पोखराको समाचार
-
प्राकृतिक सम्पदाको ठेक्का सम्झौता अघि नबढाउन उच्च अदालत पोखराको अन्तरिम आदेश
साउन ३२, कास्की, उच्च अदालत पोखराले पोखरा महानगरले ४० बर्षका लागि प्राकृतिक सम्पदा भाडामा लगाउन गरेको निर्णय विरुद्धमा तत्काल अगाडि नबढाउन अन्तरिम आदेश दिएको छ । महानगरले पोखरा क्षेत्रका सेती नदीको खोच र पातले छाँगो लगायतका महत्वपूर्ण प्राकृतिक सम्पदाहरू भाडामा लगाउन गरेको निर्णय विरुद्ध परेको
-
कास्कीका २३१ सहित देशभर थप ३ हजार ४ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि : गण्डकीका १० सहित ३५ जनाको मृत्यु
साउन ३२, कास्की, सोमबार गण्डकी प्रदेशका थप ६ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३ सय ३९ जनामा गरिएको नमुना परीक्षणमा थप ६ सय ५६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
-
भावना सामुदायिक कृषि सहकारीको वृद्धहरुलाई सहयोग
साउन ३१, कास्की, भावना सामुदायिक कृषि सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसरपारि वृद्ध वृद्धाहरुलाई सहयोग गरेको छ । पोखरा १८ सराङ्कोटमा अवस्थीत सहकारीले स्थापना दिवसको अवसरमा आज कोरोना विरुद्धको खोप लगाउन आउने २०० भन्दा धेरै वृद्धवृद्धाहरुलाई जुस र पानि दिएर सहयोग गरेको हो ।
-
गण्डकीमा खेलाडीमैत्री कानुन बनाछौँ : कानुनमन्त्री थापा
साउन ३१, कास्की, गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले खेलाडीमैत्री कानुन बनाउने बताउनुभएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै उहाँले खेल क्षेत्रमा व्याप्त विकृति न्यूनीकरणका लागि कानुन आवश्यक रहेको बताउनुभएको हो । उहाँले छिट्टै
-
कास्कीका १७१ सहित देशभर थप २ हजार २ सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि
साउन ३१, कास्की, आइतबार गण्डकी प्रदेशमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १०६८ जनामा गरिएको नमुना परीक्षणमा थप ३८० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा कास्कीका १७१ जना सहित,
-
पोखराको सराङकोटमा सवारी दुर्घटनामा परी नवलपरासीका एकको मृत्यु
साउन ३१, कास्की, पोखराको सराङकोटमा आज भएको कार दुर्घटनामा नवलपरासीका बद्री खत्रीको ज्यान गएको छ । कार चलाइरहेका उनीसमेत ३ जना घाइते भएकोमा उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइएकोमा खत्रीलाई पौने १० बजे चिकित्सकले मृत घोषणा गरेको कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दीपक
-
लायन्स क्लब पोखरा अन्नपूर्णद्धारा बृहत छात्रबृति, शैक्षिक सामग्री र खाद्यान्न बितरण(फोटो फिचर)
साउन ३१, कास्की, लायन्स क्लब पोखरा अन्नपूर्णले बृहत छात्रबृति, शैक्षिक सामग्री र खाद्यान्न बितरण गरेको छ । पोखरा २१ मा रहेको बयेली आधारभूत बिद्यालय कृष्तीमा एक समारोहका बिच लायन्स क्लब इन्टरनेशनल डिष्टिक ३२५ बि १ का गर्भनर बिसेश्वर आचार्यले सो सहयोग हस्तान्तरण गर्नुभएको हो ।
-
गण्डकी प्रदेशमा पूर्वसरकारको योजनाहरू कार्यान्वयन गर्न एमालेको माग
साउन ३१, कास्की, नेकपा (एमाले) संसदीय दल गण्डकीले प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई पूर्वसरकारले अगाडि बढाएका योजनाहरू रोकिएकाले कार्यान्वयन गर्न ध्यानाकर्षणपत्र बुझाएको छ । वर्तमान सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेट र कार्यक्रममा गण्डकी प्रदेशलाई समृद्ध बनाउने योजनाहरूमा बजेट कटौती, कार्यक्रम र योजना खारेज गरेर
-
परिवर्तन नेपालद्धारा पोखरामा निशुल्क प्रेसर र सुगर जाँच अभियान शुरु
साउन ३०, कास्की, समाज सेवामा सक्रियरुपमा लाग्दै आएको हाम्रो परिवर्तन नेपाल नामक संस्थाले निशुल्क रुपमा प्रेसर र सुगर जाँच अभियान आजबाट सञ्चालन गरेको छ । पोखराको वडा नं. ९ बाट शुरु भएको यो निशुल्क जाँच पोखराका सबै वडा, जिल्ला हुँदै आवश्यक स्थानमा सञ्चालन गर्ने संस्थाले
-
फेवातालको सिल्टेसन ड्याम भत्किएको एकमहिनापछि पुनःमर्मत गरिदिने निर्माण कम्पनीको प्रतिबद्धता
साउन ३०, कास्की, फेवाताल संरक्षण गर्न बनाईएको सिल्टेसन ड्याम भत्किएको एकमहिनापछि निर्माण कम्पनीले पुनःमर्मत गरिदिने प्रतिबद्धता जनाएको छ । गत असार २३ गते फेवा तालको सिरान हर्पन खोलामा बनाईएको ड्याम भत्किएको थियो । ड्याम भत्किएपछि चौतर्फी आलोचना भएको थियो । चर्को आलोचना र दबावसँगै पोखरा