समाज
-
संयुक्त पदस्थापन सम्पन्न
पोखरा । पोखरामा रहेका विभिन्न लायन्स क्लवहरु मध्ये क्लष्टर नं. १६ अन्तरगत रहेका क्लवहरु लायन्स क्लव अफ पोखरा फिष्टेल, फिष्टेल सिटी, पोखरा भद्रकाली, पोखरा माछापुच्छे«, पोखरा डल्फिन, पोखरा शान्ति स्तूपा चौतारी, पोखरा मेट्रोसिटी, पोखरा जयलक्ष्मी, पोखरा नर्सेस, पोखरा लामाचौर, गण्डकी स्टेट लगायतका क्लवहरुको संयुक्त पदस्थापन -
रामबजार तायाःमचाः नाचमा सहयोग हस्तान्तरण सम्पन्न
पोखरा । नेवारी सास्कृति संरक्षण गर्ने उदेश्य राखि २०६५ सालमा रामबजार बासीकै तर्फबाट रामबजार तायाः मचाः नाच समितिको स्थापना गराई महिला महिलाको सहभागी गराई बाद्यबादक र नित्यकलाकार उत्पादन गराउदै कला सास्कृतिको सरक्षण गराउन लागिपरेको यस नाच समितलाई सहयोग आउने क्रम जारी रहेको एक कार्यक्रममा सम्मान -
रोट्¥याक्ट क्लवले पोखरामा मनायो युवा दिवस
पोखरा । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा पोखरामा संघर्ष र सफलताको कथा सुनाउने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति दिपक कोइराला, पोखरा विश्वविद्यालयका निमित्त रजिष्ट्रार डाक्टर अजय थापा र महिला उद्यमी संघ, कास्कीका अध्यक्ष, काशी गुरुङ्गले आफ्नो सफलताको -
आगलागी नियन्त्रण
पोखरा । पोखराको न्यूरोडमा रहेको एक फर्ममा भएको आगलागी नियन्त्रणमा आएको छ । सशस्त्र प्रहरी, दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो । भाटभटेनी नजिकै रहेको उक्त फर्ममा दिउँसो ४ बजे तिरबाट आगलागी भएको हो । आगजनीको कारण खुलेको छैन । भाटभटेनी सुपर मार्केटको आडमा रहेको -
हरिहर गुफाको संरक्षण र प्रवद्र्धनमा महानगरले सहयोग गर्छ ः मेयर जिसी
पोखरा । पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले हरिहर सन्यास आश्रम गुफाको संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्ने वताएका छन । हरिहर गुफा सन्यास आश्रम पोखरादेखी नजिकै रहेको भएतापनि यसको प्रवद्र्धन हुन नसक्दा गुफामा धार्मिक पर्यटकहरु पुग्न नसकेको वताएका हुन । पोखरा महानगरपालिका २० मा पर्ने हरिहर -
कृष्ण कुमारी गुरुङ (बटौली) बजैले स्थापना गरेको अक्षयकोषबाट क्षेत्रीलाई सहयोग
पोखरा । पोखरा २० मौजा घर भइ हाल पोखरा लामाचौर बस्ने समाजसेवी कृष्ण कुमारी गुरुङ (बटौली बजै) ले हिमालय माविमा स्थापना गरेको अक्षयकोषको ब्याजबाट संकलित रकम एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी पूर्ण वहादुर क्षेत्रीलाई प्रदान गरिएको छ । हिमालय मावि मौजामा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई लक्षित -
हिमाली साँस्कृतिक परिवारको १०औं अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः मेनकाजी गुरुङ सर्वसम्मत
पोखरा । हिमाली साँस्कृति परिवार पोखराको २२औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले पुनः मेनकाजी गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा ज्ञानबहादुर थापा, उपाध्यक्षमा गजबहादुर गुरुङ, सचिवमा श्रीजंग गुरुङ र कोषाध्यक्षमा महादेव -
पोखरामा राष्ट्रिय युवा सम्मेलन हुने
पोखरा । नेपाल युवा परिषदको आयोजनामा पोखरामा राष्ट्रिय युवा सम्मेलनको आयोजना हुने भएको छ । आगामी साउन २७ देखि ३० गतेसम्म हुन गइरहेको राष्ट्रिय युवा सम्मेलन २०१९ मा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै युवाहरु सहभागी हुन लागेको शनिवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो -
क्यान्सर पिडित क्षेत्रीलाई लामा अमृत फाउन्डेशन घान्दु््रकको नेतृत्वमा ४ लाख बढी सहयोग
पोखरा । अन्नपुर्ण गाउँपालिका ११ घान्दु्रक (मेलाचे) का वडा सदस्य क्यान्सर पिडित रुद्र क्षेत्रीलाई लामा अमृत फाउन्डेशन घान्दु््रकको नेतृत्वमा ४ लाख १५ हजार ३ सय १६ रुपैया आर्थिक सहयोग गरेको छ । फाउण्डेशका संस्थापक अमृत लामा गुरुङ, जापानमा कार्यरत सुनिल गुरुङ र घान्द्रुक समाज हङकङका -
राधाकृष्ण मन्दिरमा ३ दिने सत्तसङ सुरु
पोखरा । पोखरा महानगपालिका वडा न. २५ हेमजामा अबस्थित नर्बदेश्वर तथा राधाकृष्ण मन्दिरमा ३ दिने सत्तसङ शनिबार सुरु भएको छ । बिगतका बर्षहरुमा झै यस बर्ष पनि साउन महिनामा शिबको महिमाको लागी सत्तसङ गरिएको हो । समाजसेबी चिरनजिबी थापाको संयोजकतोमा भएको सत्तसङमा असाहाय बालिका संरक्षक