• पोखरा १६ घोरकुना पुलको शिलान्यास

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १६ को तुम्के घोरकुना खोलामा पक्की पुल बन्ने भएको छ । पोखरा महानगरपालिकाले साविक अर्मला गाविसको घोरकना खोलामा पुल निर्माण गर्न लागेको हो । मोटेरेबल पुलको आइतबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरे । कार्यक्रमका बोल्दै मुख्यमन्त्री

  • पोखरा १३ र याङ्जाकोटमा काँग्रेस जागरण

    पोखरा । नेपाली काँग्रेस जागरण अभियान अन्तर्गत दोस्रो चरणमा क्षेत्र नं १(ख) कास्कीका विभिन्न स्थानमा जागरणसभा भएको छ । त्यसक्षेत्र अन्तर्गत पोखरा १३ र मादी गाउँपालिकाको याङ्जाकोटमा छुट्टाछुट्टै जागरणसभा भएको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए । पोखरा १३ मा आयोजित जागरणसभासँगै

  • संविधान कार्यान्वयनसँगै समृद्धि –मन्त्री थापामगर

    पोखरा । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले नेपाली जनताको ठूलो वलिदानीबाट प्राप्त संविधान कार्यान्वयनसँगै मुलुकले समृद्धि प्राप्त गर्ने बताएका छन् । संविधान दिवसको अवसरमा शनिबार पोखरा महानगरपालिका वडा नं. १७ सितापाईलास्थित पोखरा वृद्धाश्रममा आश्रित जोष्ठनागरिकलाई फलफुल वितरण कार्यक्रममा बोल्दै उनले

  • ‘भत्किएको विद्यालयको भवन नवनाई खेलकुदमा लगानी असम्भव’–अर्थमन्त्रि खतिवडा

    केशब पाठक पोखरा । नेपाल सरकारका अर्थ मन्त्रि यूवराज खतिवडाले भत्किएको विद्यालयको भवन नवनाई खेलकुदमा लगानी असम्भव रहेको बताएका छन । शनिबार निर्माणाधिन पोखरा रंगशाला स्थित फुटबल रंगशाला लगाएत अन्य पूर्वाधार निरिक्षण गर्दै मन्त्रि खतिवडाले खेलकुद मानसिक, शारिरिक तन्दुरुस्ती र अुशासनका हिसावले अति आवश्यक ठानिएको

  • संविधानमा प्रश्न उठाउने बेला भएको छैन ः मुख्यमन्त्री गुरुङ

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान गतिशिल दस्तावेज रहेका कारण जनताको चाहना र भावना अनुसार परिर्वतन गर्न सकिने बताएका छन् । चौथो संविधान दिवसको अवसरमा जनआन्दोलन शहिद परिवार तथा घाइते समन्वय समिति र शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखरा, ले संयुक्त रुपमा आयोजना

  • साझा अब विकल्प होइन, निर्विकल्प पार्टीः मिश्र

    गोरखा । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले अबको चुनावमा आफ्नो पार्टी निर्विकल्प हुने बताएका छन् । ‘जसले मान्छे मा¥यो, जसले देशको दोहन ग¥यो, जसले जनताको जीवनस्तर माथि जान दिएन,’ उनले भने, ‘त्यस्ताहरुलाई मत आउने छैन, अबको चुनावमा साझा पार्टी विकल्प होइन, निर्विकल्प हो ।’ पार्टीलाई

  • गण्डकी प्रदेशमा संविधान दिवस मनाइँयो

    पोखरा । गण्डकी प्रदेशले संविधान दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । प्रदेश सरकारको आयोजनामा प्रदेश राजधानी पोखरामा मुल समारोह कार्यक्रम गरियो । कार्यक्रममा प्रदेश प्रमुख बाबुराम कुव‘रले गणतन्त्र, संघीयता र लोकतन्त्र संविधानको ठुलो विशेषता भएको बताए । यसलाई देश र जनताको सम्पतिको रुपमा व्याख्या

  • कास्की २ को जागरण अभियान निर्वाचन केन्द्रित

    पोखरा । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की क्षेत्र नं २ मा नेपाली काँग्रेसका उमेद्वारलाई बिजयी गराउने सहभागीहरुले प्रतिवद्धता गरेका छन् । नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत पोखरा महानगरपालिका १७ मा आज आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले सो प्रतिवद्धता जनाएका हुन ।

  • कर छली तथा भ्रष्टचारीलाई कारवाही गर्न समाजवादी युवा संघले प्रमलाई ज्ञापनपत्र पठायो

    पोखरा । कर नतिर्ने, राजश्व छल्ने, भ्रष्टचारीलाई कारवाही गर्न माग गर्दै समाजवादी युवा संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ। ज्ञापनपत्रमा एनसेल प्रकरणका दोषीलाई कारवाही र एनसेल सँग तत्काल कर असुली गर्नुपर्ने माग समेत गरिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसी मार्फत

  • मुख्यमन्त्रीलाई जनताको गुनासो ‐ ‘डेंगु टोली पानी मात्र पोखेर गयो’

    पोखरा । देशका ठाउँ ठाउँमा अहिले डेंगु रोगको संक्रमणको रुपमा फैलि रहेको छ । रोगकै कारण जनता त्रसित छन् भने सरकारले यसलाई नियन्त्रणका लागि परेको बताउदै आएको छ । गण्डकी प्रदेशमा करिब १३ सयको हराहारीमा डेंगु संक्रमित भएका छन् । यसरी डेंगु रोग फैलिदै गर्दा