• यौन हिंसाको आरोप पुष्टी भएपछि न्युयोर्कका गभर्नर कुमोद्वारा राजीनामा

    endriu साउन २७, एजेन्सी, यौन हिंसामा संलग्न रहेको आरोप पुष्टी भएपछी अमेरिकी राज्य न्युयोर्कका गभर्नर एन्ड्रीउ कुमोले राजिनामा दिनुभएको छ । ११ महिलालाई यौनजन्य हिंसा गरेको छानबिनबाट पुष्टी भएपछी राजीनामा दिन दबाब बढेपछी कुमोले राजीनामा दिनुभएको हो । न्युयोर्कका महान्यायाधिवक्तको कार्यालयले कुमोले यौनजन्य हिंसा गरेको ५

  • मेस्सी र पीएसजीबीच दुई वर्षका लागि सम्झौता

    Lionel-Messi 11 साउन २६, एजेन्सी, अर्जेन्टिनी स्टार फुटबल खेलाडी लियोनल मेस्सीले अब फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट खेल्ने भएका छन् । केही दिनअघि बार्सिलोनाबाट बिदा भएका मेसीले दुई वर्षका लागि मंगलबार पीएसजीसँग सम्झौता गरेको बीबीसीले जनाएको छ । सम्झौताअुनसार मेस्सीले प्रति वर्ष २५ मिलियन युरो पाउनेछन्

  • कोरोनाविरुद्धको खोप लगाएकाहरु ९९.९९ प्रतिशत सुरक्षित रहेको अमेरिकी अध्ययनको निष्कर्ष

    khop-1 साउन २६, एजेन्सी, कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरुमा यस भाइरसका कारण अस्पताल भर्ना हुने तथा मृत्यु नै हुने अवस्था आउनेको संख्या उल्लेखनीय नभएको जनाइएको छ । अमेरिकामा अहिलेसम्म खोप लगाएकाहरुमा गरिएको अध्ययनमा खोप लगाउने ९९ दशमलव ९९ प्रतिशत मानिस सुरक्षित देखिएका हुन् । यूएस सेन्टर फर

  • कोरोनाका कारण विश्वमा एकैदिन करिब ९ हजारको ज्यान गयो

    corona death साउन २४, एजेन्सी, पछिल्लो २४ घण्टामा विश्वमा कोरोना संक्रमणका कारण थप ८ हजार ९१२ जनाको मृत्यु भएको छ। योसँगै विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ४२ लाख ९८ हजार ६५३ पुगेको छ। वल्डोमिटर्सको तथ्याङ्काअनुसार बितेको चौबिस घण्टामा कोरोनाका कारण सबैभन्दा बढी इन्डोनेसियामा

  • टोकियो ओलम्पिक आज सकिँदै, स्वर्णमा चिनको अग्रता कायमै

    TO-Opening2-1-scaled साउन २४,एजेन्सी, जापानको टोकियो सहरमा जारी ३२ औँ संस्करणको ग्रिष्मकालीन ओलम्पिक आज बाट सकिँदै छ टोकियो ओलम्पिकमा ३३ खेलका ३३९ विधा समेटिएको थियो, जसमध्ये ३२७ विधामा स्वर्ण विजेताको टुंगो लागिसकेको छ । प्रतियोगिताको अन्तिम दिनमा ८ खेलका १२ स्पर्धाको स्वर्ण विजेताको टुंगो लाग्न बाँकी छ

  • स्पेनलाई हराउँदै पुरुष फुटबलको स्वर्ण पदक ब्राजिलले जित्यो

    brajil साउन २४, कास्की, टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको स्वर्ण ब्राजिलले जितेको छ। शनिबार भएको फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २(१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले स्वर्ण पदक जितेको हो। ब्राजिललाई जित दिलाउन माथुएस कुन्हा र माल्कोमले एक एक गोल गरे। स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए।

  • चीनले विभिन्न देशलाई झण्डै दुई अर्ब डोज खोप सहयोग गर्ने

    gg साउन २२, एजेन्सी, चीनले कोरोना विरुद्धको खोपको झण्डै दुई अर्ब डोज सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । चीनले खोपको आवश्यक परेका विश्वका विभिन्न देशलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको हो । चीनका राष्ट्रपति सी जिनपिङले अन्तर्राष्ट्रिय कोभिड १९ भ्याक्सिन सहयोग मञ्चलाई पत्र लेख्दै खोप सहयोग गर्न

  • न्यूयोर्कका गभर्नरले ११ महिलालाई यौन दुव्र्यवहार गरेको रिपोर्ट सार्वजनिक

    endriu साउन २०, एजेन्सी, अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रयू कुमोले ११ जना महिलालाई यौन दुर्व्यवहार गरेको रिपोर्ट सार्वजनिक भएपछि अमेरिकी राजनीतिमा तरंग पैदा गरेको छ । प्रतिवेदन आएसँगै राष्ट्रपति जो बाइडनले आरोपी डेमोक्र्याटिक पार्टीका गभर्नर कुमोले राजीनामा गर्नुपर्ने धारणा सार्वजनिक गरिसक्नुभएको छ । पार्टीका अरु नेताले

  • म्यानमारमा सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री घोषणा

    myanmar साउन १८, एजेन्सी, म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफूलाई प्रधानमन्त्री घोषणा गर्नु भएको छ । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई हिरासतमा लिँदै सेनाले शासन सत्ता हातमा लिएको थियो । यसको विरोधमा म्यानमारमा अहिले पनि विरोध प्रदर्शन भइरहेको छ । विरोधकैबीच ६

  • आजदेखि विश्व स्तनपान सप्ताह सुरु

    stanpan साउन १७, काठमाण्डौ, विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ । यसवर्ष ‘हामी सबैको जिम्मेवारी, स्तनपानको संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नाराका साथ स्तनपान सप्ताह मनाइँदैछ । शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको अगुवाइमा हरेक वर्ष अगस्ट एक तारिखदेखि