समाज
-
पोखरामा वातावरण मैत्री शवदाह गृह निर्माण, असार भरि निशुल्क
पोखरा । पोखरा महानगरपालिकाको वडानं ९ शान्तिघाटमा वातावरण मैत्री शवदाह गृह मेशीन निर्माण भएको छ । एभरेष्ट बैकले सामाजिक उत्तरदायित्व अन्र्तगत ६० लाखको लागतमा निर्माण गरेको शवदाह गृह मेशीन पोखरा महानगरपालिकालाई विहिबार हस्तान्तरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक -
महिलाहरुलाई स्वरोजगार बनाउन झोला बुन्ने तालिम
पोखरा । गरिब तथा बिपन्न वर्गका महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने लक्ष्यसहित झोला बुन्ने तालिम सुरु भएको छ । लायन्स क्लब अफ पोखरा मिड टाउनको आयोजना तथा विधाता हस्तकला प्रशिक्षण केन्द्र अमरसिंहचोकको व्यवस्थापनमा तालिम सुरु भएको हो । २० जना महिलाहरु सहभागी उक्त तालिमको सोमबार -
जुत्ता चप्पल बनाउने तालिम समापन
पोखरा, १५ असार । आमा मिलन केन्द्रद्धारा संचालित मखमली जुत्ता, चप्पल बनाउने एक महिने सीपमूलक तथा नेतृत्व विकास तालिम सकिएको छ । करिब ४५ जनाले उक्त तालिम लिएका थिए । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेल, पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बराल, संचारकर्मी दुर्गा -
सफल सहकारीको मानव सेवा आश्रममा सहयोग
पोखरा, १३ असार पोखरा महानगरपालिका वडा नं. ७ घारीपाटनस्थित सफल वचत तथा ऋण सहकारी संस्थाले मानव सेवा आश्रममा आर्थिक सहयोग गरेको छ । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा १७ छोरेपाटनमा सञ्चालित आश्रमलाई एक छाक खाना बरावर १७ हजार पाँच सय रुपैया नगद सहयोग गरेको हो -
सञ्चारकर्मी इच्छा र शीलुले भारतीय ब्रान्ड ‘लाभा’ नेपाल भित्र्याए
असार १३, पोखरा आरजे एवम् भीजेको रुपमा परिचय स्थपित गराएका दुई सञ्चारकर्मी इच्छा गुरुङ ‘शाह’ र शीलु अधिकारी ‘श्रेष्ठ’ले भारतीय लोकप्रिय ब्रान्ड ‘लाभा’ नेपाल भित्र्याएका छन् । लामो समयदेखि सञ्चार क्षेत्रमा आवद्ध भई काम गर्दै आएका सञ्चारकर्मी द्वय इच्छा र शीलुले साझेदारीमा भारतीय एथेनीक वेयर्स -
कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
१३ असार, पोखरा। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गत जेठ २५ र २६ गते लिइएको कोरियन भाषा परीक्षाको नतिजा गएराति प्रकाशित भएको छ । ईपीएस कोरिया शाखा नेपालले भाषा परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिँदै यसबारे केहीबेरमा विस्तृत जानकारी दिने बताएको छ । जेठमा भएको -
पोखरामा ३ पत्रकार सम्मानित
असार १२, पोखरा । पत्रकार महासंघ कास्कीद्वारा स्थापित ३ विधाका पत्रकारिता सम्मान पुरस्कार वितरण गरिएको छ । गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले ३ विधाका ३ जना पत्रकारलाई पुरस्कार अर्पण गरे । पोखरा पत्रकारिता सम्मान समाधानकर्मी पत्रकार श्यामनाथ कुँवरलाई अर्पण गरिएको छ । कुँवरलाई सम्मानपत्र, दोसल्ला -
हेमजाका कृषकलाई कृषि सामाग्री बितरण
हेमजा, १२ असार पोखरा महानगरपालिका वडा न. २५ को वडा स्टरीय कृषि संजालको आयोजना एंव वडा कार्यलयको आर्थिक सहयोगमा एक कार्यक्रमका बिच हेमजामा रहेका किसानलाई कृषि सामाग्री बिहिबार बितरण गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २५ का वडा अध्यक्ष सोभाखर -
टिपिकल गीत गाउन मनपर्छ : दुर्गामाया
पोखरा १० असार लोक दोहोरी गीत मार्फत दर्शक श्रोतामाझ स्थापित बनिसकेकी गायिका दुर्गामाया गुरुङले नयाँ गीत ‘हिड्छौ तर्केर’ दर्शक श्रोतामाझ ल्याउने तयारी गरेकी छन् । गीतको अडियो रेर्कड भइसक्यो । गीतको म्युजिक भिडियो निर्माण गर्न लागेको उनले बताइन् । गीतमा आवाजमा उनलाई गणेश गुरुङले साथ -
नेपाल औषधि व्यवसायी संघको रक्तदान कार्यक्रम पोखरामा सम्पन्न
पोखरा,१०असार। नेपाल औषधि व्यवसायी संघको स्थापना दिवसको दिन मंगलबार रक्तदान कार्यक्रम सपन्न भएको छ । नेपाल औषधि व्यवसायी संघ गण्डकी अञ्चल शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र पोखराको प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रममा ७६ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । गण्डकी अञ्चल शाखाका अध्यक्ष