हाम्रो परिवार नेपाल द्धारा लागुऔषध सम्बन्धि कानुनि प्रााधान बिषयमा प्रशिक्षण सम्पन्न

पोखरा । हाम्रो परिवार नेपाल लागुऔषध उपचार तथा पुनःस्थापना केन्द्र नारेश्वर ६ बैदाममा लागुऔषध सम्बन्धि कानुनि प्रााधान का बिषयमा प्रशिक्षण सम्पन गरिएको छ।

हरेक ३/३ महिना हुने उक्त प्रशिक्षण कार्यक्रममा संस्था मा रहेका ४५ जाना उपचाररत सदस्यीय को सहभागिता रहेको थियोे । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको प्रबिधिक सहयोग मा सन्चालित उक्त कार्यक्रम मा लागुऔषध र कानुनि ब्यवस्था का बारेमा जानकारी गराईको थियो ।

संस्थाका परामर्शदाता निर्मल पुनको अद्यक्षता मा सम्पन गरिएको उक्त कार्यक्रम मा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति का प्रहरी ईन्चार्ज प्रहरी नायब निरिक्षक भरत पौडेल ले लागुऔषध का प्रकार यसको कानुनि प्रवधान र असर हरूको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रम मा बोल्दै संस्थाका परामर्शदाता निर्मल पुन ले संस्थाले यस्ता कार्यक्रम हरू स्थापना काल देखिनै गर्दे आएको जनकारि गराएका थिए भने उक्त कार्यक्रम को सञ्चालन संस्था का परामर्शदाता अमृत कुमार भट्टराईले गरेका थिए।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment