• रुपामा अस्पाल्ट प्रविधिको कंक्रिट पिच

    पोखरा । कास्की जिल्लाको भौगोलिक हिसावले सानो एवम् प्राकृति सौन्दर्यले भरिपुर्ण रुपा गाउँपालिकामा सर्वोत्कृष्ट अस्पाल्ट(बकउजबति) प्रविधिबाट पिच बाटो निर्माण गरिने भएको छ । दुई बर्ष अघि ट्रयाक खोलिएको रामकोट–रामदी सडक सात करोड ३५ लाख रुपैयाको लागतमा पक्की गरिने भएको छ । पाँच दशमलभ एक किलो

  • मुलुकको विकाससँगै समृद्धि –मुख्यमन्त्री गुरुङ

    पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सरकार र पार्टी बीचको सम्बन्धलाई सुमधुर बनाउँदै मुलुकको विकास तथा समृद्धिका लागि आँफूहरू अघि बढेको बताउनुभएको छ । नेकपा जिल्ला कमिटी नवलपुरद्धारा नेकपा केन्द्रीय सदस्य एवम् संघीय सांसद तिलक

  • ट्रेड युनियन काँग्रेसको परिषद् तयारी पूरा

    पोखरा । नेपाल ट्रेड युनियन काँग्रेस कास्कीको छैटौं अधिवेशनपछिको प्रथम जिल्ला परिषद् साउन ४ गते हुने भएको छ । परिषद्को सम्पूर्ण तयारी पूरा भएको ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीले जानकारी दिए । परिषद्मा ट्रेड युनियन काँग्रेस कास्कीसँग आवद्व संघ÷संस्थाबाट ४÷४ जना र प्रतिष्ठानका

  • जनजाति महासंघले गर्ने भनेकाे साउन २ काे नेपाल बन्द फिर्ता

    पोखरा । नेपाल आदिवासी जनजाति महासंघले साउन २ गते गर्ने भनेकाे नेपाल बन्दकाे कार्यक्रम फिर्ता लिएकाे छ । लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन समावेशी सिद्धान्त विपरित भएको भन्दै आन्दोलित बनेको महासंघले साउन २ गते नेपाल बन्द गर्ने जनाएकाे थियाे । जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष

  • कानून प्रदेश र स्थानीय तह आफैले बनाउने– न्यायाधिवक्ता घिमिरे

    पोखरा । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले संघिय सरकारले कानुन नबनाउदा प्रदेशमा समेत कानुन बनाउन अप्ठेरो परेको बताएका छन् । संसदीय पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा घिमिरेले कतिपय कानून केन्द्रिय कानून अनुसार प्रदेश र स्थानीय तहले बनाउनु पर्ने बताए । उनले संघिय

  • गण्डकी प्रदेशका दुई विधेयक प्रमाणिकरण

    पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘विनियोजन विधेयक–२०७६ र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक–२०७६’ लाई प्रमाणिकरण गरेका छन् । गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले मंगलबार प्रमाणिकरण गरेका हुन् । गण्डकी प्रदेश सभाको असार २० गते

  • जनप्रतिनीधिहरु कमाउधन्दामा लागे ः साझा पार्टी, गण्डकी

    पोखरा । साझा पार्टी, गण्डकीले यस प्रदेशमा जननिर्वा्चित प्रतिनीधिहरुलाई दोहोरो सुविधा दिने गरि प्रदेश सरकारले गरेको निर्णयको विरोध गरेको छ । जनप्रतिनीधिहरु विकास निर्माण र नीति निर्माणमा लाग्न छाडेर कमाउधन्दामा लागेको साझा विवेकशीलको आरोप छ । साझा पार्टी, गण्डकी सँयोजक महेश भण्डारीले आईतबार प्रेस विज्ञप्ती

  • प्रदेश सांसद दीपक मनाङ्गे नेकपा प्रवेश

    पोखरा । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा प्रवेश गरेका छन् । दीपक मनाङ्गेलाई बिहिवार पोखरामा एक कार्यक्रमको आयोजना गरि पार्टी प्रवेश गराइएको हो । उनीसँगै विप्लव समूहका कास्की संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् । उनीहरुलाई बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत

  • बजेटमा असन्तुष्टी जनाउदै पोखरा महानगरका वडा अध्यक्ष आन्दोलनमा

    पोखरा, १२ असार पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को बजेटप्रति वडाध्यक्षले असन्तुष्टी जनाउँदै आन्दोलनमा उत्रिएका छन् । विपक्षी नेपाली काग्रेसका ११ वडाका वडा अध्यक्ष र सदस्यहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले बुधबार महानगरपालिकाको योजनाको रातो किताब नै च्यातेर असन्तुष्ट व्यक्त गरेका थिए भने बिहीबार महानगरको

  • पोखरा महानगरपालिका वडा नं १८ सराङकोटको नेकपा अध्यक्षमा पुष्कल बहादुर थापा

    पोखरा, १० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), पोखरा महानगरपालिका वडा नं १८ सराङकोटको अध्यक्षमा पुष्कल बहादुर थापा चयन भएका छन् । साबिक नेकपा एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएर नेकपा गठन भएपछि थापा अध्यक्ष बनेका हुन् । यसअघि थापा नेकपा एमाले वडा