सद्भावना पार्टीका संस्थापक महामन्त्री अन्सारी माओवादी केन्द्रमा प्रवेश

जनकपुर । सद्भावना पार्टीका महामन्त्री अनिस अन्सारी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जनकपुरमा भएको एक कार्यक्रममा पार्टी प्रवेश गर्दै अन्सारीले देशको हित चाहने, जनताको मुक्ति चाहने र मधेशको हितमा लड्ने एक मात्र पार्टी माओवादी केन्द्र भएको बताए ।

‘माओवादी केन्द्र नभएको भए यो देशमा गणतन्त्र नै आउने थिएन, नेता अन्सारीले भने, सबैले अधिकारको कुरा गर्ने आँट गर्दैनथे । माओवादी नभएको भए देशको एकता पनि कठिन थियो ।’

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment