समाज
-
वडा अध्यक्षको विशेष पहलमा मौजामा एक घर एक धारा
पोखरा । पोखरा महानगरको वडा नम्बर २० का मौजाबासीले झेल्दै आएको खानेपानीको समस्या समाधान भएको छ । महानगर भित्र भएतापनि मौजा गाउँमा हाल सम्म खानेपानीको निकै समस्या थियो । वडा नम्बर २० का वडा अध्यक्ष सिम गुरुङको विशेष पहलमा गोर्खा वेल्फेयर ट्रष्ट र युके एडको -
रुपामा सगोल कास्कीको सामाजिक लेखाजोखा सम्पन्न
पोखरा । पोखरा १५ मा रहेको सगोल कास्कीले आर्थिक वर्ष २०७५र७६ मा सञ्चालित समुदायमा आधारित पुनस्र्थापना (सिबिआर) परियोजनाको सामाजिक लेखाजोखा कार्यक्रम आईतबार कास्कीको रुपामा सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले अपाङ्गता भएका व्यक्तिहरुलाई स्वाबलम्बी बनाउने गाउँपालिकाको योजनामा सगोलले गरेको -
मगर संघ कास्कीमा पहिलोपटक महिला नेतृत्व, अध्यक्षमा संगीता पुनमगर
पोखरा । नेपाल मगर संघ, कास्कीले पहिलोपटक महिला नेतृत्व पाएको छ । संघको सम्पन्न आठौं जिल्ला अधिवेशन तथा २४ औं जिल्ला सम्मेलनबाट संगीता पुनमगर अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । पुनमगर यसअघि, सह–सचिव हुनुहुन्थ्यो । अधिवेशनबाट उपाध्यक्षमा बुद्धिमाया थापामगर, सचिवमा रामबहादुर थापामगर, सह–सचिवमा लालबहादुर रानामगर -
हेमजामा कृषि सम्बन्धि तालिम
पोखरा । बहुउदेसिय किसान सहकारी सस्था लि. पोखरा २५ हेमजाको आयोजनामा कृषि सम्बन्धि तालिम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा तरकारी उत्पादन प्रबिधि, मलमाटो ब्यबस्थापन र बिषाधि निउनिकरण सम्बन्धि जानकारी दिएको सदस्य चन्द्रकान्त तिमिल्सिनाले हामिलाई जानकारी दिए । सस्थाका अध्यक्ष धर्मराज बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा -
लियो कलब अफ हेमजाको सहयोग
पोखरा । लियो कलब अफ हेमजाले आगलागि पिडितलाई सहयोग गरेको छ । गत असार २० गते शुक्रवार पोखरा २५ हेमजा मेलवोट स्थित डण्डपाणी अधिकारी(गौतम) को घरमा विहान आगलागी भएको थियो । उक्त आगलागिबाट भान्छा कोठाका सामग्री, लत्ताकपडा, स्टेशनरी सामग्री नष्ट हुनुका साथै दलिन, झ्याल, ढोकामा -
गुम्बा बनाउन अवतारी लामा भुक देउरालीमा
पर्वत । पर्वतको मोदीगाउँपालिका १ भुक देउरालीमा बौद्ध गुम्बानिर्माणकालागि एक बुद्धधर्म गुरुले चासो देखाएका छन् । बौद्ध परम्पराका गुरु पुज्यनीय डिगु छोग्याल रिम्पोछेले गाउँमै पुगेर गुम्बा निर्माण गर्ने प्रतिवद्धता जनाएका हुन । स्थानीयले जग्गा ब्यबस्थापन गर्न सकेमा गुम्बा निर्माण गर्ने उनले बताए । ४० रोपनी -
उपल्लो मुस्ताङमा ४४ वर्ष पछि ल्हामो (लोक नाटक गिती नाटक) मञ्चन
लोमान्थाङ मुस्ताङ । उपल्लो मुस्ताङ लोमान्थाङका छिरिङ वाङ्दी उमेरले ७४ वर्ष पुगे । वैशको उमेर २५ वर्ष छंदा वाङदी लगायतका साथीहरु हिमाली क्षेत्रमा बसोवास गर्ने मानिसहरुको जीवनमा आधारित रहेको लोक नाटक उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा मञ्चन गरी रमाइलो गर्ने गर्थे । त्यतीवेला उपल्लो मुस्ताङका मानिसहरु -
गण्डकी प्रदेशस्तरीय छनौट असार २८ गते हुने
पोखरा । साउन १२ गते पोखरामा राष्ट्रिय खुल्ला एकल लोकनृत्य प्रतियोगिता हुने भएको छ। लोकस्रष्टा,एबम साधक शिल्पी कल्याण शेरचनको ७३ औं जन्म जयन्तीको अवसरमा कल्याण शेरचन स्मृति प्रतिष्ठान रानीपौवा पोखरा र साँस्कृतिक संस्थान(राष्ट्रिय नाँचघर) जमल काठमाडौंको संयुक्त आयोजनामा प्रतियोगिता गरिने बिहीवार पोखरामा पत्रकार सम्मेलन गरी -
कर्म—कर्ण आदीवासी जनजाति पुरस्कार अमात्यलाई
पोखरा । आदीवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) कास्कीद्धारा सञ्चालित कर्म—कर्ण आदीवासी जनजाति पत्रकारिता पुरस्कार यस वर्ष पोखरासय ः भिन्तुना मासिक पत्रिकाका सम्पादक÷ प्रकाशक उदयबहादुर अमात्यलाई प्रदान गरिने भएको छ । तमु धीँ नेपालका अध्यक्ष कर्म तमुको वैवाहिक वर्षगाँठको अवसरमा कर्म तमुद्धारा स्थापित पुरस्कारको -
कोपिला नेपाललाई अम्रेलाको सहयोग
पोखरा । खहरेमा अवस्थित अम्रेला क्याफेले यस आ.व. भित्र कोपिला नेपाललाई सहयोग गर्ने रकम आज एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ । क्याफेबाट प्राप्त गरेको रकम र हप्तामा हुने सेकेन्ड हेन्ड मार्केटको ५० प्रतिशत गरी आ.व. भित्र १ लाख ३२ हजार रकम उठेकोमा उक्त रकम