• नवनियुक्त गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गरे पदबहाली

    पोखरा । नवनियुक्त गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पदबहाली गरेका छन् । पोखरा शहिदचोक स्थित गण्डकी प्रदेश प्रमुखको कार्यालयमा पुगि पदभार गरे । उनले पदभार ग्रहण गर्दै नेपालको संविधान अनुसार काम गर्ने बताए । उनले सत्ता बाहिर रहेका दलहरु सगँ मिलेर काम गर्ने बताए

  • विद्याको निर्वाचन अभियान रविन्द्रको जन्म ठाउँ भरतपोखरीबाट शुरू हुने

    पोखरा । मंसिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उप–निर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवार रहनु भएकी विद्या भट्टराईले आफ्नो निर्वाचन अभियान स्व.मन्त्री रविन्द्र अधिकारीको जन्मस्थान पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीबाट शुरू गर्नुहुने भएको छ । रविन्द्रले आफ्नो जीवनको बाल्यकाल विताएको

  • विवेकशील नेपाली दलद्वारा उम्मेदवार घोषणा

    पोखरा । विवेकशील नेपाली दलले आगामी उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । पोखरामा विवेकशील नेपाली दलको कार्तिक १८ र १९ गते बसेको बैठकले कास्की–२ अनि वाग्लुङ २ (ख) मा पार्टीको तर्फबाट उम्मेदवार दिने लगायत केही महत्त्वपूर्ण निर्णय गरेको छ। उक्त बैठकले कास्की क्षेत्र नं

  • कास्कीमा समाजवादी पार्टीबाट धर्मराज गुरुङ उम्मेदवार

    पोखरा । उपनिर्वाचनका लागि समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर २ बाट धर्मराज गुरुङलाई उठाउने भएको छ । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि पार्टीले पोखरामा पत्रकार सम्मेलन गरी आज उम्मेदवार घोषणा गरेको हो । उमेदवारी घोषणा गर्दै गुरुङले १६ वुँदे चुनावी घोषणा

  • कास्कीमा उम्मेदवार छान्न कांग्रेसलाई सकस

    पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई १४ मंसिरमा हुने उपनिर्वाचनमा उम्मेदवार टुंगो लगाउन सकस परेको छ । जिल्लाबाट मागेको भन्दा धेरै उम्मेद्वारको सिफारिस आएपछि कांग्रेसलाई सकस भएको हो। निर्वाचान बोर्ड गठनले उम्मेदवार छान्नुपर्ने भए पनि बोर्ड नहुँदा केन्द्रीय समितिले यो जिम्मेवारी पदापधिकारीलाई दिएको थियो

  • उपनिर्वाचनमा १३ हजार मत अन्तरले जित्ने नेकपाको दाबी

    पोखरा । मंसिर १४ गते कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै नेकपा कास्कीले विद्या भट्टराईलाई विजय गराउन पार्टिको सम्पुर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ । नेपाल कमन्युष्टि पार्टी नेकपा कास्कीले पोखरामा मंगलबार पत्रकार सम्मेलन गरि १३ हजारको मतको अन्तरले उपनिर्वाचन आफ्नो

  • कास्कीमा चुनावी गतिविधि बढ्यो

    पोखरा । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीमा चुनावी गतिविधि बढेको छ । प्रतिनिधिसभाका लागि कास्की निर्वाचन क्षेत्र नं २ बाट निर्वा्चित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचन हुनलागेको

  • गण्डकी प्रदेश प्रमुखमा ‘सोमनाथ अधिकारी’

    पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सात प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सोमबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । गण्डकी प्रदेशबाट सोमनाथ अधिकारी प्यासी, अमिक शेरचन, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र

  • उपनिर्वाचनमा सबै दलहरुलाई सहभागी हुन आग्रह

    पोखरा । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलहरुलाई निर्वाचनमा ‘मनी’ र ‘मसल’भन्दा टाढा बस्न आग्रह गरेका छन् । निर्वाचन विवाद निरुपण प्रशिक्षण कार्यक्रमको सोमबार पोखरामा उद्घाटन गदै उनले विगतका निर्वाचन मनी र मसलका कारण आलोचित हुँदै गएकाले यसलाई रोक्नुपर्ने बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले

  • सांसद अधिकारी र कोइराला सहितको टोलीद्वारा रुपाताल संरक्षण परियोजनाको निरीक्षण

    पोखरा । कास्की रुपाताल संरक्षण एकिकृत विकास परियोजनाको प्रतिनिधि सभाका सांसद खगराज अधिकारी र प्रदेश सांसद दीपक कोइराला सहितको टोलीले निरीक्षण गरेको छ । आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी सहित गएको टोलीले स्थलगत निरीक्षण गर्दे हाल सम्म भएको कार्यप्रगति र आगामी दिनमा