राजनीति
-
सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त
काठमाडौं । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखरुरुलाई पदमुक्त गरेकी हुन् । मन्त्रिपरिष्दको आइतबार बसेको बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । संविधानको धारा १६५ को उपधारा १ को खण्ड अनुसार प्रदेश प्रमुख प्रदेश -
उपनिर्वाचनका लागि चार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाण्डौँ । आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनको तयारीका लागि चार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन आयोगका अनुसार कास्की, भक्तपुर, बाग्लुङ र दाङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय आइतबार स्थापना भएको हो -
पूर्वराजाको सक्रियता कुण्ठामात्र होः मुख्यमन्त्री पोखरेल
पोखरा । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय देखाएको सक्रियता केवल कुण्ठामात्रै भएको टिप्पणी गरेका छन् । पूर्वराजाको सक्रियता समृद्धिमा चुनौती नहुने समेत उनको दाबी छ । मदन भण्डारी फाउण्डेशन कास्कीले शनिबार पोखरामा गरेको ‘समृद्धि र यसका चुनौती’ विषयक गोष्ठीमा -
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अमेरिका प्रस्थान
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ साताव्यापी भ्रमणका लागि सयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन । अमेरिकी डिपार्टमेण्ट अफ जस्टिसको निमन्त्रणामा मुख्यमन्त्री गुरुङ सहित आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, मुख्य न्याधिवक्ता डाक्टर राजेन्द्र घिमिरे र प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरे शुक्रबार -
प्रदेश प्रमुखद्धारा महर्षी गुरुकुल वेद विद्याश्रम भवनको उद्घाटन
पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले पोखरा–३ नारायणस्थानमा रहेको महर्षी गुरुकुल वेद विद्याश्रमको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । विद्याश्रमले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी प्रदेश प्रमुख कुँवरले शिलालेख अनावरण गरी विद्याश्रमको नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । डा. विन्दु काफ्ले स्मृतिमा उनका -
दोहोरो सुविधा लिन्छन्, गण्डकी प्रदेशका सचिवहरु
पोखरा । गण्डकी प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिवहरुले दोहोरो सुविधा लिएको खुलेको छ । सचिवहरुले नेपाल सरकारले उपसचिव सरह दिने सुविधा बाहेक मन्त्रालयबाट अन्य सुविधा पनि लिने गरेको पाइएको हो । मन्त्रालयमा सचिवको रुपमा सरुवा भएर आएका याम प्रसाद पोखरेलले सचिवले पाउने -
कास्की क्षेत्र नं.२ मा समाजवादीको ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन
पोखरा । मंसिर १४ गते हुने कास्की क्षेत्र नं.२ को प्रतिनीधिसभाको उपनिर्वाचनमा आफ्नो उम्मेवारलाई विजयी गराउन समाजवादी पार्टीले ५०१ सदस्यीय चुनाव प्रचार प्रसार समिति घोषणा गरेको छ। समाजवादी पार्टीको विहिवार सम्पन्न विशेष भेलाले कास्की जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङ संयोजक र पोखरा महानगर समिति अध्यक्ष टिकाराम -
समाजवादी पार्टीले बाग्लुङबाट चार जना सिफारिस
पोखरा । समाजवादी पार्टी गण्डकी प्रदेशले बाग्लुङ जिल्लाको क्षेत्र नं.२(ख) प्रदेश सभा सदस्य उपनिर्वाचनमा उम्मेदवारका लागि ४ जना नेतालाई केन्द्रीय समितिमा सिफारिस गरेको छ। गण्डकी प्रदेश अध्यक्ष मोति रिजालका अनुसार सिफारिस गरिएकाहरुमा अशोककुमार विक, देवबहादुर सुनार, पुर्णबहादुर घर्ती मगर र शंकरबहादुर कुँवर रहनुभएको छ। मंसिर -
सरकारको राम्रा कामले कांग्रेस अतालियोः सांसद अधिकारी
पोखरा । कास्कीको रुपा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । शुभकामना तथा चिया पान कार्यक्रममा रुपा गाउँपालिका वडानं ७ हंसपुरका रामचन्द्र भुजेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ । नेपाली काग्रेस प्रति आस्था राख्ने भुजेल नेपाली काग्रेसले -
चाडपर्वले राष्ट्रिय एकता मजबुद गर्न मद्दत पुर्याउछ ः मुख्यमन्त्री गुरुङ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चाडपर्वहरुले राष्ट्रिय एकता मजबुद बनाउन महत्वपुर्ण योगदान दिएको बताएका छन । हिन्दु नेपालीहरुको दोस्रो ठुलो पर्वको रुपमा चिनिने दिपावली तथा नेपाल सवंत, छठ, इद र ल्होसार पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गुरुङले यस्ता पर्वले समाजिक एकता,