• गठबन्धनको प्रतिबद्धता ः ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परिक्षण

    पोखरा, ३० कात्तिक । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का साझा उमेदवारहरुले ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण् उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । वृद्धवृद्धाको स्वास्थ्यलाई ध्यानमा राखी निशुल्क स्वास्थ्य परिक्षण, उपचार, परामर्श नर्सिङ सेवा, डाक्टर ईन कलजस्ता सुविधा उपलब्ध गराउने बताएको छ

  • आधा घण्टामा पालिका सदरमुकाम, हरेक घरमा राष्ट्रिय प्रशारण लाइनः उम्मेद्वार बराल

    पोखरा । गण्डकी प्रदेश सरकारले हरेक पालिका केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने निर्णय गरेको थियो । तर सरकारको अस्थिरताका कारण उक्त योजना सफल हुन सकेन । संघीयतामाथी प्रश्न गर्नेहरु बढिरहेका बेला पुनः संघीय संरचनाको निर्वाचन हुँदै छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र

  • ‘मतदाताका विश्वास, युवाका भरोसा’-कास्की ३(२) का काँग्रेस उम्मेदवार प्रकाश बराल

    पोखरा ।२०७४ काे निर्वाचनमा गण्डकी प्रदेशमा अप्रत्यासित रुपमा एमाले विजयी भयो, त्यो पनि अत्याधिक मतका साथ । गण्डकीमा बलियो रहेको कांग्रेसको संगठन बाम गठबन्धन सामु कमजोर सावित भयो । जम्मा १५ सीटमा सीमित भयो कांग्रेस । एमालेले एक्लै २७ सीट जित्दा बाम गठबन्धनको प्रमुख साझेदार

  • कास्कीको राजनीतिक पहिचान बनाउँछु – बराल

    पोखरा, २८ कात्तिक । कास्की क्षेत्र ं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले कास्कीको राजनीतिक पहिचान बनाउने गरी काम गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको छ । ‘कास्की प्राकृतिक सुन्दरता, तालतलैयाले मात्र चिनिएको छ, उहाँले भन्नुभयो – अब राजनीतिक पहिचान पनि बनाउनुपर्छ ।’ उहाँले मतदाताले

  • ‘पाँच तिर फर्किएको स्वार्थको गठबन्धन होइन,एमालेको बलियो नेतृत्व चाहन्छन् जनता’

    पोखरा,२८ कार्तिक ।नेकपा एमाले कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनबहादुर गुरूङले जनताले पाँच तिर फर्किएको स्वार्थको गठबन्धन होइन, एमालेको बलियो नेतृत्व चाहेको स्पष्ट पारेका छन् ।  सोमवार  पोखरा ३१ बेगनासका स्थानीयको घरदैलोका क्रममा उनले जनताले स्वार्थको हैन, सिद्धान्तमा चल्ने पार्टी खोजेको

  • पोखराको समृद्धिमा जिम्मेवार बन्ने एमाले उम्मेदवार विद्या भट्टराईको प्रतिवद्धता

    पोखरा, २८ कार्तिक । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २  का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखराको समृद्धिका लागि जिम्मेवार भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिदै गर्दा घरदैलो कार्यक्रम

  • मट्टिखानमा रेल सञ्चालन सम्भाव्यता अध्ययनको स्वागत

    पोखरा, २७ कात्तिक । गोर्खा स्मारक ट्रष्टका महासचिव डा. चन्द्रबहादुर गुरुङले नेकपा एमालेले प्रदेश प्रतिवद्धापत्रमा साल्मेडाँडाबाट छुकछुके रेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने विषयलाई समेटेकोमा स्वागत गरेका छन् ।मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई

  • युवाजति विदेश पठाएर प्रदेशको विकास सम्भव छैन, विदेश पलायन रोक्नैपर्छः उम्मेदवार प्रकाशबराल

    पोखरा । गण्डकी प्रदेशको कुल ग्राहस्थ उत्पादनको ३७ प्रतिशत विप्रेषण अर्थात रेमिट्यान्सले धानेको छ । अहिले पनि वर्षेनी १ खर्व ७ अर्व रेमिट्यान्स गण्डकीमा भित्रिन्छ । गण्डकी प्रदेशमा हरेक वर्ष ५० हजार नयाँ श्रम शक्ति श्रम बजारमा आउने गरेको तथ्यांक छ । उनीहरुको रोजगारी अहिले

  • पोखराको पुरानो नेवार वस्तीलाई सम्पदा क्षेत्र घोषणा गर्नुपर्छः अरुण गिरी

    पोखरा, २६ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कास्की क्षेत्र नम्बर २ २ मा उम्मेदवारी दिएका अरुण गिरीले पोखराको पुरानो नेवार वस्तीलाई सम्पदा क्षेत्रको घोषणा गर्नुपर्ने बताएका छन् । पुरानो नेवार वस्तीको मौलिकतालाई जोगाउँदै सो क्षेत्रलाई सम्पदा क्षेत्र घोषणा गरि त्यहाँको आर्थिक विकास गनुपर्ने उनले

  • आफुलाई जिम्मेवारी दिन मतदाता समक्ष एमाले उम्मेदवार श्यामको आग्रह

    पोखरा,२६ कार्तिक ।गण्डकी प्रदेश सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ (ख) बाट एमाले उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ले आफू जनताको सेवा गर्नका लागि भरिया बनेर आएको भन्दै आफुलाई जिम्मेवारीको भारी बोकाउन मतदाताहरुलाई आग्रह गरेका छन् । उनले जनताको सेवाका लागि राजनीति गरेको बताउँदै जिम्मेवारीको भारी