राजनीति
-
’मन्त्रिमण्डल पुनर्गठन हुँदैछ’– प्रचण्ड
पोखरा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन गर्ने बिषयमा छलफल भएको बताएका छन् । बजेटपछि पुनर्गठन गर्ने बिषयमा प्रधानमन्त्री केपी ओली संग गम्भीर रुपमा छलफल भइरहेको भन्दै उनले यसको सम्पूर्ण अधिकार प्रधानमन्त्रीलाई दिइएको बताए । त्यस्तै उनले पार्टी एकताका लागी -
पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन
जेष्ठ ३१, पोखरा। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता एवम पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ। हृदयघातसँग लडिरहेको पूर्वमन्त्री पौडेलको गएराति आफुनै निवासमा निधन भएको हो। पौडेललको निधन भएपछि अहिले चितवनको माडी स्थित निवासमा उनका आफन्त तथा पार्टी कार्यकर्ताको भीड लागेको छ । उनको -
नेपाल टे«ड युनियन काँग्रेस गण्डकीद्धारा शैक्षिक सामाग्री वितरण कार्यक्रम
पोखरा, ३१ जेठ । नेपाल टे«ड युनियन काँग्रेस गण्डकी प्रदेशको आयोजनामा गाउँ खर्क गा.वि.स रुपा ४ कास्कीमा कक्षा १ देखि १० कक्षा सम्म पढ्ने सम्पूर्ण विद्यार्थीहरुको लागि शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा नेपाल कारखाना श्रमिक संघ राष्ट्रिय समितिका उपमहासचिव केशवराज भट्टराई -
सरकारद्वारा संवैधानिक निकायमाथि आक्रमण सह–महामन्त्री डा. महत
पोखरा जेठ २७ । नेपाली काँग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले सरकारले संबैधानिक निकायलाई कमजोर बनाएर अधिनायकवाद तर्फ अगाडि वढ्न खोजेको आरोप लगाएका छन् ।नेपाल प्रेस युनियन कास्कीद्वारा पोखरामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा डा. महतले दुई तिहाईको बलमा अधिनायकवादतर्फ सरकार उन्मुख भएको बताए । उनले वर्तमान -
कास्कीमा बैठक बसिरहेको अवस्थामा विप्लव समूहका १८ नेता तथा कार्यकर्ता पक्राउ
जेष्ठ २६, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता तथा कार्यकर्तालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने -
सत्तापक्ष र विपक्ष व्रह्मलुट मच्चाइनमा लागेको आरोप – नेता थापा
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक मुलधारमा पूर्वराजा र विप्लव समूह अटाउने गरी गोलमेच सम्मेलनको माग गरेका छन् । पोखरामा मिडिया नेपाल कास्कीले आयोजना गरेका कार्यक्रममा थापाले देशमा स्थाइत्व, मुलुकको समृद्धी हासी गर्न राजस्था देखी विप्लव माओवादी अटाउने गरी नेपाली परिबेश अनुसारको -
कास्की काँग्रेसले विशाल ¥याली गर्ने
पोखरा, २१ जेठ । नेपाली काँग्रेस कास्कीले विशाल ¥याली सहित सभा गर्ने भएको छ । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षता तथा केन्द्रीय सदस्य अर्जुन जोशीको विशेष आतिथित्यतामा मंगलबार वसेको संयुक्त बैठकले जेठ २५ गते विशाल ¥याली सहित सभा गर्ने निर्णय गरेको हो । -
चुनाव जित्दा सवैलाई राम्रो देखिने तर हार्दा सवैलाई नराम्रो देखिनेः नेता जोशी
पोखरा १८ जेठ । नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि एवम् केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले नेपाली काँग्रेसमा चुनाव जित्दा सवै राम्रो देखिने तर हार्दा सवैलाई नराम्रो देखिने परम्मपरा रहेको बताए । हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तरर्गत पोखरा महानगरपालिका १२ द्धारा आयोजित कार्यक्रममा -
जागरण अभियान अधिानयकवाद विरुद्ध आन्दोलनको तयारी
पोखरा, १५ जेठ । नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि एवम् केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले वर्तमान सरकारले एक दलिय अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् । हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाल तरुण दल कास्कीले आयोजना गरेको विपतमा तरुण दल विषयक अभिमुखिकरण -
नेपाल नाई संघ कास्कीको जिल्ला परिसद सम्पन्न
पोखरा, ७ जेठ । नेपाल नाई संघ कास्कीको जिल्ला परिसद सम्पन्न भएको छ । जिल्ला अध्यक्ष विगुलाल ठाकुुरको अध्यक्षतामा भएको सभामा प्रमुख अतिथि नेपाल ट्रेड युनियन कांग्रेस कास्की अध्यक्ष विजयराज भण्डारीले संगठनको एकतामा जोड दिए । नाई संघद्वारा प्रकाशित वार्षिक क्यालेन्डरसमेत विमोचन गर्दैै प्रमुख अतिथि