जग्गाको विवादमा दुईजनाको कुटाइबाट एक ब्याक्ति घाइते

पोखरा
शनिबार पोखरा महानगरपालिका वडा नम्बर ३३ तिक्लाङमा बाटो बनाउने बिषयमा बसेको बैठक पश्चात जग्गाको बिषयमा विवाद हुँदा पोखरामा एक ब्याक्ति घाइते भएका छन् ।

बर्ष ३४ का शिब बानियाँ र ३५ बर्षिय पदम खत्रीले सोही स्थान बस्ने बर्ष ५८ का चुडामणि पौडेललाई कुटपिट गर्दा पौडेल घाइते भएको प्रदेश ४ प्रहरी कार्यालयका नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

दुई जनाको कुटाइबाट सख्त घाइते भएका पौडेललाई पोखराको बिरौटा स्थित नमस्ते अस्पतालमा भएको छ । प्रहरीले कुटपिट गर्ने दुई जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment