• “नेकपा नरहेपछि कांग्रेसले सत्ताको नेतृत्व लिनुपर्ने अवस्था आयो” : गगन थापा

    Gagan Thapa नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली संसदलाई औचित्यहिन बनाउने प्रयासमा लागेको आरोप लगाउनुभएको छ । आज पोखरामा आयोजित नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ गण्डकीको दोस्रो भेला एवं अधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । प्रधानमन्त्री ओलीलाई देश र जनताको

  • राजनितिक दलहरुको विवादका विच प्रतिनिधिसभा बैठक आज बस्दै

    pratinidhi sabha चैत ६, काठमाण्डौँ, प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची

  • पार्टी एक रहने सम्भावना निकै कम छ, प्रधानमन्त्री ओली ।

    Pm_Kp_Oli_office असार २०, काठमाडौ/ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको मन्त्रिपरिषद्का सदस्यहरुसँग बताएका छन् । उनका अनुसार पार्टीको विवाद चरम अवस्थामा पुगेको र एक रहने सम्भावना निकै कम रहेकाले त्यसलाई बचाउन आफूले अथक प्रयास गरिरहेकाले मन्त्रीहरुलाई बालुवाटार

  • पुर्ब मन्त्री बास्काेटा भन्छन् “अरुलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ।”

    असार १६, प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जारी स्थायी कमिटीको बैठकमा भएको घेराबन्दीलाई पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नियोजित हमला भनेका छन्। प्रधानमन्त्री ओलीको अभिव्यक्ति र नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन निर्वाचन आयोगमा परेको विषयले जारी स्थायी कमिटीको बैठकमा  खैलाबैला मच्चिएको छ।  यही सन्दर्भलाई लिएर बाँस्कोटा

  • नेकपाका नेताहरूले ओलीलाई भने प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नुस् ।

    असार १६, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्न आग्रह गरेका छन् । ओलीले आइतबार भारत र नेपालकै नेताहरूले मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको दाबी गरेका थिए । यसलाई लिएर नेकपाकै नेताहरूले ओलीमाथि प्रश्न गरेका हुन्

  • मदन भण्डारीको ६९औं जन्मजयन्ती कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओली ।

    Screenshot_20200628_215234 असार १४, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन नरहेको बताएका छन् । मदन भण्डारी फाउण्डेसनले आज बालुवाटारमा आयोजना गरेको मदन भण्डारीको ६९औं जन्मजयन्ती कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘मलाई प्रधानमन्त्रीको जिम्मेबारीमा बसिरहन

  • भारतीय मिडियाको दाबी :-भारतलाई लिपुलेक छोड्न चिनियाँ सैनिकले दबाब दिए ।

    असार १२, एजेन्सी : नेपाली अतिक्रमित भूमि लिपुलेक क्षेत्रमा रहेका भारतीय क्याम्पहरू हटाउन चिनियाँ सैनिकहरुले चेतावनी दिइरहेको दाबी भारतीय सञ्चार माध्यमहरुले गरेका छन्। नेपालको भूमि अतिक्रमण गरेर कालापानी र लिपुलेकमा बस्दै आएका भारतीय सैनिकहरुले लिपु पास नजिक बनाएका सैनिक क्याम्प हटाउन चेतावनी दिइएको समाचार भारतीय

  • पाँच वर्ष नै सरकारको नेतृत्व दिने मेरो निर्णयले ओलीमा अहंकार बढ्यो: अध्यक्ष प्रचण्ड

    असार ११, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्री हुने सहमति छाडेर गल्ती गरेँ भन्ने महसुस भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री ओलीमा अहंकार बढेको निष्कर्षसमेत निकालेका छन् । बुधबारदेखि सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री

  • जनआन्दोलनको झल्को दिने राजनीतिक रङ् बिनाको प्रदर्शन

    जेठ २९, प्रधानमन्त्रीको सरकारी निबास बालुवाटार क्षेत्रमा सरकारको बिरुद्दमा ब्यापक प्रदर्शन भएको छ ।कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो ।प्रदर्शनमा हजारौ सहभागी देखिएका थिए । प्रदर्शनमा सहभागिहरुले सरकार

  • लकडाउनका बेला संचालन गर्न मिल्ने र नमिल्ने उद्योग, व्यवसायहरु ।

    वैशाख २६, लकडाउनका बेला संचालन गर्न मिल्ने र नमिल्ने उद्योग, व्यवसाय मन्त्रिपरिषदले गरेको निर्णयका सूची सार्वजनिक गरेको छ । लकडाउनको अवधि जेठ ५ गतेसम्म लम्बिएको छ । लकडाउनका बेला संचालन गर्न पाइने उद्योग व्यवसायको सूची क. कृषि तथा पशुपन्छीजन्य सम्बन्धीः १ खाद्यवस्तु र अन्य बाली