सल्युट गोखाले २२ जिल्लामा मोटिभेसन कार्यक्रम संचालन गर्ने

 पोखरा 

हामी लाहुरे मात्र होईन भविष्य बनाउछौँ भन्ने मुल नाराका साथ नेपालका २२ वटा जिल्लामा सल्युट गोर्खा ट्रेनिङ्ग सेन्टर प्रा.लि. ले मोटिभेसन कार्यक्रम संचालन गर्ने भएको छ ।

पोखरामा क्रियाशिल यस संस्थाले यहि फगुन २५ सुर्खेतमा उक्त कार्यक्रम संचालन गर्ने र क्रमश धनगढी, कोहलपुर, दाङ, सल्यान, रुकुम, रोल्पा, गुल्मी, पाल्पा, नवलपरासी, हेटौडा, दोलखा, रामेछाप नुवाकोट, धादीङ, गोरखा, लमजुङ्ग, तनहुँ, स्याङ्गजा बागलुङ कुश्मा गरी २२ वटा जिल्लामा संचालन गर्ने भएको छ ।

मोटिभेसन तथा विभिन्न तालिम संस्थाका प्रोपाईटर राहुल पाण्डेको साथमा हुने बताईएको छ । कार्यक्रममा मोटिभेसनका साथै ब्रिटिस आर्मी, सिंगापुर पुलिस तथा इण्डियन आर्मी भर्ती सम्बन्धि सूूचनामूलक र Pre- Recruitment Training को लागीपूर्व छनौँट कार्यक्रम गरिने संस्थाका प्रोपाईटर पाण्डेले जानकारी दिएका छन्

। साथै अन्य जानकारीको लागि पोखराको कार्यलयको सम्पर्क नं. ०६१–४३०२८० र मोबाईल नं. ९८५६०२६१७७ मा सम्पर्क गर्न अनुरोध गरिन्छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment