समाज
-
वडा प्रहरी कार्यालय वगरको अन्र्तक्रिया
पोखरा । वडा प्रहरी कार्यालय वगरका प्रमुख मुक्ति सापकोटाले समुदायसँगको सहकार्यवाट मात्रै विकृती विसंगती अन्त्य गर्न सकिने वताउनुभएको छ । वडा प्रहरी कार्यालयमा आज आयोजित परिचयात्मक छलफल कार्यक्रममा प्रमुख सापकोटाले प्रहरीले चालेका कदमलाई सहयोग गरेर, शान्ति सुरक्षालाई सुव्यवस्थित वनाउने अभियानमा सघाउन आग्रह गर्नुभयो । उहाँले -
विश्वहिन्दु महासंघ नेपाल कास्कीको वक्तृत्वकला प्रतियोगिता
पोखरा । विश्वहिन्दु महासंघ नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा पोखरामा नेपाली समाजमा सनातन धर्म र हिन्दु संस्कृतिको महत्व विषयक क्षेत्रगत रुपमा दोस्रो चरण को मा. बि. स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । धार्मिक, सामाजिक र नैतिक समाजको उत्थान हाम्रो अभियान भन्ने नाराका साथ आयोजित -
परोपकार महासंघमा अधिकारी
पोखरा । राष्ट्रिय परोपकार महासंघले पोखरा महानगरपालिका वडा नं ७ एकाईको कार्यसमिति अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले हेमन्त अधिकारीको अध्यक्षतामा १३ सदसिय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा शारदा भट्टराई, सचिबमा राम मोहन आचार्य, कोषाध्यक्षमा ठाकुर प्रसाद बराल, सदस्यहरुमा केदार नाथ बराल, सरोज -
उपप्रमुखसंग महिला कार्यक्रम प्रभावकारी
पोखरा । महिलाहरुलाई उद्यमी बनाउदै आर्थिक रुपमा सवल र सक्षम बनाउने उद्देश्यले पोखरा महानगरपालिकाले सञ्चालन गरेको उपप्रमुखसंग महिला कार्यक्रम प्रभावकारी भएको बताइएको छ । उपप्रमुखसंग महिला कार्यक्रमको प्रभावकारीता र चालु वर्षका कार्यक्रम सञ्चालनका लागि महिला जनप्रतिनिधिहरुसंग आयोजना गरिएको छलफलमा कार्यक्रमको सकरात्मक प्रभाव र महिलालाई उद्यमी -
हेमजाका तिमिल्सिनाको कुल पुजा सम्पन्न
पोखरा । पोखरा महानगरपालिका वडा न. २५ हेमजामा बसोबास गर्दै आएका तिमिल्सिना बन्धुले बिहीबार आफ्नो कुल पूजा गरेका छन । मौद्गल्य ऋषिका सन्तती तिमिल्सिना बन्धुले कुल मन्दिरको निर्माण गरी आफ्ना ऋषिको स्थापना संगै कुल पूजा गरेका हुन । कुल मन्दिरको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय -
सागको पूर्वसन्ध्यामा सहाराको सरसफाई
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पूर्वसन्ध्यामा सहारा क्लब पोखराले सरसफाइ कार्यक्रम गरेको छ । क्लबले शनिबार बिहान पृथ्वीचोकदेखि चाइनापुल क्षेत्रसम्म सरसफाइ गरेको हो । सरसफाई कार्यक्रम अभियानको सुरुआत राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङले गरेका हुन् । उनले भने, ‘पोखरालाई सागमय बनाउन -
हेमजामा अनाम परिधिको परिचर्चा
पोखरा । हेमजा साहित्य प्रतिष्ठानको आयोजनामा हुने मासिक रुपमा सञ्चालन हुदै आएको शुभप्रभात काब्यमालाको १९९ औ श्रृंखला शुक्रबार सम्पन्न भएको छ । प्रा.ज्ञा सुर्य खड्का बिखर्जीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष एवं सल्लाहाकार जनार्दन शरण त्रिपाठी, शोभाकर तिमिल्सिना र पत्रकार असफल गौतमले आफनो भनाइ -
खहरे आमा समुहको छैटौं साधारण सभा सम्पन्न
पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ बैदाम, खहरेमा रहेको खहरे आमा समूहको छैटौं साधारण सभा बुधबार खहरे बहुउद्देशीय भवनमा सम्पन्न भयो । साधारण सभाको प्रमुख आमन्त्रित व्यक्तित्व महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष जगत पहारीले कार्यक्रमको उद्घाटन गर्दै खहरे आमा समूहले फेवातालको नियमित सरसफाई -
सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार
पोखरा । पत्रकार सुरेन्द्र पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुने भएका छन् । पुरस्कारको राशि नगद १५ हजार र ताम्रपत्र छ । नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य पौडेल आर्थिक आवाज अर्धसाप्ताहिक र आर्थिक अभियान राष्ट्रिय दैनिकमा आवद्ध छन् । अग्रज पत्रकार हरि बास्तोला -
घार्मीको ओमकारेशवर मन्दिरमा सतबीज छरियो
पोखरा । पोखराको धार्मिक तथा पर्यटकीय क्षेत्र घार्मीको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सद्वीज छरिएको छ । वाला चर्तुदसी पर्वको अवसरमा स्थानीय ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा त्यस क्षेत्रका भक्तजन तथा अर्मला, पुरञ्चौर, भलाम, सार्दीखोला, हेम्जा, हरिपाउ, कुरेचौर र पोखराका विभिन्न क्षेत्रबाट पुगेका