• महासमिति सदस्य गुरुङको निधन प्रति नेकाद्धारा दुःख व्यक्त

    पोखरा । नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं. ३ कि महासमिति सदस्य हरिमाया गुरुङको निधन प्रति नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ । नेपाली काँग्रेस क्षेत्र नं. ३ का सभापति पोषनाथ शर्माले शोक विज्ञप्ति जारी गर्दै महासमिति सदस्य गुरुङको असमायिक निधनले पार्टी स्तव्ध भएको जनाएका

  • ‘नेकपा जनताको दुखसुखको पार्टी’

    पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेकपाका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गरेको छ ।पोखरा ९ का मतदातामाझ नेकपा नेता एवं उम्मेदवारहरुले जनताको आँसु पुछ्ने, दुखसुखको पार्टी नेकपामात्रै भएको दाबी गरे । चुनावी अभियानका क्रममा वडाका विभिन्न ठाउँमा बुधबार उम्मेदवार विद्या भट्टराई पुगिन् ।

  • अधिकांश वडामा कांग्रेसको घरदैलो, भोलिदेखि दोस्रो चरण

    पोखरा । नेपाली कांग्रेस कास्कीको चुनावी अभियान अन्तर्गतका पहिलो चरणको कार्यक्रम सकिएको छ । कांग्रेसले बिहीबारदेखि दोस्रो चरणको अभियान शुरु गर्दैछ । पहिलो चरणको कार्यक्रम अन्तर्गत केही वडामा बाहेक अधिकांशमा घरदैलो कार्यक्रम सकिएको चुनाव प्रचार समितिका मूल संयोजक एवं कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी

  • कास्की कांग्रेसको दोस्रो चरणको कार्यक्रम सार्वजनिक

    पोखरा । नेपाली कांग्रेस कास्कीको चुनाव परिचालन अन्तर्गत पहिलो चरणको कार्यक्रम बुधबार सकिंदैछ । पहिलो चरणमा पार्टी र पार्टीसंग सम्बन्धित संगठनको चुनाव परिचालन कमिटी गठन र विभिन्न वडामा घरदैलो अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणको कार्यक्रम ४ दिनको थियो । कांग्रेसले दोस्रो चरणको नयाँ

  • वडा नं. ७ र १७ मा ई.धर्मराज गुरुङलाई जिताउन कार्यालय स्थापना

    पोखरा । कास्की क्षेत्र नं.२ प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बन्नु भएका ई.धर्मराज गुरुङलाई हात चिन्हमा मतदान गरि अत्याधिक मतले बिजयी गराउन वडा नं.७ र १७ मा निर्वाचन परिचालन कार्यलय स्थापना गरिएको छ ।वडा नं.७ मा रत्नचोक र वडा नं.१७ मा हिमाली

  • पोखरा ७ र ८ मा ई.धर्मराज गुरुङको घरदैलो

    पोखरा । मंसिर १४ गते हुने प्रतिनीधिसभा सदस्यको उपनिर्वाचनमा समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएको ईञ्जिनियर धर्मराज गुरुङले पोखरा महानगरपालिका वडा नं. ७ र ८ मा घरदैलो कार्यक्रम गर्नुभएको छ। जनतासँग उम्मेदवार अभियान अन्र्तगत मंगलवार वडा नं. ७ को मासवार, रत्नचोक लगायतका क्षेत्रमा मतदानको आग्रह गर्दै

  • कम्युनिष्टले मुलुकलाई उल्टो बाटोमा लग्यो ः नेता रिजाल

    पोखरा । नेपाली कांग्रेसका नेता डा. मिलेन्द्र रिजालले कम्युनिष्ट शासनले मुलुकलाई उल्टो बाटोमा लगेको बताएका छन् । कास्की–२ को उपनिर्वाचनमा पार्टीको चुनावी कमाण्डर बनेर पोखरा आएका नेता रिजालले सरकार संविधानलाई भत्काउने, दक्षिणपंथी र उत्तर वामपंथीको उर्वरभूमि बनाउन उद्धत रहेको आरोप लगाए । चुनाव प्रचार कार्यक्रम

  • मतदाताले विद्यालाई भने ः रवीन्द्र र देशको सपना पूरा गर्नू

    पोखरा । पोखरा २१ का बासिन्दासँग नेकपा उम्मेदवार विद्या भट्टराई मंगलबार भोट माग्न पुगिन् । नेता रवीन्द्रकै पहलमा बनेको पोखरा २१ जोड्ने पुलको मुखैमा स्वागतका लागि बसेका स्थानीयले विद्यालाईस्वागत गरे । पोखरा १७ र पोखरा २१ जोड्ने पुलअघि विद्या पुग्नासाथ ९३ वर्षीय छवि पहारीले उनलाई

  • युवाशक्ति राष्ट्र निर्माणको महत्वपूर्ण खम्वा ः परियार

    पोखरा । नेपाली कांग्रेका केन्द्रीय सदस्य एवं पोखरा–३३ का संयोजक जीवन परियारले युवाशक्ति राष्ट्र निर्माणको महत्वपूर्ण खम्वा भएको बताएका छन् । उनले युवाहरू सही मार्ग पहिल्याउँदै देशको समृद्धसहित राष्ट्रनिर्माणमा केन्द्रित हुनुपर्ने बेला आएको बताए । नेता परियारले २ तिहाइको कम्युनिष्ट सरकार बनेको ३ वर्ष बित्न

  • निष्ठावान उम्मेदवार छानेकोमा मतदातामा खुशी

    पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं २ को चुनावी प्रचार अभियान अन्तर्गत सोमवार पोखरा वडा नं ७ मा प्रचार प्रसार गरिएको छ । कांग्रेस नेता कार्यकर्तामाझ उम्मेदवार खेमराज पौडेल पुग्दा स्थानीय मतदाताले पार्टीले निष्ठावान नेतालाई उम्मेदवार वनाएको भन्दै खुशी प्रकट गरे । उम्मेदवारले पोखरा–७