समाज
-
निडर पत्रकार गिरीको जित,को हुन गिरी?
पोखरा । पत्रकारिता अर्थात आवाजविहीनहरुको आवाज । तर पत्रकारितामा आवाजविहीनहरुको आवाज ल्याउने पत्रकार औंलामा गन्न पुग्नेमात्रै छन् । निर्धाहरुको आवाज, दबाइएको आवाज र डर, दबाब अनि धम्कीहरुबाट पीडितहरुको आवाजलाई समाचार बनाउने थोरै र दुर्लभ पत्रकारमध्येका एक हुन् अर्जुन गिरी । समाचारबारे पत्रकारितामा एउटा भनाइ छ, -
नागढुङ्गामा हरितालिका तीज एवं जेष्ठ नागरिक सम्मान
पोखरा । नागढुङ्गा आमा समुहको १७ औं साधारण–सभाको पूर्वाद्र्धमा बुधबार हरितालिका तीज तथा बृद्ध सम्मान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा स्थानिय पवित्रा गिरीलाई जेष्ठ नागरिक सम्मानबाट सम्मानित गरियो । सम्मानित गिरीले झण्डै डेढ दशक नागढुङ्गा आमा समुहको नेतृत्व सम्हाली विभिन्न सामाजिक एवं भौतिक -
खुत्रुकेको पैसाले मानव सेवाआश्रम लाई सहयोग ।
पोखरा । केहि बर्ष देखि तिजको दर खाने नाउमा होटल तथा पार्टी प्यालेसहरुमा दर का नाउमा अनावश्यक तडकभडक देखाउने चलन बढेपछि यस पटक कास्की प्रशासनले यसरी होटल तथा पार्टी प्यालेसमा तिजको दर खाने कार्यक्रमलाई प्रतिबन्द नै लगाएको छ । कास्की प्रशासनको यस सकरात्मक कार्यलाई समर्थन -
हाम्रो पोखराले गर्यो अन्तर्राष्ट्रिय रंगशालाको लागि सहयोग
पोखरा सामाजिक युवाहरुको एकता ,समाज परिवर्तनमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ सामाजिक संजाल फेसबुक मार्फत स्थापित हाम्रो पोखरा गु्रपले धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा निर्माण हुन लागीरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि आर्थिक सहयोग गरेको छ । च्यारिटी शो, साँस्कृतिक कार्यक्रम, आर्थिक रकम सङ्कलन, जस्ता विभिन्न -
शुक्रवार गाइजात्रा पर्व, महेन्द्रपुलमा तायमचा नृत्य प्रतियोगिता
पोखरा । नेवा खल कास्कीको आह्वान तथा महेन्द्रपुल तायमचा समिती पोखराको आयोजनामा शुक्रवार र शनिबार हुने गाइजात्रा महोत्सब तथा तायमचा नृत्य प्रतियोगिताको तयारी पुरा भएको छ । पोखराको महेन्द्रपुल सडकमा शुक्रबार दिँउसो २ बजे बाट उद्घाटन कार्यक्रम शुरु हुने संयोजक मानकाजी माकाजुले बताए । उक्त -
मृगौला पिडित सन्छारीलाई स्याङ्जा भिरकोट आर्थर तमु समाज दक्षिण कोरियाको सहयोग
पोखरा । स्याङ्जा भिरकोट आर्थर तमु समाज दक्षिण कोरियाले दुवै मृगौला फेल भएर उपचार गराइरहनुभएकी वालिङ ३ बुढाकोटकी सन्छरी गुरुङलाई सहयोग रकम हन्तान्तरण गरेको छ । समाजले दक्षिण कोरियामा रहेका नेपालीहरुबाट संकलित १ लाख ५२ हजार ५ सय ७ रुपैयाँ नगद विहिबार पिडित सन्छरी र -
वीरगञ्ज ३१ का बाढीपिडितलाई पोखरा उद्योग वाणिजय संघको सहयोग
पोखरा । पोखरा उद्योग वाणिजय संघको आयोजनामा वीरगञ्ज महानगरपालिका वडा ३१ को बलेवा स्थित मुसहरबस्तीका पचास बाढीपिडित घरधुरीलाई ३ लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चिनु गुरुङले व्यापारीहरुको छाता संगठन भएतापनि पोखरा उद्योग वाणिज्य संघले आपत–विपतमा परेकाहरुलाई -
महानगर प्रमुख र उपप्रमुखद्धारा जनै पूर्णिमाको शुभकामना
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले हिन्दु धर्मालम्बीहरुको महान पर्व जनैपूर्णिमा, रक्षाबन्धनको अवसमा शुभकामना व्यक्त गरेका छन् । बुधबार शुभकामना सन्देश जारी गदै जनै पूर्णिमाको पावन अवसरमा पोखरा महानगरबासी, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ती, समृद्धि, -
आगोलागीको घटना प्रति दुख व्यक्त
पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीले पोखरा ८ न्युरोडको एस मिनी मार्केटमा मंगलबार भएको आगजनीको घटना प्रति दुख प्रकट गरेको छ । चेम्बर अफ कमर्सकास्कीकाकार्यबहाक अध्यक्ष प्रेमबहादुर भुजेल र महासचिव उमराज बास्तोलाले सयुक्त रुपमा प्रेस विज्ञप्ति प्रकाशित गरी अकल्पनिय र अप्रत्यासित रुपमा भएको आगजनी -
वृद्धाश्रममा एमजे डान्स सेन्टरको सहयोग
पोखरा । एमजे डान्स सेन्टर पोखराले बाच्छिबुडुवास्थित वात्सायन वृद्धाश्रममा पुगेर वृद्धवृद्धाहरुसँग सहभोज गर्दै उनीहरुलाई कपडा वितरण गरेको छ । कुनै खास अवसर नभएपनि मनबाटै वृद्धवृद्धा बुवाआमासँग समय बिताउने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरेको एमजे डान्स सेन्टरका संचालक देवराज राईले बताए । ‘वृद्धवृद्धाहरुसँग समय बिताउनु र