समाज
-
लायन्स क्लव लेखनाथ गार्डेन सिटीद्धारा बृद्धाश्रममा सामाग्री बितरण
पोखरा । लायन्स क्लव अफ लेखनाथ गार्डेन सिटीले शनिवबार राधाकृष्ण बृद्धाश्रमका जेष्ठ नागरिकलाई फलफुल तथा दैनिक प्रयोगका सामाग्री बितरण गरेको छ । क्लवका अध्यक्ष बालकृष्ण लामिछानेको नेतृत्वमा आश्रम पुगेको टोलीले जेष्ठ नागरिकलाई उक्त सामाग्री बितरण गरेको हो । सामाग्री बितरण गर्दै, लायन्स क्लव इन्टरनेशनल तीन -
मोहरपानी आदर्श टोल विकास संस्थाको अध्यक्षमा सिग्देल
पोखरा । पोखरा–१३ आर्वा स्थित मोहरपानी आदर्श टोल बिकास समितिको शनिबार आर्वामा सम्पन्न दोस्रो अधिवेशनले श्रीराम सिग्देलको अध्यक्षतामा नौ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेकोे छ । समितिको उपाध्यक्षमा बिनबहादुर परियार, सचिव शिबराज बराल, सह–सचिव श्रीराम बराल र कोषाध्यक्षमा नमुना बराल चएन भएका छन् भने कार्यसमिती -
यातायात व्यवसायीलाई मजदुरको सम्मान
पोखरा । पृथ्वीरामार्ग बस सञ्चालक कम्पनी प्राइबेट लिमिटेडका निर्वाचित अध्यक्ष तथा सञ्चालक समितिका सदस्यहरुलाई शनिबार सम्मान गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीले व्यवसायीहरुलाई सम्मान गरेको हो । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेशका अध्यक्ष रुद्रबहादुर खत्रीले व्यवसायीहरु कम्पनीमा गए -
पुरुञ्चौरको कृषि क्याम्पसमा लायन्स क्लबको संयुक्त वृक्षारोपण
पोखरा । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ वि वान अन्तर्गत गण्डकी धौलागिरी क्षेत्रका लायन्स क्लबहरुले संयुक्त रुपमा वृक्षारोपण गरेका छन् । पोखरा महनागरपालिका वडा नं. १९ पुरुञ्चौरमा रहेको प्राकृतिक श्रोत व्यवस्थापन कलेज(कृषि क्याम्पस) मा विभिन्न जातका २ सय ५० वटा विरुवाहरु रोपिएको थियो।कार्यक्रममा गण्डकी र -
श्रावण ३१ र ३२ गते महेन्द्रपुलमा गाइजात्रा महोत्सव तथा तायःमचा नृत्य प्रतियोगिता
पोखरा । नेवा खल कास्कीको आह्वान तथा महेन्द्रपुल तायः मचा समितीको आयोजनामा तायःमचा नृत्य प्रतियोगिता तथा गाइजात्रा महोत्सव २०७६ हुने भएको छ । साउन ३१ र ३२ गते दुइ दिन हुने महोत्सव महेन्द्रपुलको सडकमा हुन लागेको हो । तायः मचा प्रतियोगितामा आयोजक सहित ३० टोलीको -
सल्ुट गोर्खा टे«निङ सेन्टरको अवार्ड कार्यक्रम
पोखरा । पोखरामा रहेको सलुट गोर्खा टे«निङ सेन्टरले भोलि शनिबार ब्रिटिस, सिँगापुर र इन्डियन छनौटका लागि जाने प्रशिक्षार्थाीहरुलाइ अग्रिम शुभकामना प्रदान गर्ने उद्देश्यले एक कार्यक्रमको आयोजना गरेको छ । उतm अबसरमा तालिम अबधिभर उत्कृष्ट हुने प्रशिक्षार्थाीलाइ अर्वाड समेत प्रदान गरिने सलुट गोर्खा टे«नीङ सेन्टरका अध्यक्ष -
गुफामा भारतिय पर्यटकको संख्यामा वृद्घि
पोखरा । पोखराकै प्रसिद्घ महेन्द्र गुपmा र चमेरे गुफामा भारतिय पर्यटकको संख्यामा वृद्घि भएको छ । प्राकृतिक गुफाको रुपमा परिचित दुवै गुफामा आर्थिक वर्ष २०७५÷०७६ मा उल्लेख्य रुपमा भारतिय पर्यटकले अवलोकन गरेको महेन्द्र गुपmा चमेरे गुफा सचिवालयले जनाएको छ । गत आर्थिक वर्षमा महेन्द्र गुपmामा -
बाटुलेचौरमा निःशुल्क बुटिक तालिम तथा बृक्षारोपण
पोखरा । लायन्स क्लव अफ कैलाश चौतारीको आयोजनामा बाटुलेचौर मैदानमा १ महिने निःशुल्क बुटिक तालिम शुरु भएको छ । लायन्स क्लव अफ पोखरा ३२५ बि वानका सेकेण्ड भिडिजी विश्वेश्वर आचार्यले एक समारोहका विच उक्त तालिमको उद्घाटन गरे । तालिम उद्घाटन गर्दै प्रमुख अतिथि आचार्यले महिलाहरुको -
बाख्रापालक कृषकलाई महानगरको अनुदान
पोखरा । पोखरा–२८ का बाख्रापालक कृषकलाई व्यावसायीक बाख्रापालनका लागि महानगरपालिकाले अनुदान वितरण गरेको छ । पोखरा–२८ स्थित ५० घर बाख्रा पालक कृषकलाई जनही ४० हजारका दरले रु. २० लाख रुपैंया महानगरले वितरण गरेको हो । स्थानीय व्यावसायीक बाख्रा पालन समिति र वडा नं. २८ को -
वाटुलेचौरमा ऐतिहासिक तिज मेलाको निरन्तरता
पोखरा । हिमालय क्लवको आयोजनामा आगामी भदौ १३ गते देखि १६ गतेसम्म ऐतिहासिक वाटुलेचौर तिज मेला हुने भएको छ । स्थानिय खेल मैदानमा हुने मेलालाई व्यवस्थित र सफल बनाउन क्लवले राम जि.सीको संयोजकत्वमा ५६ सदस्यीय मुल व्यवस्थापन समिति, ४सय ५२ सदस्यीय आयोजक समिति, ७६ सदस्यीय