समाज
-
पोखरामा भ्यानले स्कुटरलाई ठक्कर दियो, १ जनाको मृत्यु
पोखरा । पोखरामा गाडीको ठक्करले स्कुटर चालकको मृत्यु भएको छ । पोखराको इन्द्रचोक नजिकै बा १४ च ५८१२ नम्बरको गाडीले ग ८ प १९१४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनाबाट स्कुटर चालक कृष्ण प्रसाद चौलागाई २० को मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख -
समाजमा ज्येष्ट नागरिक सेवा केन्द्र आवस्यक
पोखरा २७, जेठ सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका सचिव दीर्घनारायण पौडेलले समाजमा ज्येष्ट नागरिक सेवा केन्द्र आवस्यक रहेको वताएका छन् । पोखराको रामघाटमा रहेको ज्येष्ट नागरिक दिवा सेवा केन्द्रको आइतवार निरीक्षण गर्दै उनले सो कुरा वताएका हुन् । ज्येष्ट नागरिक सेवाकेन्द्रको माध्यमवाट उनीहरुका सिकाई र -
मेथलाङमा एक घर एक धारा
पोखरा, २७ जेठ लिफ्टिङ प्रविधि मार्फत् पोखरा १८ मेथलाङमा एक घर एक धारा उपलब्ध गराइएको छ । पोखरा महानगरपालिका र अन्य सरकारी निकायको आर्थिक सहयोगमा कुसुन्डे मेथलाङ लिफ्टिङ खानेपानी योजना सम्पन्न भएको हो । ३५ लाखको लागतमा सम्पन्न भएको उक्त योजनाबाट ४० घर परिवारलाई एक÷एक -
व्यवसायीहरुका समस्या सुन्न पोउवा संघका प्रतिनिधि टोलटोलमा
पोखरा, २७ जेठ । पोखरा उद्योग वाणिज्य संघलाई सवल र चुस्त बनाउन एवं उद्यमशीलता विकास र व्यवसायीको हक अधिकार रक्षामा अझ क्रियाशिल रहन सदस्यहरुले सुझाएका छन् । उनीहरुले गर्विलो इतिहास बोकेको संघको विकल्प भनेको संघ नै भएकोमा जोड दिँदै सदस्यहरुमाथि भरोसा गर्न आग्रह पनि गरेका -
भूकम्प पीडितहरुसँग पुननिर्माण प्राधिकरणको अन्तरक्रिया, अन्नपूर्ण गाँउपालिकाद्वारा भूकम्पको फोकल पर्सन तोक्ने प्रतिवद्धता
पोखरा, २२ जेठ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले कास्कीको अन्नपूर्ण गाँउपालिकामा रहेका भूकम्प पीडितहरुसँग अन्तरक्रिया गरी उनीहरुको गुनासा सुनुवाई गरेको छ । बुधबार भएको कार्यक्रममा उक्त गाउँ पालिकाका वडा नम्बर १, २ र ३ का पीडितहरु -
हेमजामा बृक्षारोपण कार्यक्रम
हेमजा, २२ जेठ बिश्व वातावरण दिबसको अबसर पारि सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाले बृक्षारोपण गरेको छ । पोखरा २५ हेमजामा अबस्थित बालकल्यण आधारभुत बिद्यलयमा बृक्षरोपण गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी पोखरा महानगरपालिका वडा न. २५ का वडा अध्यक्ष सोभाखर -
सिरहामा बिपत जोखिम न्यूनीकरण कम गर्न शसस्त्र प्रहरी दारा जनचेतना अभियान शुरु
महेश सिंह महतो , सिरहा ,२२ जेठ। सिरहाको लहान नगरपालिका मित्र रहेका निजी तथा सामुदायिक र सरकारी विद्यालयहरुमा शसस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प लहानले बिपतको जोखिम न्यूनीकरण कम गर्न सिरहामा जनचेतना अभियान सम्बन्धि स्कुलले विद्यार्थीहरुलाई कक्षा शुरु गरेका छन् । गत बैशाख देखि शुरु -
जेठ २२ गते कास्कीमा शैक्षिक हडताल
पोखरा, जेठ २१ । अखिल क्रान्तिकारी कास्कीले यही जेठ २२ गते कास्की जिल्लामा शैक्षिक हडताल आह्वान गरेको छ । राज्यले विद्यार्थीमाथि दमन गरेको दाबी गर्दै नेकपाको विद्यार्थी संगठनले हड्ताल घोषणा गरेको हो । गत १२ गते अखिल ९क्रान्तिकारी० कास्कीका जिल्ला सचिव विश्वास थापा ९पवन० लाई -
दुर्घटनामा नर्सको मृत्यु
जेष्ठ २१ पोखरा कोशी राजमार्गअन्तर्गत धरान–इटहरी सडक खण्डको विश्वकर्मा मन्दिर नजिक गए राति ट्रकसँग स्कुटी ठोक्किँदा स्कुटी चालकको मृत्यु भएको छ । धनकुटा महालक्ष्मी नगरपालिका मारेकटहरे घर भए भई हाल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स कविता तुम्बाको मृत्यु भएको हो । उनको -
पोखरेली र सुर्खेतवासिको मन जितेको नाटक “घेरो” अब काठमाण्डौँमा
जेष्ठ–२१, पोखरा युथ क्रियशन थिएटरको छैठौँ प्रस्तुती लोकनाटक “घेरो” यहि जेठ २४ गते सर्वनाम थिएटर काठमाण्डौँमा मञ्चन हुने भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा उक्त नाटक मञ्चन हुन लागेको युथ क्रियशन थिएटरका सचिव सौगात पोख्रेलले जानकारी दिएका छन् । बालनको शैलीमा