कवाडी गोदाममा आगलागी,११ लाखको क्षति

पोखरा 

वीरगञ्ज महानगरपालिकामा वडा नं १६ स्थित भुटनेदवि मन्दिर जाने बाटोमा हिजो कवाडी गोदाममा आगलागी ह’दा वडा नं १६ स्थित भुटनेदवि मन्दिर जाने बाटोमा रहेकोझण्डै ११ लाखको क्षति भएको छ ।

भारतको मोतिहारी जिल्ला हडिया बस्ने जादोब लाल तेली र वीरगञ्ज महानगरपालिका–१ छपकैया बस्ने सुनिल साह कानुको कवाडी गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

बिहान अचानक आगलागी हुँदा गोदाम घर र घरमा रहेका पुराना टायर, प्लास्टिकको भाडा लगायतका कवाडी सामानहरू जलेर नष्ट भएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निशान थापाले जानकारी दिए ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment