समाज
-
अमेरिकन फौजी किरा गैंडाकोटमा पहिलो पटक भेटियो,मकैबालीमा क्षती ।
सुरज पौडेल,२० जेठ गैंडाकोट गैंडाकोट ५ मा देखा परेको समान्य जस्तै देखीने किरा अमेरिकन फौजी किरा भएको पुष्टी भएको छ । उक्त किराले अहिले वडा नं. ४ र ६ मो मकै वालीमा क्षती पु¥यायको छ । किसानले लगायको मकैबालीमा मकै लगायको १५ देखी २० दिन -
नगरपालिकाकै उत्कृष्ट सडक निर्माण गैंडाकोट ४ मा
सुरज पौडेल २० जेठ,गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नं.४ को शिबालय मार्ग नगरपालिकाकै उत्कृष्ट मार्ग बनको छ । सोमबार सो मार्गको उद्घाटन गरिएको छ । करिब २ बर्षको निर्माण कार्य पश्चात गैंडाकोट नगरपालिकाका नगर प्रमुख र उपप्रमुख द्वारा समुद्घाटन गरिएको हो । ३ करोडको लागतमा -
पतिको दीर्घायुको कामना गर्दै सिरहा लागत तराईमा “वटसावित्री” पर्ब मनाईदै
महेश सिंह महतो , सिरहा २० जेष्ठ । सिरहाको लहान लगायत तराई मधेशको मिथिलाञ्चल क्षेत्रमा पतिको दीर्घ आयुको कामना गर्दै वटसावित्री पर्व सोमबार बिहानै देखी मनाइँदै छ । परापूर्वकालदेखि जेठ औँसीका दिन यो पर्व मनाउने गरिन्छ । पर्व मनाउनका लागि बिहानैदेखि विभिन्न बरका रुखमुनि घुइँचो -
सिरहाको बिभिन्न ठाउँ र बजारहरुमा कार्पेडहालेको आँप
जेष्ठ २० सिरहा । सिरहा जिल्लाको बिभिन्न ठाउठउमा कारपेड हालेका आँफ बिक्री गरीरहेको छ। नेपालको मुलुक देश भारत बाट बेपारीहरु आँफकोराजधानी मानिने सिरहामा अहिले भारतका विभिन्न स्थानबाट कार्बाइड प्रयोग गरी ल्याइएका आँप बिक्री भइरहेको पाईएका छन । यहाका स्थानीय किसानको बगैँचामा फलेको आँफ असारको तेस्रो -
गण्डकी प्रदेशमा सोमबार देखि पानी मुल्य घटने, स्वदेशकै पानी उपयोग गर्न आग्रह
जेष्ठ २० पोखरा । नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशले २० गते सोमबारदेखि लागु हुने गरी पानीको मुल्य घटाएको छ । वाटर उद्योग संघको जेष्ठ २ गते बसेको आम भेलाको निर्णय अनुसार जार र वोटलको पानीको मुल्य घटाएको नेपाल बोटल वाटर उद्योग संघ गण्डकी -
गोरखामा ७ लाख भन्दा बढिको किनशीप छात्रवृत्तिवितरण
जेष्ठ १९ पोखरा । पोखरामा प्याराग्लाडिङ व्यवसाय गरेका विद्यालयहरु तथा विद्यार्थीहरुलाई विभिन्न श्रोत मार्फत सहयोग गर्दै आई रहेको कर्मफ्लाईट्स फाउण्डेशनले गोरखाका विद्यालयहरुमा पनि हालै विभिन्न सहयोग गरेको जनाएको छ । उक्त संस्थाले २०७२ सालको भुकम्पमा आफन्तजन तथा दुवै बुबाआमा वा कुनै एक अभिभावक गुमाई अप्ठेरो -
घार्मीखोला—ढिकीडाँडा सडक स्तरोन्नतिहुँदै
पोखरा, १९ जेठ पोखरा १६ को घार्मीखोला, जुम्लेटी—ढिकीडाँडाहुँदै तितेपानीसम्मको सडक स्तरोन्नति हुने भएको छ । महानगरपालिकाले पहाडी भूभागलाई केन्द्रसँग जोड्न उक्त सडकलाई कनेक्टिङ सडक योजनामा समावेश गरी स्तरोन्नतिको काम थालेको हो । सडकलाई स्तरोन्नति गर्ने काम अहिले भइरहेको पोखरा १६ का वडाध्यक्ष जीवन आचार्यले जानकारी -
सिरहा प्रहरीले चेक जाचमा कडाई गर्दा महिनामा २३ जना लागु औषध कारोवारमा पक्राउ
सिरहा १९ जेष्ठ । जिल्ला प्रहारी कार्यालय सिरहाको मातहतमा खटिएको प्रहरी टोलीले बैशाख महिना भरीमा अबैध लागु औषध कारोवारमा संलग्न २३ जना व्यक्तिहरु लाई प्रहरीले पक्राउ गरेका छन । लागु औषध कारोबारमा प्रयोग भएको सवारी साधान सात थान सहित प्रतिबन्धित लागु औषधहरु डाइजेल्याब ४ सय -
दिमागको बिर्को लोकार्पण
हेमजा, १८ जेठ लघुकथाकार राजु क्षत्री अपुरोको चौथो लघुकथा सङग्रह दिमागको बिर्को शनिबार पोखरा २५ हेमजामा लोकार्पण भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी गण्डकी प्रदेश सांसद पुष्पा के.सी भण्डारीले साहित्यको कार्यक्रममा सहभागि हुन पाएकोमा खुसि ब्यक्त गर्दै प्रदेश सरकारले साहित्यमा चासो दिएको बताइन -
बालापनको सफलता पछि दुख्यो दिलको घाउ सार्वजनिक
जेष्ठ १८, पोखरा । लोकप्रिय गायक तथा कुशल सर्जक हेमन्त कान्छाको पछिल्लो गीत बालापनको चर्चा सेलाउन नपाउदै उनको अर्को गीत भर्खर सार्वजनिक भएको छ । झुटो माया बोलको सो गीत केहि समय पहिला सार्वजनिक भएर निकै चर्चा कमाउन सफल भएको थियो त्यहि गीतलाई कान्छाले नयाँ