• स्कुल बसले मोटरसाइकल लाई ठक्कर दिदा १ जनाको मृत्यु ,१ जना घाइते

    सिरहा १८ जेष्ठ । सिरहाबाट चोहर्वातर्फ आउदै गरेको बा १ ख ६८८५ नम्बरको जे. भि .म. उच्च मा. बि गोलबजारको स्कुल बसले स ७ प ९७३८ नम्बरको पलसर मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको हो। ठक्करबाट मोटरसाइकल चालक रहमान र पछाडी मोटरसाईकल पछाडी सबार अन्जार घाइते

  • नेपाली चलचित्र ‘आप्पा’ को अफिसियन प्रोमो सार्वजनिक

    जेष्ठ १७, पोखरा । नेपाली कथानक चलचित्र आप्पाको अफिसियल प्रोमो विहिबार युट्युब मार्फत सार्वजनिक गरिएको छ । बाबु र छोराको कथा बोल्ने फिल्म ‘आप्पा’ आगामी असार १३ गतेबाट विश्वभर एकसाथ रिलिज हुँदैछ । अनमोल गुरुङको डेब्यू निर्देशकीय यो फिल्ममा दयाहाङ राई र तुलसी घिमिरेजस्ता अब्बल

  • नेको इन्सुरेन्सको प्रभात फेरी सम्पन्न

    जेष्ठ १७, पोखरा । नेको इन्सुरेन्स कम्पनी लिमिटेडको स्थापनाको २३ औँ बर्षको उपलक्ष्यमा शुक्रवार पोखरामा बीमा सम्बन्धि सचेतना मुलक प्रभात फेरी आयोजना गरियोे । पोखरा कुटि रिसोर्टबाट प्रभात फेरी जिल्ला मालपोत, शहिदचोक, बाराहीचोक, हल्लनचोक हुदै पुन रिसोर्ट गई सम्पन्न भएको छ । संस्थाको बार्षिकोत्सवको अवसरमा

  • विश्व किर्तीमानधारी गोपाललाइ यसरी गरियो गृहनगरमा स्वागत ( फोटोफिचर )

    जेष्ठ १७, पोखरा । विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर एचआइभी संक्रमित गोपाल श्रेष्ठ शुक्रबार गृहनगर पोखरा फर्किएका छन् । विश्व किर्तीमान बनाएका श्रेष्ठले ८ गते बुधवार विहान ७ः२० वजे सगरमाथाको सफल आरोहरण गरेका थिए । विश्वमै एचआइभी संक्रमित ब्यक्तिले सगरमाथाको सफल आरोहण गरेको

  • अध्ययन भिजामा अष्ट्रेलिया गएर कमाइ भएन भन्नु मुर्खता !!

    जेष्ठ १७, पोखरा पछिल्लो समय अष्ट्रेलिया नेपालीको लागि एउटा ड्रिम कन्ट्री बनेको छ । विद्यार्थीहरु अष्ट्रेलिया उच्च शिक्षा अध्यानको लागि जाने फेसन बनेको छ , अझ भन्ने हो भने पोखरा चिप्लेढुंगा या महेन्द्रपुलमा गएर एउटा ढुंगा हाल्ने हो भने अष्ट्रेलिया जान IELTS गरेकै व्यक्तिलाई लाग्छ

  • प्रहरी कर्मचारीहरुलाई अत्याधुनिक प्रविधिमैत्री बनाउनुको विकल्प छैन : मुख्यमन्त्री गुरुङ

    जेष्ठ १६, पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समयको परिवर्तनसंगै प्रहरी कर्मचारीहरुलाई अत्याधुनिक प्रविधिमैत्री बनाउनुको विकल्प नभएको बताएका छन् । जिल्ला प्रहरी कार्याल कास्कीमा नवनिर्मित व्यायामशालाको बिहीबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । प्रहरी सङगठनले अंगिकार गरेको समुदाय–प्रहरी साझेदारी अवधारणाले समाज र प्रहरी बीचको

  • कास्कीको सिक्लेसमा उदघोषण तालिम सम्पन्न

    जेष्ठ १६, पोखरा । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा उदघोषण तालिम सम्पन्न भएको छ । मगलबार र बुधाबार भएको उदघोषण कार्यक्रममा बोल्दै मादी गाउँपालिका वडानं १का वडा अध्यक्ष सुरजकुमार गुरुङले बोल्ने कलाले नेतृत्व तथा ब्यक्तित्व विकास हुने बताउनु भएको छ । मादीगाउँपालिका वडानं १द्वारा आयोजित उदघोषणकला

  • अनुपमको अवार्ड पुरुषोत्तम र विश्वमोहनलाई, सम्मान सुमन र डेनीलाई

    पोखरा, जेठ १६ । अनुपम म्युजिक पोखराले अनुपम म्युजिक अवार्ड २०७६ लोकगायक पुरुषोत्तम न्यौपानेलाई प्रदान गरिने भएको छ । सम्मानपत्र, दोसल्ला र नगदसहित प्रदान गरिने अवार्ड गायक न्यौपानेले नेपाली लोकगीतको उत्थानमा महत्वपूर्ण योगदान गरेको भन्दै अवार्ड प्रदान गर्न लागिएको हो । न्यौपानको स्वरमा १ हजारभन्दा

  • अभिभावक प्रशिक्षण कार्यक्रम सम्पन्न

    १६ जेष्ठ, पोखरा सामुदायिक प्रहरी सेवा एव सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा अभिभावक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पोखरा ४ गैह्रापटान स्थित उधोग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ओम बहादुर रानाले

  • क्रिकेट रंगशालाको बारमा डोजर चलाउने योजनाकार प्रकाशसहित अन्य १६ जना पक्राउ

    १६ जेठ, चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतम बु्द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने मुख्य योजनाकार भरतपुर महानगरपालिका–१६ का नेकपाका स्थानीय नेता प्रकाश कँडेल पक्राउ परेका छन् । प्रहरीले उनलाई गएराति पक्राउ गरेको चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले अनलाइनखबरलाई जानकारी दिए ।