बाढीपिडितलाई तमु धिं जापानको एक लाख रुपैयाँ सहयोग

पोखरा । पुर्वी तराईका बाढीपिडितका लागि तमु धिं जापानले आर्थिक सहयोग गरेको छ । सरिता गुरुङ फाउण्डेशनद्वारा सञ्चालन गरिएको राहत संकलन अभियानमा तमु धिं जापानले आज एक कार्यक्रमका बिच एक लाख रुपैयाँ फाउण्डेशनकी अध्यक्ष सरिता गुरुङलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा तमु धिं जापानका संस्कृति संयोजक अरमान गुरुङ,तमु धिं जपानका कलाकार सागर गुरुङ,तमु प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाकाजी गुरुङले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment