समाज
-
पोखराको केआई सिंह पुलमा चिप्लीदा पर्यटको मुत्यु
पोखरा । पोखरा महानगरपालिका १ केआई सिंह पुल स्थित रहेको पार्कमा घुम्नेक्रममा चिप्लीदा एक भारतीय पर्यटकको मृत्यु भएको छ । भारतको महाराष्ट्र मुम्बई घर भएका ७२ बर्षिय प्रभुदास कन्जी महेर अचानक पार्कमा लड्न गएका थिए । लडेर बेहोस भएका बेहोस भएका उनको पोखराको फिस्टेल अस्पताल -
ब्रिटिश भूतपूर्व सैनिकको अन्तरक्रिया कार्यक्रम
पोखरा । विगेसो अर्थात ब्रिटिश भूतपूर्व सैनिक संगठनको क्षेत्रीय विभाग सिङ्गपुरले सिङ्गापुर प्रहरी सेवामा आबद्ध नेपालीहरूप्रति ब्रिटिश तथा सिङ्गापुरले गरेका असमानता र विभेद बिरुद्ध जनचेतनाको लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरी बृहत छलफल गरेको छ । मगर समाजको भवनमा आयोजित कार्यक्रममा सिङ्गापुर विभाग द्रारा सिङ्गापुरमा कार्यरत -
निर्माण व्यवसायीको अपहरण गर्ने चारजना पक्राउ
पोखरा । कास्की प्रहरीले निर्माण व्यवसायीको अपहरण गर्ने एक गिरोहलाई वुधवार शान्ती वनवाटीका वाट पक्राउ गरेको छ । अपहरण परेको थाहा पाउने वितीकै अनुसन्धानमा लागेको प्रहरी आधा घण्टामानै अपहरणकारी पक्राउ गर्न सफल भएको हो । पोखरा(६ लेकसाइड बस्ने रत्नबहादुर कार्की ‘जीवन’ को अपहरण गरेको आरोपमा -
कास्कीमा भरुवा बन्दुक, विभिन्न गोली सहित ४ जना पक्राउ
पोखरा । माछापुच्छ्रे गाउँपालिका २ स्थित घलेखर्क र खम्राङबाट कास्की प्रहरीले भरुवा बन्दुक र विभिन्न गोली सहित ४ जना पक्राउ गरेको छ । वडा प्रहरी कार्यलय बगरबाट प्रहरी निरिक्षक दिपक थापाको कमाण्डमा गएको टोलीले ४ जनालाई भरुवा बन्दुक, त्यसमा लाग्ने बारुद र विभिन्न गोलि सहित -
दशैंको अवसरमा युएईमा हिमाल रेमिट दशैं कप फुटवल प्रतियोगिता हुने
युएई, २३ भाद्र । नेपालहरुको महान पर्व बडादशैंको अवसरमा युएईमा हिमाल रेमिट दशैं कप फुटवल प्रतियोगिता हुने भएको छ । आइक्याडको सहकार्य तथा पोखरा ११ को आयोजनामा कार्यक्रम हुन लागेको प्रतियोगिता संयोजक राहुल श्रेष्ठले पोखरेली न्युजलाई बताएका छन् । ‘हामीले प्रतियोगिताको तयारी तिव्र बनाएका र्छौं’ -
सामुदायिक सेवा केन्द्र बगरको साधारणसभा
पोखरा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१, बगरको १६ औं बार्षिक साधारणसभा शनिवार पोखरामा सम्पन्न भयो। साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुखः प्रहरी नायव महानिरिक्षक बिनोद शर्मा घिमिरेले प्रहरीको बोलीचाली मिठो तथा नम्र हुनुपर्ने औँल्याउँदै कानुनको कार्यान्वयनका लागि काम कारवाही गर्दा -
नारी जागरण अभियानले महिला कैदी वन्दीसँग दर खायो
पोखरा । तीजलाई रचनात्मक र सकारात्मक तरिकाले मनाउने व्यक्ति विच्छे तरिका फरक फरक होलान् । सवैले एउटै तरिकाले तीजलाई मनाउदैनन् । नारी जागरण अभियान गण्डकी प्रदेशले अन्य भन्दा केहि फरक तरिकाले तीजलाई मनाएको छ । अभियानले विभिन्न परिस्थिती, परिवन्ध र वाध्यताले जेलमा कैदा भुक्तान गरिरहेका -
डेंगु रोग नियन्त्रणका लागि स्वास्थ्य शिविर
पोखरा नेपाल प्रहरी अस्पताल काठमाण्डौं र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको संयुक्त आयोजनामा यही भाद्र १५ गते देखि प्रहरी कर्मचारीका लागि गण्डकी प्रदेश नेपाल प्रहरी अस्पताल पोखरामा डेंगु रोग नियन्त्रण सम्बन्धी स्वास्थ्य शिविर प्रारम्भ भएको छ । AEDES नामक लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगबाट हाल -
भदौ १९ गते स्व.लोकबहादुर गुरुङको ५औं स्मृति दिवस विभिन्न कार्यसहित मनाउने
पोखरा । वरिष्ठ संस्कृतिकर्मी तथा चलचित्र निर्देशक एवम् तमू संसार पत्रिकाका संस्थापक प्रधान सम्पादक स्व.लोकबहादुर गुरुङको ५औं स्मृति दिवस यहि भदौ १९ गते विभिन्न कार्यक्रम सहित मनाउने भएको छ । जीवनको लामो समयसम्म शिक्षण पेशा अङगाल्नु भएका गुरुङले सेवा निवृत्त्त पश्चायत अभियान फिल्मस् प्रा.लि. मार्फत -
तीन पुस्ताको सकृयतामा जोगाइँदै बालन संस्कृति
पोखरा । झट्ट सुन्दा अचम्म लाग्छ, आधुनिकताले गाँजेको समाजमा हजुरबुवादेखि नाति यतिखेर प्राचीन संस्कृतिको रक्षार्थ एकाकार भएका छन् । आधुनिकतासँगै दोहोरी, डिस्को आदिमा युवामोह बढ्दै गएका कारण प्राचीन संस्कृति ओझेलमा पर्दै गएका बेला तनहुको शुक्ला गण्डकी नगरपालिका वडा नं १ सेराबेँसीमा भने हजुरबुवादेखि नातिसम्मको तीन