समाज
-
पितृसत्ता विरुद्धको लडाईंमा साथै छौं ः मुख्यमन्त्री गुरुङ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पितृसत्ता विरुद्धको लडाईंमा प्रदेश सरकार साथमै रहको बताएका छन् । ‘महिला माथी हुने हिँसा र पितृसत्ताको विरुद्धको लडाईंमा हामी साथमै छौं, उनले भने, विभेदको अन्त्य गर्न र समानताका लागि परौं ।’नारी जागरण अभियान पोखराले नजिकिँदै गरेको महिलाहरुको महान -
हेड्स नेपालको अन्तरक्रिया कार्यक्रम सम्पन्न
पोखरा ‘दीलो ज्यानले मानव समुदायको सेवा गरौ’ भन्ने मूल नाराका साथ स्थापित हेड्स नेपाल (ज्भ्ब्म्क्(ल्भउब)ि ले मंगलवार पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । हेड्स नेपाल गंडकी प्रदेशको आयोजनामा ‘नेपालको क्षेत्रगत बिकासमा सामाजिक संस्थाको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यपत्र प्रस्तुत गर्दै नेपाल -
जयकोट सामुदायिक वनमा पोखरा चौतारीको वृक्षरोपण
पोखरा । पोखरा महानगरपालिका ११ स्थित जयकोट सामुदायिक वनमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ पोखरा चौतारीको आयोजनामा मंगलबार महानगरको कार्कीडाँडा स्थित जयकोट सामुदायिक वनमा वृक्षरोपण गरिएको हो । वृक्षरोपण गर्दै ग्लोवल सर्भिस टिम डिष्ट्रिक कोर्डिनेटर मोहन बाबु खड्काले वातावरणीय सन्तुलन कायम -
लायन्स क्लब अफ पोखरा पिस सिभिक पाँचौ वर्षमा
पोखरा । लायन्स क्लब अफ पोखरा पिस सिभिकले स्थापनाको चौथो वर्ष पुरा गरी पाँचौं वर्षको अवसरमा सोमबार स्थापना दिवस मनाएको छ । स्थापना दिवसमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका दितिय उपाध्यक्ष विश्वेश्वर आचार्यले उद्घाटन गर्दै लायन्स क्लबमा आवद्ध भई समाजसेवामा लाग्ने सम्पुर्ण -
गण्डकी प्रदेश प्रमुखद्वारा छाङछाङदीको छायाँक्षेत्र शिव मन्दिर दर्शन
पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले भिरकोट नगरपालिका वडा नं. ७ छाङछाङदी स्थित छाङछाङदी शिब मन्दिरको दर्शन गरेका छन् । साउनको पहिलो सोमबार उनले मन्दिर दर्शन गर्नुका साथै विधिपूर्वक पूजाआजा गरेका हुन् । मन्दिर दर्शनपछि प्रदेश प्रमुख कुवँरले छोटो मन्तव्य दिँदै मान्छेलाई आफू ठूलो -
भलाम स्थित हरिहर गुफामा पहिलोपटक कलशयात्रा सहित वोलवम मनाइयो
पोखरा । पोखराको भलाम स्थित हरिहर गुफा आश्रममा पहिलोपटक बृहत रुपमा वोलवम मनाइएको छ । पोखरा महानगरपालिका वडा नम्बर २० को संयोजन र हरिहर गुफा आश्रमको आयोजनामा पहिलो पटक कलश यात्रा सहित बोलवम मनाइएको हो । पोखराको कालीखोला र सेती नदीको दोभान स्थल रिठेघाट घाट -
स्वतन्त्रका राष्ट्रिय पदाधिकारी पोखरामा
पोखरा । स्वतन्त्र पत्रकार संघ नेपालका नवनिर्वाचित राष्ट्रिय पदाधिकारीहरुलाई पोखरामा सोमबार स्वागत गरिएको छ । संघको कास्की शाखाले उनीहरुको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा संघका राष्ट्रिय समितिका अध्यक्ष केवी मसाल, वरिष्ठ उपाध्यक्ष केवी सम्राट, महासचिव देविलाल सुवेदी, कोषाध्यक्ष शालिग्राम पाण्डे, प्रदेश ५का -
दरौ–थाप्लेमा निर्माणाधिन बुद्ध मुर्तिका लागि पार्वती गुरुङको पहलमा बेलायतबाट ३० लाख सहयोग
पोखरा । स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका ६ दरौ–थाप्लेमा निर्माणाधिन बुद्ध मुर्तिका लागि बेलायतमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । जुनकिरी च्यारिटी ग्रुपका सदस्य, समाजसेवी पार्बती गुरुङको पहलमा संकलित ३० लाख रुपैया सोमबार पोखरामा आयोजित एक कार्यक्रममा बिच निर्माण समितिलाई प्रदान गरेका हुन् । दरौ–थाप्ले -
ड्यामसाइड टोल विकास संस्थामा पुन शिवमाया श्रेष्ठ
पोखरा । ड्याम साइड टोल विकास संस्थाको १८ औँ साधारण सभा एवंम् अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट संस्थाको पुन शिवमाया श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । जसको उपाध्यक्षमा जमुना भट्राई, सचिव शोभा श्रेष्ठ, कोषाध्यक्षमा अम्विका थापा, सदस्यहरुमा सुश्मा सापकोटा, शान्ति -
रोटटी पोखरा फिस्टेलमा अध्यक्ष अर्जुन थापा सँगै रोट्रयाक्ट पोखरा फिस्टेलमा अध्यक्ष सोनु सुनार
पोखरा । रोटरी क्लब अफ पोखरा फिस्टेलको १७ औँ पदस्थापना र रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको १२ औँ पदस्थापना समारोह सम्पन्न भएको छ । २०१८÷१९ का अध्यक्ष रोटरियन बाबुराम पाठकले २०१९÷२० को अध्यक्ष रो.अर्जुन थापालाई कार्यवाहक अध्यक्षताको पद हस्तान्तरण गर्दै समाजको हितका निम्ति सदैव अगाडी