• टोकियो ओलम्पिकमा २० स्वर्णसहित चीन पहिलो स्थानमा

    TO-Opening1-1-scaled साउन १६, काठमाण्डौ, जापानमा चलिरहेको टोकियो ओलम्पिकमा चीन २० स्वर्णपदकसहित शीर्ष स्थानमा रहेको छ । चीनले २० स्वर्ण, १२ रजत र १२ कास्यसहित कुल ४४ पदक जितेको छ । यस्तै दोस्रो स्थानको जापानले १७ स्वर्ण, चार रजत र आठ कास्यसहित २९ पदक जितेको छ ।

  • ओलम्पिकमा १८ स्वर्ण सहित चीनको अग्रता कायमै

    TO-Opening2-1-scaled साउन १५, कास्की, टोकियो ओलम्पिकको पदक तालिकामा चीनले आफ्नो अग्रतालाई कायम राखेको छ । चीनले हालसम्म १८ वटा स्वर्ण पदकसहित ९ रजत र ११ कास्य गरी कुल ३८ पदक जितेको छ । दोस्रो स्थानमा रहेको जापानले १६ स्वर्ण, ४ रजत र ७ कास्यसहित २७ पदक

  • ओलम्पिकमा नेपालको खेल सकियो

    TO-Opening2-1-scaled साउन १५, कास्की, टोकियो ओलम्पिकमा नेपालको खेल सकिएको छ। आज भएको अन्तिम प्रतिस्पर्धामा एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छिन्। महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी चौधरीले निर्धारित दुरी १२ दशमलव ९१ सेकेन्डमा पूरा गरिन्। सरस्वती आफ्नो हिटमा आठौं स्थानमा रहिन्। ओलम्पिकमा नेपालका

  • भारत र श्रीलंकाबीचको दोस्रो टी–२० मा श्रीलंका विजयी

    India-vs-SriLanka साउन १४, कास्की, भारत र श्रीलंकाबीच बुधवार राति सम्पन्न दोस्रो टी–२० क्रिकेट प्रतियोगितामा श्रीलंका विजयी भएको छ । यो संगै तीन खेलको सीरीज १–१ ले बराबरी भएको छ । रोमाञ्चक खेलमा भारत प्रारम्भदेखि नै हावी देखिएको थियो, तर अन्तिम पाँच ओभरमा श्रीलंकाले खेल उल्टायो ।

  • ओलम्पिकमा नेपाली पौडीबाज गौरिकाको औसत प्रदर्शन

    gaurika-singh1 साउन १३, कास्की, जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपाली पौडीबाज गौरिका सिंहले औसत प्रदर्शन गरेकी छन् । टोकियो एक्वेटिक सेन्टरमा बुधबार भएको १ सय मिटर फ्रिस्टाइलमा सिंहले निर्धारित दूरी १ मिनेट ११ मिलिसेकेन्डमा पूरा गरेकी हुन् । उनी ४ खेलाडी सम्मिलित हिटमा तेस्रो भइन्

  • टोकियो ओलम्पिकमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा

    TO-Opening2-1-scaled साउन १३, कास्की, जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिकको पदक तालिकामा जापान शीर्ष स्थानमै कायम रहेको छ । अमेरिका र चीनलाई पछि पार्दै जापान शीर्ष स्थानमा पुगेको हो । जापानले हालसम्म १० स्वर्ण, तीन रजत र पाँच कास्यसहित कूल १८ पदक प्राप्त गरेको छ

  • टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी पनि सेमिफाइलन पुग्न सकेनन्

    alexgender_shah साउन १२, कास्की, जापानमा चलिरहेको टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी अलेक्जेन्डर शाह एलेक्सले हिट चरण पार गरेका छन् । पुरुषको एक सय मिटर फ्री स्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै एलेक्सले हिट चरण पार गरेका हुन् । एलेक्सले ५३ दशमलव ४१ सेकेन्डको समयमा एक सय

  • टोकियो ओलम्पिकमा आज नेपालका एक खेलाडीले प्रतिस्पर्धा गर्दै

    alexgender_shah साउन १२, काठमाण्डौ, टोकियो ओलम्पिकमा आज नेपालका एक खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । ओलम्पिकमा आज पौडी खेलाडी एलेक्जेन्डर (एलेक्स) शाहले प्रतिस्पर्धा गर्ने छन् । एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । उनको खेल नेपाली समय अनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा सुरु हुनेछ

  • टोकियो ओलम्पिकमा चीनभन्दा अमेरिका र जापान अगाडि

    TO-Opening1-1-scaled साउन ११, कास्की, जापानको टोकियोमा चलिरहेको ३२ औँ ग्रीष्मकालीन ओलम्पिकमा चीन तेस्रो स्थानमा झरेको छ । चीनलाई जापान र अमेरिकाले पछि पारेका छन् । अमेरिका र जापानले सात÷सात स्वर्ण पदक जितेका छन् । अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्यसहित १४ पदक जितेको छ

  • जारि टोकियो ओलम्पिकमा ११ पदक सहित चीनको अग्रता कायमै

    TO-Opening2-1-scaled साउन ११, काठमाण्डौ, टोकियो ओलम्पिकमा चीनको अग्रता कायमै छ । चीनले अहिलेसम्म ६ स्वर्ण र एक रजतसहित कुल ११ पदक जितेको छ । ओलम्पिकमा जापानले चीनलाई पछ्याइरहेको छ । जापानले अहिलेसम्म पाँच स्वर्ण र एक रजत गरी ६ पदक जितेको छ । यस्तै, अमेरिका चार