• धमाधम पक्राउ पर्दै विप्लवका कार्यकर्ता

    चैत – नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाएपछि प्रदेश १ का विभिन्न स्थानबाट सो पार्टीका नेताकार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन्। प्रहरीले बुधबार बिहान नेकपा विप्लव समूहका मोरङ इन्चार्ज कृष्णकुमार श्रेष्ठ (प्रज्वल) लाई सुन्दर हरैंचाबाट पक्राउ गरेको छ। जिल्ला