समाज
-
आनन्दित गृह नेपाल जेष्ठ नागरिक आवासिय सेवा केन्द्र कास्कीको छैठौ साधारण सभा सम्पन्न
पोखरा । आनन्दित गृह नेपाल जेष्ठ नागरिक आवासिय तथा दिवा सेवा केन्द्र कास्कीले छौठौ वार्षिक साधारण सभा तथा २९ औ जेष्ठ नागरिक दिवस मनाएको छ । पोखराको माटेपानीमा २०७० सालदेखी सञ्चालनमा आएको आनन्दित गृह नेपालको छैठौ साधारण सभामा वोल्दै प्रमुख अतिथी जेष्ठ नागरिक सरोकार समाजका -
अकला मन्दिरमा सरसफाई
पोखरा । पोखरा महानगरपालिका वडा नं. १९ लामाचौरमा रहेको पर्यटकिय धार्मिक स्थल अकला मन्दिर परिसरमा सरसफाई गरिएको छ । बडादसैँको अवसर पारेर क्षेत्री समाज नेपाल वडा समिति पोखरा १९ को आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले मन्दिर आसपासमा रहेका फोहरजन्य वस्तु संकलन गरी नष्ट गरेको समाजका भुतपुर्व -
दारी ग्याङ पोखराको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
पोखरा १६ असोज दारी ग्याङ पोखराले बडादशैको पावन अबसरमा शुभकामना आदान प्रदान तथा CWSN नयाँ गाउँमा खाद्यान्न , स्टेसनरी सामान र १५ जोर चप्पल बितरन गरेको छ । सडकमा रहेका बालबालिका हरुलाइ विभिन्न माध्यमबाट तालिम र शिक्षा दिने र निम्न आर्थिक स्तर हुने परिवारका स्थानिय -
देविस्थान सेवा समाजको प्रथम साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रम
पोखरा । देविस्थान सेवा समाजको प्रथम साधारण सभा तथा विजयादशमी , शुभ दिपावली, छठ पर्व एवं नेपाल सम्वत्को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष शोभाकर तिम्सिनाले बाटो निर्माणमा युवा लागेकोमा -
राष्ट्रिय जागरण प्रतिष्ठानको पाचाँै साधारण सभा
पोखरा । मान्छे बोक्सी हुन्न कहिल्य,ै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको पाँचौ साधारण सभा तथा विजया दशमी, शुभ दिपावली, छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपाका नेता सोमनाथ अधिकारी प्यासीले शुभकामना ब्यक्त गर्दै गरिब तथा एकल महिलालाई अहिले -
दशैँको अवसरमा पोखरा उद्योग वाणिज्य संघमा चियापान तथा शुभकामना आदान प्रदान
पोखरा । पोखरा उद्योग वाणिज्य संघले दशैँ, तिहार, नेपाल संवत् र छठको उपलक्ष्यमा बुधबार चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । चियापान तथा शुभकामना कार्यक्रममा पोखरामा रहेका प्रशासनिक तथा सुरक्षा निकाय, विभिन्न संघ÷संस्थाको प्रमुख तथा प्रतिनिधिहरु, संघका पूर्वअध्यक्षहरु, बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधि -
पोखरा सिटी रेवानको १८औं साधारणसभा
पोखरा । पोखरा नगर होटल रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान) पोखराको १८ औं वार्षिक साधारण सभा एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले व्यावसायिक हकहितका लागि व्यवसायीहरुबीच एकता आवश्यक रहेको बताए । सिटी -
किवानिज क्लब अफ पोखराको अध्यक्षमा देवेन्द्र केसी
पोखरा । बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको अन्तर्राष्ट्रिय संगठन किवानिज क्लब अफ पोखराको अध्यक्षमा युवा व्यवसायी देवेन्द्र केसी सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार आयोजित अधिवेशनले केसीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । वर्ष २०१९÷२० का लागि प्रथम उपाध्यक्षमा राजन पन्त, द्वितीय उपाध्यक्षमा -
नौलो घुम्ती नेपालको १८ औँ बार्षिक साधारण सभा सम्पन्न
पोखरा । नौलो घुम्ती नेपालको १८ औं बार्षिक साधारण सभा तथा सामाजिक परीक्षण मंगलबार सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष माननिय डा. गिरिधारी शर्मा पौडेलले उद्घाटन गर्दै संस्थाले सामाजिक तथा सामुदायिक विकासका विविध क्षेत्रमा गरेको कार्यको प्रशंसा -
मिना सृजनशिल पुरस्कार स्मीतालाई
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित मिना सृजनशिल पत्रकारिता पुरस्कार २०७६ वाट पत्रकार स्मीता अधिकारी सम्मानीत हुने भएकी छन् । प्रतिभा छनौट समितिको सिफारिसका आधारमा नेपाल पत्रकार महासंघ कास्कीको ८४ औं वैठकले पत्रकार अधिकारीलाई उक्त पुरस्कारवाट सम्मानगर्ने निर्णय गरेको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले