• कास्की ३ (२) मा नेपाली काँग्रेसका प्रकाश बराल विजयी

    पाेखरा । कास्की क्षेत्र नम्वर ३ (२) बाट नेपाली काँग्रेसका प्रकाश बराल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजीव पहारीलाई ४६५ मतान्तरले पराजित गरेका हुन् । शुक्रवार विहान सम्पन्न मतगणनामा बरालले १२,३६७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पहारीले ११,९०२

  • स्थानिय हित विपरित पोखरा २२ मा ल्याण्डफिल्ड साइट राख्न दिदैनौंः उम्मेदवार जीवन/प्रकाश

    पोखरा १, मंसिर। पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी रामजी प्रसाद बराल जीवन र गण्डकी प्रदेश सभा सदस्यका प्रत्यासी प्रकाश बरालले पोखरा २२ मा ल्याण्डफिल्ड साइट राख्ने बिषयमा स्थानियको हित विपरित कुनै निर्णय हुन नदिने बताए ।

  • ५ वर्षभित्र हरेक घरमा धारा पुग्छ, चौविसै घण्टा पानी आउँछः बराल

    पोखरा । गण्डकीको प्रमुख अभियान हो, ‘एक घर, एक धारा’ । तर अधिकांश गाउँहरुमा पानीको पहुँच पुग्न सकेको छैन । विशेषगरी कास्की ३ (ख) का नागरिकहरु खानेपानीको आधारभुत आवश्यक्ताबाट बन्चित भएका छन् । कास्कीकोट, ढिकुरपोखरी लगायत गाउँहरुमा खानेपानी विस्तारमा समस्या छ । खानेपानीको दीगो श्रोत

  • पोखरा १३ का मतदाता भन्छन् – ‘हाम्रो भोट श्यामलाई’

    १ मंसिर, पोखरा । बुधबार साँझ जाडोको बेवास्ता गर्दै ७५ वर्षीय सीरसुवा गुरुङ लठ्ठी टेक्दै चोकतिर पुगिन् । उनकी छिमेकी पोखरा १३ साझाकी लालमाया बरालपनि संगै निस्किन् – साझा चोकतिर । साझाचोकमा एमालेका उम्मेदवारहरु आउने हल्ला सुनेपछि उनीहरु मात्र हैन स्थानिय मतदाताहरु उम्मेदवार आउनु अगावै

  • युवा विदेश पठाएर प्रदेशको विकास असम्भव : बराल

    पोखरा । कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले विदेश पलायन रोक्ने र प्राप्त रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा लगानी गराउने प्रतिबद्धता जनाएका छन् । बिहीबार पोखरामा विभिन्न स्थानमा भएका घरदैलोका क्रममा उनले प्रदेशभित्र आउने रेमिट्यान्स अहिले पनि दैनिक उपभोग्य वस्तु र सेवा खरिदमा खर्च

  • पर्यटकीय क्षैत्र बैदाम लेकसाइलाई पर्यटनमैत्री बनाउछौँ : रामजी र प्रकाश

    पोखरा । पर्यटकीय क्षेत्रको रुपमा रहेको पोखरा ६ बैदामलाई पर्यटनमैत्री बनाउछौ गठबन्धनका साझा उम्मेदबारहरु रामजी बराल र प्रकाश बरालले बैदामबासीलाई बचन दिएका छन । पर्यटकीय महत्व बोकेको क्षेत्र लेकसाइडमा वर्षेनी लाखौं रुपैयाँ वजेट विनियोजन गर्ने प्रतिवद्धता उनीहरुको छ । कास्की ३ का प्रतिनिधि सभा सदस्य

  • गठबन्धनको प्रतिवद्धता : काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक

    पोखरा, १ मंसिर । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले काठमाण्डौ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले पोखरामा बाट छुट्ने मुख्य बाटो पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग अन्तर्गतको खण्ड फराकिलो बनाउँदै फास्ट ट्रयाक बनाउन पहल गर्ने बताएका हुन्

  • कास्की २ मा एमालेका बौद्धिक र उद्यमी मातृशक्ति उम्मेदवार प्रतिष्पर्धामा

    हरिप्रसाद वाँस्तोला । पोखरा, ३० कात्तिक । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ दलहरुले महिलालाई कम अवसर दिएका छन् । संसदमा एक तिहाई महिला हुनै पर्ने संवैधानिक व्यवस्था छ । समानुपातिक सूचीबाट उक्त व्यवस्था पूरा गर्नुपर्ने हुन्छ ।

  • ‘कास्कीमा एमालेको जित सुनिश्चित’: बैरागी ‘ खारिएर आएको छु, काम गर्ने उर्जा थपिएको छ’–पहारी

    पोखरा,३० कार्तिक । नेकपा एमाले कास्की क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ले यस पटकको निर्वाचनमा पनि कास्कीमा एमालेले बहुमतका साथ जित हासिल गर्ने दावी गरेका छन् । नेकपा एमाले वडा नम्बर ५ वडा कमिटिले बुधवार मालेपाटनमा आयोजना गरेको वडास्तरिय आमसभालाई

  • ‘रामजीबिरुद्ध दामोदरको अनर्गल प्रचार’ हार्ने भएपछि, कू प्रचार सुरु भयो – बराल

    पोखरा ३०, कात्तिक आफ्नो पराजय निश्चित भएपछि, प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार दामोदर बैरागी गठबन्धनका साझा उम्ेदवार रामजी प्रसाद बराल जिबनको बिरुद्ध अर्नलग प्रचारमा उत्रिएका छन् । दामोदर पक्षका कार्यकर्ताहरुले भ्रम छर्नका लागि रामजी बराल कालो सुचीमा परेको भनेर निर्बाचन आयोगको कार्यालयमा