• कोरोनाका कारणा तीन हप्तामा ३९ जना नेपालीको विदेशमा मृत्यु

    sab_ साउन १७, काठमाण्डौ, विश्वव्यापी रुपमा फैलिएको कारोनाका कारण पछिल्लो तीन हप्तामा विदेशमा थप ३९ जना नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार मलेसियामा ३७ जना, इराक र युगान्डामा १,१ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो । संघले संकलन गरेको

  • टोकियो ओलम्पिकमा २० स्वर्णसहित चीन पहिलो स्थानमा

    TO-Opening1-1-scaled साउन १६, काठमाण्डौ, जापानमा चलिरहेको टोकियो ओलम्पिकमा चीन २० स्वर्णपदकसहित शीर्ष स्थानमा रहेको छ । चीनले २० स्वर्ण, १२ रजत र १२ कास्यसहित कुल ४४ पदक जितेको छ । यस्तै दोस्रो स्थानको जापानले १७ स्वर्ण, चार रजत र आठ कास्यसहित २९ पदक जितेको छ ।

  • ओलम्पिकमा १८ स्वर्ण सहित चीनको अग्रता कायमै

    TO-Opening2-1-scaled साउन १५, कास्की, टोकियो ओलम्पिकको पदक तालिकामा चीनले आफ्नो अग्रतालाई कायम राखेको छ । चीनले हालसम्म १८ वटा स्वर्ण पदकसहित ९ रजत र ११ कास्य गरी कुल ३८ पदक जितेको छ । दोस्रो स्थानमा रहेको जापानले १६ स्वर्ण, ४ रजत र ७ कास्यसहित २७ पदक

  • अमेरिकी विदेशमन्त्रीले दलाई लामाका प्रतिनिधिलाई भेटेपछि चीनको आपत्ति

    Dalai-Lama-Meet-American-Foregin-Minister 1 साउन १५, काठमाण्डौ, भारतमा भ्रमणका क्रममा अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिङ्केनले तिब्बती बौद्ध धर्म गुरु दलाई लामाका प्रतिनिधिसँग भेटवार्ता गरेपछि चीनले कडा आपत्ति जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियाने तिब्बतको विषय सम्पूर्ण रुपमा चीनको आन्तरिक मामिला भएको र यसमा कुनै पनि विदेशी

  • ओलम्पिकमा नेपालको खेल सकियो

    TO-Opening2-1-scaled साउन १५, कास्की, टोकियो ओलम्पिकमा नेपालको खेल सकिएको छ। आज भएको अन्तिम प्रतिस्पर्धामा एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छिन्। महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी चौधरीले निर्धारित दुरी १२ दशमलव ९१ सेकेन्डमा पूरा गरिन्। सरस्वती आफ्नो हिटमा आठौं स्थानमा रहिन्। ओलम्पिकमा नेपालका

  • विश्वका १३२ देशमा ’डेल्टा भेरियन्ट’ : डब्लुएचओ

    who एजेन्सी,साउन १४, कास्की, विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत वृद्धि भएको अधिकारीहरूले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए । संयुक्त

  • अमेरिकाको अलास्कामा ८.२ रेक्टर स्केलको भूकम्प

    earthquake साउन १४, काठमाण्डौ, अमेरिकाको अलास्कामा आठ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण पूर्वको समुद्री क्षेत्रमा भूकम्प गएको सीएनएनले जनाएको छ । जमिनको सतहदेखि ४६ किलोमिटर गहिराइमा भूकम्प गएको खबरमा उल्लेख छ । भूकम्पपछि दुई वटा ठूला परकम्प

  • ईपीएस पास भएकालाई छिटो र सरल माध्यमबाट कोरिया पठाउन निर्देशन

    EPS-Corea1 साउन १४, काठमाण्डौ, राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवा डेड वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएकामा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ । आज बिहीवारको बैठकमा सम्बन्धित मन्त्रालय र निकाय तथा

  • भारत र श्रीलंकाबीचको दोस्रो टी–२० मा श्रीलंका विजयी

    India-vs-SriLanka साउन १४, कास्की, भारत र श्रीलंकाबीच बुधवार राति सम्पन्न दोस्रो टी–२० क्रिकेट प्रतियोगितामा श्रीलंका विजयी भएको छ । यो संगै तीन खेलको सीरीज १–१ ले बराबरी भएको छ । रोमाञ्चक खेलमा भारत प्रारम्भदेखि नै हावी देखिएको थियो, तर अन्तिम पाँच ओभरमा श्रीलंकाले खेल उल्टायो ।

  • आज विश्व बाघ दिवस : बाघको लक्षित सङ्ख्या पूरा हुने राष्ट्रपतिको विश्वास

    International_Tiger_Day_Quotes1 साउन १४, काठमाण्डौ, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले अन्तरराष्ट्रियस्तरमा गरेको प्रतिबद्धताबमोजिम बाघको लक्षित सङ्ख्या पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ । विश्व बाघ दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालले सन् २०१० लाई आधार वर्ष मानी सन् २०२२ सम्म बाघको सङ्ख्या १२१ बाट दोब्बर