबारे गोष्ठी, गण्डकीमा १ सय ७५ उद्योग खोल्ने उद्योगमन्त्री लम्सालको उद्घोष

    पोखरा, १३ जेठ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेश सरकारले आउने वर्षभित्र हिमालमा २५, पहाडमा ५० र तराईमा १ सय उद्योग खोलेरै छाड्ने उद्घोष गरेका छन् । ‘हामीले चालु आर्थिक वर्षमा नै उद्योग खोल्ने घोषणा गरे पनि कार्यविधि बनाउँदै र

  • मानवअधिकार संयन्त्रहरु बिच प्रभावकारी समन्वयमा जोड

    जेठ १३, पोखरा राष्ट्रिय मानव अधिकार आयोग सहितका मानवअधिकार संयन्त्रहरु बिच समन्वय प्रभावकारी बन्नु पर्ने पोखरामा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को समन्वयमा पूर्व आयुक्त समाज राष्ट्रिय मानवअधिकार आयोग र डिफ्रिको संयुक्त आयोजना भएको मानवअधिकारको संरक्षण र सम्र्बद्धनमा

  • विप्लव नेतृत्वलेको बन्दले पोखरा सहित देशैभरको जनजीवन प्रभावित,कास्कीको तीन ठाउँमा बम भेटियो

    जेष्ठ–१३, पोखरा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दले पोखरा सहित देशैभरको जनजीवन प्रभावित बनेको छ । भोजपुरमा आफ्ना कार्यकर्ता मारिएको विरोधमा चन्द समूहले आज बन्द आह्वान गरेको हो । बन्दकै प्रभावले अन्य दिनभन्दा आज निकै कम सवारी चलेका छन् । सार्वजनिक

  • अर्मलामा अलैंची खेती सुरु

    पोखरा ११ जेष्ठ पोखरा महानगरपालिका वडा नं. १६ अर्मलामा अलैंची खेती आरम्भ गरिएको छ । सव डिभिजन वन कार्यालय कास्की र वडा कार्यालय १६ को सहयोगमा अर्मलास्थित करिब ४० रोपनी वन क्षेत्रलाई पकेट क्षेत्र घोषणा गरी कृषि वन प्रवद्र्धन कार्यक्रम अन्तर्गत अलैंची खेती आरम्भ गरिएको

  • पोखरा २४ मा कनेक्टिङको काम तीव्र

    पोखरा, १० जेठ पोखरा महानगरपालिकाले पहाडी भूभागलाई केन्द्रसँग जोड्न थालेको कनेक्टिङ सडक निर्माणको कामले गति लिएको छ । कनेक्टिङ सडक अन्तर्गतकै पोखरा २४ मा सडकको स्तरोन्नति गर्ने काम अहिले धमाधम भइरहेको छ । पोखरा २४ का वडाध्यक्ष ओमप्रसाद सुवेदीका अनुसार आमकुना चिलिडाँडा, सिमलचौर—गुन्टेचौर—फुल्सेडाँडाहुँदै देउराली सेरा

  • पोखराको लेकसाइडमा खुल्यो किंग्स लाउञ्ज

    जेष्ठ ०९, पोखरा किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक शैलीको लाउञ्ज सञ्चालनमा ल्याइएको हो । बिहीबार साँझ लाउञ्जको औपचारिक उद्घाटन हुँदैछ । दीपक बज्राचार्य तथा रिदम व्याण्डले उद्घाटनको अवसरमा आफ्नो प्रस्तुती

  • गोर्खा भर्तीको नयाँ भर्ना तथा तालिमहरु संचालनमा

    जेष्ठ ०९ पोखरा । “हामी लाहुरे मात्र होइन भविष्य बनाउछौँ” ֹभन्ने मुख्य नाराका साथ अगाडी बढीरहेको सल्युट गोर्खा ट्रेनिङ्ग सेन्टर प्रा.लि. मा ब्रिटिस आर्मी, सिंगापुर पुलिस तथा इण्डियन आर्मी भर्तीका लागि नयाँ सत्रको भर्ना खुलिरहेका र तालिमहरु संचालन भैरहेका छन् । नेपालका युवाहरुलाई ब्रिटिस आर्मी,